Logo
राप्रपाले प्रधानमन्त्रीलाई विश्वासको मत दिने

काठमाडौँ, २६ फागुन : राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिने भएको छ । पार्टीका प्रवक्ता भुवन पाठकले आज जारी गर्नुभएको विज्ञप्तिमा राष्ट्रियता, प्रजातन्त्रको संवद्र्धन तथा राजनीतिक

Published On : २०७४ फाल्गुन २६, शनिबार २१:३७
मुख्यमन्त्री पोखरेलले आइतबार विश्वासको मत लिने

बुटवल, २६ फागुन : प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर पोखरेलले भोलि विश्वासको मत लिनुहुने भएको छ । कार्यव्यवस्था परामर्श समितिको आज बसेको बैठकले आवश्यक कार्यसूची तय गरेको छ ।

Published On : २०७४ फाल्गुन २६, शनिबार २१:३२
त्रिभुवन आर्मी क्लब झापा गोल्ड कपको फाइनलमा

सुरुङ्गा, झापा, २६ फागुन : मनाङ मस्र्याङ्दी क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै त्रिभुवन आर्मी क्लव झापा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । आर्मीको जितका लागि नेपाली राष्ट्रिय टोलीका स्ट्राइकर

Published On : २०७४ फाल्गुन २६, शनिबार २१:३०
विश्वकप छनोट प्रतियोगितामा नेपालको लगातार तेस्रो हार

काठमाडौँ, २६ फागुन  : आइसिसी विश्वकप क्रिकेट छनोट प्रतियोगितामा नेपालले लगातार तेस्रो हार बेहोरेको छ । आज भएको तेस्रो खेलमा नेपाल अफगानिस्तानसँग ६ विकेटले पराजित भएको छ । नेपालले दिएको

Published On : २०७४ फाल्गुन २६, शनिबार २१:२७
एमाले–माओवादी संसदीय दलको संयुक्त बैठक आइतबार

काठमाडौँ, २६ फागुन  : पार्टी एकता प्रक्रियामा रहेका वाम गठबन्धन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) को संसदीय दलको संयुक्त बैठक आइतबार बस्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले

Published On : २०७४ फाल्गुन २६, शनिबार २१:२४
रेशम चौधरीलाई काठमाडौं ल्याइँदै

काठमाडौं, २६ फागुन । कैलाली निर्वाचन क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्यमा निवार्चित रेशम चौधरीलाई गृहमन्त्री राम बहादुर थापा ‘बादल’ले काठमाडौं ल्याएर उपचार गराउन निर्देशन् दिएका छन्। टीकापुर घटनालगत्तै प्रहरी

Published On : २०७४ फाल्गुन २६, शनिबार १७:५६
१०० वर्ष उमेर पुगेका उपसैनिकलाई मासिक रु १० हजार दिइने

हिले, धनकुटा, २६ फागुन : नेपाली सेनाले १०० वर्ष उमेर पुगेका उपसैनिकलाई मासिकरुपमा रु १० हजार भत्ता उपलब्ध गराउने भएको छ । प्रधानसेनापति राजेन्द्र्र क्षत्रीले दुई नं वाहिनी अड्डा हिलेमा

Published On : २०७४ फाल्गुन २६, शनिबार १६:३९
नेपालद्धारा अफगानिस्तानलाई १९५ रनको टार्गेट

काठमाडौं, २६ फागुन। विश्वकप छनोट अन्तरगत अहिले नेपालले अफगानिस्तानलाई १९५ रनको टार्गेट दिएको छ । टस जितेर ब्याटिङ थालेको नेपालले अन्तिम बल खेल्नु अघि सबै विकेट गुमाएर १९४ रनमा समेटियो

Published On : २०७४ फाल्गुन २६, शनिबार १६:३३
विष्ट परिवारद्वारा विद्यालयलाई मन्दिर हस्तान्तरण

काठमाडौँ, २६ फागुन : उदयपुरको बेलका नगरपालिका—१ आम्बासीस्थित श्री माध्यमिक विद्यालयलाई स्थानीय एक दम्पतीले सरस्वती मन्दिर निर्माण तथा मूर्ति स्थापना गरी प्राणप्रतिष्ठासहित हस्तान्तरण गरेको छ । स्थानीय समाजसेवी मानबहादुर विष्टको

Published On : २०७४ फाल्गुन २६, शनिबार १५:५२
सेतो हिमाली गिद्ध मनाङमा रमाउँदै

मनाङ, २६ फागुन  : उच्च हिमाली क्षेत्रमा हिमपातका कारण मरेका नाउर, घोरल, चौरीजस्ता जनावरको सिनो खाएर सेतो गिद्ध यहाँ रमाउने गरेका छन् । सन् १९९२ मा अन्नपूर्ण संरक्षण क्षेत्र लागू

Published On : २०७४ फाल्गुन २६, शनिबार १५:४७
रेशम चौधरीको माग पूरा गर्न राजपाको ध्यानाकर्षण

काठमाडौँ, २६ फागुन : राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका सदस्यले गृहमन्त्री रामबहादुर थापालाई आज भेटी कैलालीमा अनशनरत आफ्ना नेता रेशम चौधरीको मागको सुनुवाइ गर्न ध्यानाकर्षण गराएका छन् । गृह मन्त्रालयमा

Published On : २०७४ फाल्गुन २६, शनिबार १५:४४
नेपाल दलित उद्योग बाणिज्य संघ गठन

काठमाडौं, २६ फागुन । दलित समुदायको आर्थिक र सामाजिक स्तर माथि उठाउने उद्देश्यले नेपाल दलित उद्योग बाणिज्य संघको स्थापना भएको छ । रिपोर्टर्स क्लब नेपालमा नवगठिन संघले आज पत्रकार सम्मेलन

Published On : २०७४ फाल्गुन २६, शनिबार १५:३६