Logo
टीकापुर घटनाका अभियुक्तहरुद्वारा अनशन स्थगित

धनगढी, २८ फागुन । कैलाली कारागारमा रहेका टीकापुर घटनाका अभियुक्तहरुले आज आठौँ दिनमा अनशन तोडेका छन् । प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले अनशनकारीमध्येका लाहुराम चौधरीलाई जुस खुवाएर अनशन तोडाउनुभएको हो

Published On : २०७४ फाल्गुन २८, सोमबार १७:४१
कन्ट्रोल रुमको आदेश विपरित ल्याण्ड गर्दा विमान दुर्घटना, यस्तो छ दुर्घटनाको खास कारण

फागुन २८, काठमाण्डौ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल प्रशासनले दुर्घटनाग्रस्त यूएस बंगलाको विमान कन्ट्रोल रुमको आदेश विपरित ल्याण्ड भएको बताएको छ । प्रारम्भीक उद्दार सकिए लगतै पत्रकार सम्मेलन गरेर विमानस्थल प्रमुख

Published On : २०७४ फाल्गुन २८, सोमबार १७:३१
विमान दुर्घटनमा मृत्यु हुनेको संख्या ४६ पुग्यो, अधिकांश नेपाली ट्राभल एजेन्सीका कर्मचारी

फागुन २८, काठमाण्डौ । यूएस बंगलाको विमान दुर्घटनामा मृत्यु हुनेको संख्या ४६ पुगेको छ । दुर्घटना स्थलमा ४६ जनाको मृत्यु भएको प्रहरीले पुष्टि गरेको हो । ३१ जनाको उद्दार गरिएकोमा

Published On : २०७४ फाल्गुन २८, सोमबार १७:१७
अवरुद्ध त्रिुभवन अन्र्तराष्ट्रिय विमानस्थल सूचारु भयो

काठमाडौं, २८ फागुन । त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा दुर्घटनाग्रस्त यूएस बाङ्ला एयरवेजको जहाजको ब्य्याक बक्स फेला परेको छ । विमान दुर्घट्ना भएसँगै अवरुद्ध रहेको सेवा अहिले केही बेर अघिबाट सूचारु भएको

Published On : २०७४ फाल्गुन २८, सोमबार १७:०८
दुर्घटनाबारे बुझ्न प्रधानमन्त्री, गृहमन्त्री र रक्षामन्त्री घटनास्थलमा, घाइतेको उपचार सरकारले गर्ने

फागुन २८, काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल पुगेर विमान दुर्घटनाबारे जानकारी लिएका छन् । उनीसँगै गृहमन्त्री रामबहादुर थापा बादल र रक्षामन्त्री ईश्वर पोखरेल पनि थिए ।

Published On : २०७४ फाल्गुन २८, सोमबार १६:५९
विमान दुर्घटनास्थलमा प्रधानमन्त्री, रक्षामन्त्री, गृहमन्त्री र प्रधानसेनापति

काठमाडौँ, २८ फागुन : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा युएस बंगलाको विमान दुर्घटनापछि भइरहेको उद्धारको अवस्थाबारे बुझ्न प्रधानमन्त्री केपी शर्मा ओली विमानस्थल पुगिसकेका छन् । काँग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेल

Published On : २०७४ फाल्गुन २८, सोमबार १६:५४
दुर्घट्ना भएको विमानमा सवार ७१ यात्रुहरुको नाम (सूचिसहित)

काठमाडौँ : यूएस बंगला विमान दुर्घट्नामा हालसम्म २० जनाको शव निकालिएको छ भने १२ जनालाई उपचारका लागि उद्दार गरेर पठाइएको छ। स्रोतका अनुसार शवलाई अहिले दुर्घट्नास्थलबाट निकालेर नजिकैको रनवेमा राखिएको

Published On : २०७४ फाल्गुन २८, सोमबार १६:४५
यूएस बंगलाको विमान दुर्घटनामा ३६ को मृत्यु, मृतकको संख्या अझै बढ्ने

फागुन २८, काठमाण्डौ । यूएस बंगलाको विमान दुर्घटनामा ३६ जनाको मृत्यु भएको पुष्टि भएको छ । दुर्घटनास्थलबाट २८ जनाको शव निकालिएको हो भने अस्पताल पु¥याइएका ८ जनाको पनि मृत्यु भएको

Published On : २०७४ फाल्गुन २८, सोमबार १६:३६
दुर्घटना भएको विमानमा ३३ जना नेपाली यात्रु, प्रधानमन्त्री ओली घटनास्थलमा

फागुन २८, काठमाण्डौ । त्रिभुवन विमानस्थलमा अनियन्त्रित भइ दुर्घटनामा परेको युनाइटेड वंगलादेश एयरलाइन्सको विमानमा ३३ नेपाली यात्रु यात्रारत थिए। नेपाल नागरिक उड्ययन प्राधिकरणका अनुसार ३३ नेपालीसहित ६७ जना यात्रु रहेको

Published On : २०७४ फाल्गुन २८, सोमबार १६:२१
यूएस बंगला विमान दुर्घटना, २० जनाको शब निकालियो

काठमाडौं, २८ फागुन । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा यूएस बंगलाको विमान दुर्घटना भएको छ ।यात्रुहरुको उद्धार भैसकेको छ । उत्तः विमानको चालक दलमा चार सदस्य थिए । अहिलेसम्म २० यात्रुको निधन

Published On : २०७४ फाल्गुन २८, सोमबार १५:५३
बिमान दुर्घटनामा परेका ७१ जनामध्ये ५० को मृत्यु भएको अनुमान

फागुन २८, काठमाण्डौ । बंगलादेशको एयर युएस बंगलाको विमान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा दुर्घटना भएको छ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा दुर्घटनामा परेको विमानमा चालक दलका सदस्यसहित ७१ जना रहेको

Published On : २०७४ फाल्गुन २८, सोमबार १५:४९
पृतना बन्ने भएपछि घरबार गुम्ने भयले त्रस्त भए सुकुम्बासी

संजीत कुमार मण्डल : गौशाला, २८ फागुन/ बर्दिबास नगरपालिका ८ मा अवस्थित भूमिहीन सुकुम्बासीहरुको विजय बस्तीका रामबहादुर दर्लामी विगत एक महिनादेखि सुत्न पाएका छैनन् । रातरातभर जाग्राम बस्छन् । घरी

Published On : २०७४ फाल्गुन २८, सोमबार १४:४८