Logo
राष्ट्रपति र उपराष्ट्रपतिद्वारा विमान दुर्घटनाप्रति दुःख व्यक्त

काठमाडौं, २८ फागुन । राष्ट्रपति विद्यादेवी भण्डारीले युएस बंगलादेश विमान दुर्घटनामा परी निधन भएकामा दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवाजनप्रति समवेदना प्रकट गरेकी छिन् । राष्ट्रपतिले दुर्घटनामा परी घाइते भएकाको शीघ्र

Published On : २०७४ फाल्गुन २८, सोमबार १९:१३
केएमसी अस्पताल पुर्‍याइएका मध्ये ८ को मृत्यु

काठमाडौं, २८ फागुन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको यूएस बंगलाको विमान दुर्घटनामा परी घाइतेको उद्दार गरी केएमसी अस्पतालमा पुर्‍याइएको मध्ये ८ जनाको मृत्यु भएको छ। चिन्ताजनक अवस्थाका घाइतेहरुको इमरजेन्सी तथा आइसीयू

Published On : २०७४ फाल्गुन २८, सोमबार १८:४३
नेपालमा हवाई दुर्घटनाको इतिहास, वायुसेवा निगमदेखि यूएस बंगलासम्म

फागुन २८, काठमाण्डौ । नेपालमा बेलाबेलामा हवाई दुर्घटना हुने गरेको छ । सोमबार पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सोमबार यूएस बंगलाको हवाईजहाज दुर्घटना भएको छ । यस दुर्घटनामा दर्जनौँ यात्रुको ज्यान

Published On : २०७४ फाल्गुन २८, सोमबार १८:३९
राष्ट्रपतिको निर्वाचनको सम्पूर्ण तयारी पूरा

नारायण न्यौपाने / काठमाडौँ, २८ फागुन : संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको राष्ट्रपति पदका लागि भोलि फागुन २९ गते मंगलबार निर्वाचन हुँदैछ । उक्त निर्वाचनका लागि जनशक्ति र मतपत्रको व्यवस्थापन तथा

Published On : २०७४ फाल्गुन २८, सोमबार १८:३७
१२ घाइतेको केएमसीमा उपचार हुँदै (सूचीसहित)

काठमाडौं, २८ फागुन । यूएस बंगला विमान दुर्घटनामा घाइते भएका मध्ये १ जनाको काठमाडौं मेडिकल कलेज -केएमसी) सिनामंगलमा उपचार भइरहेको छ । अस्पतालले घाइतेको सूची सार्वजनिक गरेको छ । पिन्ची

Published On : २०७४ फाल्गुन २८, सोमबार १८:२८
हामी अहिले सरकारमा जाँदैनौं : यादव

काठमाडौं, २८ फागुन । राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका सदस्य महेन्द्र राय यादवले आफूहरुको मुख्य मुद्दा भनेको नै संविधान संशोधन भएकोले सो नभएसम्म सरकारमा सहभागी नहुने जिकिर गरे । उनले

Published On : २०७४ फाल्गुन २८, सोमबार १८:२०
एमालेले स्वराजको दोकान थाप्यो, अब देउवाले सरकारलाई थाहै नदिई मोदीको दोकान थापे भने देश कहाँ जान्छ ? : भण्डारी

काठमाडौं, २८ फागुन । नेपाली कांग्रेसका प्रभावशाली नेता चन्द्र भण्डारीले तत्कालिन शेरबहादुर देउवा नेतृत्वको सरकारलाई थाहै नदिईकन नेकपा एमालेले भारतीय विदेशमन्त्री सुष्मा स्वराजको दोकान थापेको आरोप लगाएका छन् । सोमबार

Published On : २०७४ फाल्गुन २८, सोमबार १८:१७
बोक्सी आरोपमा कुटपिट गर्ने अपराधीलाई ८ वर्ष जेल हाल्छौं : मन्त्री थापा

कैलाली घट्नामा गैरजिम्मेवार देखिएका जनप्रतिनिधिलाई कारबाहीको दायरामा ल्याउनुपर्छ : भट्ट काठमाडौं, २८ फागुन । महिला, बालबालिका तथा समाजकल्याण मन्त्री थममाया थापाले कैलाली घोडाघोडीकी १८ वर्षीया राधा चौधरीलाई बोक्सी आरोपमा कुटपिट

Published On : २०७४ फाल्गुन २८, सोमबार १८:१२
विमान दुर्घटनाको छानविन गर्न तत्काल आयोग गठन हुन्छ : प्रधानमन्त्री

काठमाडौँ, २८ फागुन : प्रधानमन्त्री केपी शर्मा ओलीले युएस बंगलाको विमान दुर्घटनाका सम्बन्धमा सरकारले तत्काल छानविन आयोग गठन गर्ने जानकारी दिनुभएको छ । दुर्घटनास्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा घटनाको अवस्था बुझ्न

Published On : २०७४ फाल्गुन २८, सोमबार १८:०९
महिला हिंसा अन्त्यको लागि सरकार गम्भिर नबनेको आरोप

काठमाडौं, २८ फागुन । राष्ट्रिय महिला शक्तिले महिलाहरुमाथि भईरहेका हिँसा अन्त्यको लागि सरकार गम्भिर नबनेको आरोप लगाएको छ । रिपोर्टर्स क्लब नेपालमा राष्ट्रिय महिला शक्तिले पत्रकार सम्मेलन गरेर पछिल्लो समयमा

Published On : २०७४ फाल्गुन २८, सोमबार १७:५८
शैक्षिक ऋण उपलब्ध गराउनुपर्ने माग

काठमाडौँ, २८ फागुन । अनेरास्ववियु, नेविसंघ र अनेरास्ववियु क्रािन्तकारीले संयुक्तरुपमा त्रिभुवन विश्वविद्यालयलगायत विश्वविद्यालयमा समेत स्वतन्त्र विद्यार्थी युनियन स्ववियु निर्वाचनको मिति घोषणा गर्न माग गरेका छन् । तीनवटै संगठनका अध्यक्षले शनिबार

Published On : २०७४ फाल्गुन २८, सोमबार १७:५७
UPDATES : विमान दुर्घटनमा मृत्यु हुनेको संख्या ४९ पुग्यो, २२ उपचारर्थ

फागुन २८, काठमाण्डौ । यूएस बंगलाको विमान दुर्घटनामा मृत्यु हुनेको संख्या ४९ पुगेको छ । दुर्घटना स्थलमा ४९ जनाको मृत्यु भएको प्रहरीले पुष्टि गरेको हो । ३१ जनाको उद्दार गरिएकोमा

Published On : २०७४ फाल्गुन २८, सोमबार १७:५४