Logo
मन्त्रिपरिषद्को बैठक बस्दै

काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज बस्दैछ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा साँझ ५ बजे मन्त्रिपरिषद्को बैठक डाकिएको प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले जनाएको छ । आजको बैठक मन्त्रिपरिषद्को नियमित

Published On : २०८१ आश्विन २, बुधबार १२:०७
सहकारी ठगीमा रवि लामिछानेलाई कारबाही सिफारिश छ, क्लिन–चिट पाएँ भन्नु अर्को ठगी हो : अधिवक्ता अर्याल (भिडिओसहित)

काठमाडौं, २ असोज । अधिवक्ता ओमप्रकाश अर्यालले सहकारी ठगी प्रकरणमा रवि लामिछानेलाई पनि कारबाही गर्न नाम सिफारिश भएकोले छानबिन समितिले क्लिन–चिट दिएको भन्न नमिल्ने टिप्पणी गरेका छन् । आज विहान

Published On : २०८१ आश्विन २, बुधबार १२:०२
सुदूरपश्चिममा ४.३ रेक्टर स्केलको भूकम्प

काठमाडौं, असोज २ । सुदूरपश्चिममा ४.३ रेक्टरस्केलको भूकम्प गएको छ । आज बिहान १०ः ८ मिनेट जाँदा खप्तड राष्ट्रिय निकुञ्ज नजिकै माझिगाउँ केन्द्रबिन्दु भूकम्प गएको हो । भूकम्प मापन केन्द्र

Published On : २०८१ आश्विन २, बुधबार ११:५१
मिडियाले अब युवा पलायनको कारण के हो भन्ने कुराको विश्लेषण आवश्यक छ : शंकर पोखरेल

काठमाडौं, २ असोज । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले समाजलाई चाहिएको कुरामा अझै सञ्चारमाध्यम केन्द्रित हुन नसकेको टिप्पणी गरेका छन् । उनले अहिले पनि सञ्चारमाध्यमका मुख्य विषयवस्तु राजनीति नै

Published On : २०८१ आश्विन २, बुधबार ११:४९
रास्वपालक्षित शंकर पोख्रेलको टिप्पणी : कस्तो सुशासन दिन खोजेको हो स्पष्टै भयो

काठमाडौं, २ असोज । नेकपा (एमाले) का महासचिव शंकर पोख्रेलले रास्वपाले वैकल्पिक राजनीति कस्तो गर्न खोजेको हो र विकल्प दिन खोजेको भन्ने कुरा अब स्पष्टै भएको दाबी गरेका छन् ।

Published On : २०८१ आश्विन २, बुधबार ११:४०
रविलाई कारबाही सिफारिसपछि शंकर पोखरेलको टिप्पणी: जान्नेलाई छान्नेले राजनीतिमा दिन खोजेको विकल्प स्पष्टै भएन र ?

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सहकारीको रकम अपचलन गरेको पुष्टि भएर कारबाहीको सिफारिसमा परेका रास्वपाका सभापति रवि लामिछानेलाई लक्षित गर्दै कुनै पनि कम्पनीको सीईओले कम्पनीमा कहाँबाट पैसा आउँछ

Published On : २०८१ आश्विन २, बुधबार ११:३६
तोलामा ३०० घट्यो सुनको मूल्य

काठमाडौं, असोज २ । साताको चौथो कारोबार दिन आज नेपाली बजारमा सुनको मूल्य प्रतितोला तीन सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार १ लाख ५६ हजार

Published On : २०८१ आश्विन २, बुधबार ११:२०
रविलाई सुर्य थापाको प्रश्न: कारबाहीको सिफारिसको अंग्रेजीमा अनुवाद क्लिन चिट हुन्छ ? जान्नेलाई छान्नेहरूले डिस्टोर्सन गर्ने ?

काठमाडौं,२ असोज । सहकारी रकम दुरुपयोग सम्बन्धी छानबिन गर्न बनेको संसदीय छानबिन समितिका सभापति तथा नेकपा एमालेका सांसद सूर्यबहादुर थापा क्षेत्रीले संसदीय छानबिन समितिको प्रतिवेदन सर्वसम्मतरुपमा आएको बताएका छन् ।

Published On : २०८१ आश्विन २, बुधबार ११:१७
दरबारमार्ग क्षेत्रमा सवारी आवागमन बन्द

काठमाडौं, असोज २। दरबारमार्ग क्षेत्रमा सवारी आवागमन बन्द गरिएको छ । असोज ३ (भोलि) संविधान दिवसको अवसरमा सरकारले नारायणहिटी दरबारअगाडि सांगीतिक कार्यक्रम गर्दै छ । सोही प्रयोजनका लागि उक्त क्षेत्रमा

Published On : २०८१ आश्विन २, बुधबार ११:०३
इटहरीमा सुरुभयो बिजुली बस सेवा

धरान (सुनसरी), २ असोज । नगरवासीको सुविधालाई दृष्टिगत गरी इटहरी उपमहानगरपालिकाले आजदेखि चारवटा विद्युतीय बसबाट सेवा सुरु गरेको छ । इटहरी उपमहानगरपालिकाका प्रमुख हेमकर्ण पौडेलका अनुसार इटहरीका चारवटै क्षेत्रलाई समेटेर

Published On : २०८१ आश्विन २, बुधबार १०:५२
रवि लामिछानेको नाम किटान गरेरै कारबाहीको सिफारिस गरेका छौं, क्लिन चिट दिएका होइनौं: समिति सभापति थापा (भिडिओसहित)

काठमाडौं,२ असोज । सहकारी रकम दुरुपयोग सम्बन्धी छानबिन गर्न बनेको संसदीय छानबिन समितिका सभापति तथा नेकपा एमालेका सांसद सूर्यबहादुर थापा क्षेत्रीले संसदीय छानबिन समितिको प्रतिवेदन सर्वसम्मत रुपमा आएको बताएका छन्

Published On : २०८१ आश्विन २, बुधबार १०:४०
विपन्न बिरामीलाई आर्थिक सहयोगसहित गाउँमै स्वास्थ्य सेवा

ढोरपाटन (बागलुङ), २ असोज । बडिगाड गाउँपालिकाले बिपन्न परिवारका बिरामीलाई आर्थिक सहयोगसहित जनताका घरआँगनमा स्वास्थ्य सेवा प्रवाह गरेको छ । स्थानीय तह स्थापना हुनुअघि सातवटा मात्रै स्वास्थ्यचौकी रहेकामा यो पालिकामा

Published On : २०८१ आश्विन २, बुधबार १०:३०