Logo
मानार्थ उपरथी गुरुङको ‘आम्बोइ नि’ सार्वजनिक

काठमाडौँ, ७ असोज । नेपाली सेनाका अवकास प्राप्त मानार्थ उपरथी भरतचन्द्र गुरुङको स्वरमा तामाङ सेलोको ‘आम्बोइ नि’ बोलको गीत आइतबार यु–ट्युबमार्फत सार्वजनिक भएको छ । गायक गुरुङका ९६ वर्षीय पिता

Published On : २०८१ आश्विन ७, सोमबार १०:२६
सहकारी ठगी प्रकरण: रवि र जीबीका व्यापारिक साझेदार जोशीलाई म्याद थप गर्न अदालत लगिँदै

काठमाडौं । गोर्खा मिडिया नेटवर्कका तत्कालीन सञ्चालक समितिका सदस्य छविलाल जोशीलाई म्याद थप गर्न अदालत लगिँदैछ। आइतबार काठमाडौंको शंखमुलबाट पक्राउ गरी जोशीलाई राति नै बुद्ध एयरको जहाबाट पोखरा लगिएको थियो।

Published On : २०८१ आश्विन ७, सोमबार १०:२५
कोप–२९ उपलब्धिमूलक बनाउन छ एजेन्डा प्राथमिकतामा

काठमाडौँ, ७ असोज । आगामी नोभेम्बर ११ देखि २२ तारिख (आगामी कात्तिक २६ देखि मङ्सिर ७ गते सम्म अरजरबैजानको बाकुमा हुन गइरहेको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि (युएनएफसीसीसी)का पक्ष

Published On : २०८१ आश्विन ७, सोमबार १०:२३
विद्यार्थीलाई ‘झोला उपहार’

खोटाङ, ६ असोज । यहाँको दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेका एक युवा विनोद राईले आफ्नो गाउँपालिकाका सबै विद्यार्थीलाई उपहारस्वरुप झोला वितरण अभियान शुरु गरेका छन् । उनले गाउँपालिकाभित्र सञ्चालित सबै सामुदायिक

Published On : २०८१ आश्विन ७, सोमबार १०:१९
पर्व नजिकिएसँगै पाथीभरा मन्दिरमा तीर्थयात्रीको चाप

फुङ्लिङ, ७ असोज। ताप्लेजुङस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरा (मुकुमलुङ)मा पछिल्ला दुई महिनामा रु १८ लाखभन्दा बढी भेटी सङ्कलन भएको छ । पाथीभरा क्षेत्र विकास समितिका अनुसार गत साउन र भदौमा भक्तजनले

Published On : २०८१ आश्विन ७, सोमबार १०:१४
हिरासत कक्षबाट आठ थुनुवा फरार

धनुषा, ७ असोज । जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासत कक्षको ‘भेन्टिलेशन’ भत्काएर नौ जना थुनुवा फरार भएका छन् ।जिल्ला प्रहरी कार्यालयका प्रवक्ता रञ्जन अवालेका अनुसार हिरासत कक्षमा रहेका १० जना

Published On : २०८१ आश्विन ७, सोमबार १०:१३
भेन्टिलेशन फोडेर धनुषामा प्रहरीको हिरासतबाट ८ जना थुनुवा फरार, एकजना पक्राउ, बाँकीको खोजी हुँदै

काठमाडौं । जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतमा रहेका ८ जना थुनुवा फरार भएका छन् । आइतबार राति थुनुवा कक्षको भेन्टिलेसन फोडेर ९ जना थुनुवा भागेकामा एक जनालाई भने नियन्त्रणमा लिइएको

Published On : २०८१ आश्विन ७, सोमबार १०:०९
अपाङ्गतासम्बन्धी संवैधानिक व्यवस्था कार्यान्वयन गर्न माग

काठमाडौँ, ७ असोज । राष्ट्रिय बहिरा महासङ्घ नेपालले अपाङ्गतासम्बन्धी संवैधानिक व्यवस्थालाई व्यावहारिक रुपमा कार्यान्वयनको माग गरेको छ । महासङ्घले आइतबार एक विज्ञप्ति जारी गरी अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी महासन्धि र

Published On : २०८१ आश्विन ७, सोमबार १०:०४
शिक्षासहित दुईवटा समितिको बैठक बस्दै

काठमाडौं, ७ असोज । संघीय संसद अन्तर्गत आज दुईवटा समितिको बैठक बस्दैछ । आज महिला तथा सामाजिक मामिला र शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्ने भएको हो ।

Published On : २०८१ आश्विन ७, सोमबार १०:००
‘गर्भपतनका औषधि खुलमखुला बिक्री हुँदा नियन्त्रण गर्न समस्या भयो’

पर्सा, ७ असोज । जिल्लामा सुरक्षित गर्भपतन सेवा लिनेका सङ्ख्यामा न्यून देखिएको छ । स्वास्थ्य कार्यालय पर्साका अनुसार जिल्लामा सूचीकृत र अनुमतिप्राप्त गरेका स्वास्थ्य संस्थामा सुरक्षित गर्भपतन सेवा लिनेको सङ्ख्या

Published On : २०८१ आश्विन ७, सोमबार ०९:४८
नेताको जिम्मेवारी हेरफेर गर्दै एकीकृत समाजवादी

काठमाडौं, ७ असोज । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले पार्टी सङ्गठनको संरचना र नेताहरुको जिम्मेवारी हेरफेर गर्ने भएको छ ।पार्टीका विभाग आयोगलगायत संरचनालाई पूर्णता दिने, जनवर्गीय सङ्गठनका इन्चार्ज तथा भोगोलिक

Published On : २०८१ आश्विन ७, सोमबार ०९:३६
रवि लामिछाने समर्थकको त्रासका कारण अमेरिकामा प्रधानमन्त्रीको कार्यक्रम स्थगित

काठमाडौं, असोज ७ । अमेरिका भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री आरजु राणा देउवाले नेपाली समुदायसँग गर्ने भनिएको अन्तरक्रिया कार्यक्रम स्थगित भएको छ । न्युयोर्कमा आइतबार बेलुकी सो

Published On : २०८१ आश्विन ७, सोमबार ०९:१२