Logo
संविधान दिवसमा टेलिकमले ल्यायो विभिन्न अफर

काठमाडौं, असोज २ । नेपाल टेलिकमले संविधान दिवसको अवसर पारी अफर ल्याएको छ । अफरअन्तर्गत ग्राहकले रु. ४९ मा १ दिन चलाउन सकिने १ एमबीपीएस अनलिमिटेड डाटा र नेपाल टेलिकमकै

Published On : २०८१ आश्विन २, बुधबार १०:१५
रविको सांसद पद जानेमा एमाले ढुक्क, गोकुल भन्छन्: चितवनलाई फेरि जान्नेलाई छान्ने चान्स आउने भयो

काठमाडौं । नेकपा एमालेका नेता तथा प्रतिनिधि सभा सदस्य गोकुल बाँस्कोटाले रास्वपाका सभापति रवि लामिछानेविरुद्ध सहकारी ठगीमा मुद्दा चल्ने दाबी गरेका छन् । सहकारी ठगीसम्बन्धी छानबिन समितिले दिएको प्रतिवेदनअनुसार उनीविरुद्ध

Published On : २०८१ आश्विन २, बुधबार १०:१०
बादरबाट हैरान पर्वतका किसान व्यावसायिक ओखरखेतीमा

पर्वत, २ असोज । बर्सेनि खेतीयोग्य जमिन बाँझो रहने, युवा जनशक्तिको पलायन र बाँदरले दुःख दिएपछि जिल्लामा पहिलोपटक व्यावसायिक ओखरखेती सुरु गरिएको छ । महाशिला गाउँपालिकामा पहिलोपटक ओखरखेती थालिएको हो

Published On : २०८१ आश्विन २, बुधबार १०:०७
कृषि अनुसन्धानको परिचय बनाउँदै बन्दिपुरस्थित बाख्रा अनुसन्धान केन्द्र

दमौली (तनहुँ), २ असोज । बन्दीपुरस्थित राष्ट्रिय अनुसन्धान बाख्रा केन्द्र कृषि तथा पशुपालन गर्नेहरूका लाागि अध्ययनस्थलका रूपमा परिचित हुँदै गएको छ । केन्द्रबारे जानकारी लिन धेरै जिज्ञासु दैनिक यहाँ आउने

Published On : २०८१ आश्विन २, बुधबार १०:०५
प्रजातन्त्रका ‘श्रीगणेश’ अर्थात् लौहपुरुष गणेशमान

काठमाडौँ, २ असोज (रासस) । ‘न कर्मणामनाराम्भान्नैष्कम्यं पुरुषोअश्रुतेन च सन्न्यसनादेव सिध्दिं समधिगच्छति’ एक यो गीतांशको भावार्थ हुन्छ– कुनै बाटो बदलिन सक्छ तर आफूले अपनाएको कर्म फेर्न जरुरी छैन । जब

Published On : २०८१ आश्विन २, बुधबार १०:०२
एक वर्षमा चार करोड २५ लाख माछाका भुरा उत्पादन

बागमती, असोज २ । हेटौँडास्थित प्राकृतिक जलाशय मत्स्य प्रवर्धन एवं संरक्षण केन्द्रले एक वर्षमा चार करोड २५ लाख माछाका भुरा उत्पादन गरेको छ। मकवानपुर, चितवन, सिन्धुली, नवलपरासी, बारा, पर्सा, रौतहट

Published On : २०८१ आश्विन २, बुधबार ०९:५१
बाजागाजासहित इन्द्ररथलाई पुर्‍याइयो इन्द्र दह, रातभर दीपावली गरिने

भक्तपुर, २ असोज । इन्द्रजात्राको दिन आज साँझ भक्तपुरको इन्द्र दह अर्थात सिद्धपोखरीमा इन्द्र देवतालाई बिराजमान गराइ दीपावली गरिएको छ । भक्तपुर नगरपालिका खौमास्थित इन्द्रायणी द्यो छें अर्थात देवगृहबाट बाजागाजासहित

Published On : २०८१ आश्विन २, बुधबार ०९:४८
पश्चिम म्याग्दीका किसान कोदोखेतीतिर आकर्षित

म्याग्दी, असोज २ । तीन दशक अघिसम्म जिल्लाको मालिका गाउँपालिका–६ का टेकबहादुर विकको बारीमा प्रशस्त कोदो फल्थ्यो। विसं २०५० पछि पश्चिम म्याग्दीमा कोदोखेती गर्ने भेटिन छाडे। तीन वर्षयता फेरि कोदोखेती

Published On : २०८१ आश्विन २, बुधबार ०९:३१
नेपाल र क्यानडाबीच आज द्विपक्षीय वार्ता हुँदै

काठमाडौं, असोज २ । नेपाल र क्यानडाबीच आज द्विपक्षीय वार्ता हुँदैछ । यही असोज ३ र ४ गते क्यानडाको टोरोन्टोमा हुने ‘महिला परराष्ट्रमन्त्रीहरूको बैठक’मा भाग लिन ओटावा पुगेकी परराष्ट्रमन्त्री आरजु

Published On : २०८१ आश्विन २, बुधबार ०९:२९
कोशीका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिँदै

काठमाडौं, असोज २ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज प्रदेशसभामा विश्वासको मत लिने भएका छन् । सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएमा ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था

Published On : २०८१ आश्विन २, बुधबार ०९:०९
विश्वकप क्रिकेट लिग–२ को त्रिदेशीय श्रृङ्खला : आज ओमानसँग खेल्दै नेपाल

काठमाडौं, असोज २ । आईसीसी विश्वकप क्रिकेट लिग–२ को त्रिदेशीय श्रृङ्खलाअन्तर्गत नेपालले आज ओमानसँग खेल्दैछ । क्यानडाको किङ्ग सीटीमा हुने यो खेल नेपाली समयअनुसार आज राति पौने ९ बजे शुरू

Published On : २०८१ आश्विन २, बुधबार ०९:०३
नेसनल प्याब्सन भक्तपुरको लोकनृत्य प्रतियोगितामा पारागन विजयी

भक्तपुर, असोज २ । नेसनल प्याब्सन भक्तपुरको कार्यक्रम अन्तर्गत स्टुडेन्ट एकेडेमी स्कुलको आयोजनामा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता सम्पन्न भएको छ । बागमती प्रदेशका माननीय स्वास्थ्य मन्त्री किरण थापाको प्रमुख आतिथ्यमा

Published On : २०८१ आश्विन २, बुधबार ०८:५०