Logo
महिलामाथि उपहास भएको भन्दै मुख्यमन्त्रीलाई ज्ञापनपत्र

महेन्द्रनगर, धनुषा, २६ फागुन  : प्रदेश नं २ को मन्त्रिमण्डल विस्तार हुँदा एकजना मात्र महिला सहभागिता गराउनु महिलामाथि उपहास भएको भन्दै मुख्यमन्त्रीलाई ज्ञापनपत्र बुभाइएको छ । अन्तर पार्टी महिला सञ्जाल

Published On : २०७४ फाल्गुन २६, शनिबार १५:२१
संविधान कार्यान्वयनमा प्राथमिकता : सभामुख महरा

काठमाडौँ, २६ फागुन : नवनिर्वाचित सभामुख कृष्णबहादुर महराले जनताले निर्माण गरेको संविधान कार्यान्वयनलाई मुख्य केन्द्रमा राखेर आफूले जिम्मेवारी बहन गर्ने बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकले उहाँ सभामुखमा निर्वाचित भएको

Published On : २०७४ फाल्गुन २६, शनिबार १५:१८
ऋषि धमला नम्बर वान पत्रकार हो, अब नमूना नेपाल निर्माण गर्न मलाई सहयोग गर्नुपर्यो : धुर्मुस

काठमाडौं, २६ फागुन । चर्चित हाँस्यकलाकार सिताराम कट्टेल (धुर्मुस) ले पत्रकार ऋषि धमला नेपालको नम्बर एक पत्रकार भएको बताउँदै अब विकास निर्माणको महाअभियानमा सरिक हुन आग्रह गरेका छन् । आज

Published On : २०७४ फाल्गुन २६, शनिबार १५:१४
क्यान्सरबाट कसरी उन्मुक्ति पाएँ, म संस्मरण लेख्दैछु : मनिषा

काठमाडौँ, २६ फागुन : क्यान्सर केयर नेपालले नायिका मनिषा कोइरालालाई क्यान्सर रोगका बिरामीको उपचारमा सहयोग एवं यसबारे चेतनामूलक कार्यक्रम सञ्चालनमा योगदान दिएबापत संस्थाको मानार्थ अध्यक्ष पद प्रदान गरेको छ ।

Published On : २०७४ फाल्गुन २६, शनिबार १५:०६
निर्विरोध निर्वाचित सभामुख महराको बारेमा कांग्रेस नेता रिजालले गरे प्रशंसैप्रशंसा

काठमाडौं, फागुन २६ : सांसद कृष्णबहादुर महरा पहिलो संघीय संसदको सभामुखमा निर्वाचित भएका छन् । शुक्रबार उम्मेदवारी मनोनयन दिएका महराबिरूद्ध कसैले पनि उम्मेदवारी नदिएपछि प्रतिनिधिसभाको शनिबार बसेको बैठकले महरालाई सभामुखमा निर्विरोध निर्वाचित

Published On : २०७४ फाल्गुन २६, शनिबार १४:५६
चलचित्र ‘पञ्चायत’को रेडकार्पेट प्रिमियर

काठमाडौँ, २६ फागुन । आगामी चैत २ गतेबाट देशैभर प्रदर्शनमा आउन लागेको ऐतिहासिक विषयवस्तुमा आधारित चलचित्र ‘पञ्चायत’को शुक्रबार राति काठमाडौँको कुमारीहलमा शीर्ष नेताहरुको सहभागितमा रेडकार्पेट ‘प्रिमियर ‘सो’ गरिएको छ ।

Published On : २०७४ फाल्गुन २६, शनिबार १४:५२
राजपा-फोरमले प्रधानमन्त्री ओलीलाई समर्थन गर्ने

काठमाडौँ, २६ फागुन । राष्ट्रिय जनता पार्टी (राजपा) र संघीय समाजवादी फोरम नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई समर्थन गर्ने निर्णय गरेका छन् । भोलि (आइतबार) बस्ने प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्रीले विश्वासको मत लिँदा

Published On : २०७४ फाल्गुन २६, शनिबार १४:४७
प्रधानमन्त्रीको विश्वासको मत भोलि

काठमाडौँ, २६ फागुन । नेकपा (माओवादी केन्द्र)का नेता कृष्णबहादुर महरा प्रतिनिधिसभाको सभामुख पदमा निर्विरोध निर्वाचित हुनुभएको छ । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य महन्थ ठाकुरको अध्यक्षतामा आज बसेको प्रतिनिधिसभाको बैठकले प्रतिनिधिसभा अन्तरिम कार्यविधि

Published On : २०७४ फाल्गुन २६, शनिबार १४:२९
महरा सभामुखमा निर्वाचित

काठमाडौं, २६ फागुन । नेकपा माओवादी केन्द्रका प्रभावशाली नेता एवं पूर्वउपप्रधानमन्त्री कृष्णबहादुर महरा प्रतिनिधिसभाको सभामुखमा निर्विरोध निर्वाचित भएका छन् । प्रतिनिधिसभाको अध्यक्षता गरिरहेका जेष्ठ सदस्य महन्थ ठाकुरले महरा सभामुखमा निर्विरोध

Published On : २०७४ फाल्गुन २६, शनिबार १४:२३
विप्लव समूह संविधानको दायराभित्र आएर हिँड्नुको विकल्प छैन : मुख्यमन्त्री राई

‘नियुतपूर्वक मिडियामाथि नियन्त्रण र अंकुश लगाउनु गलत हो’ काठमाडौं, २६ फागुन । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले नेत्रविक्रम चन्द विप्लव समूहलाई संविधानको मुल दायराभित्र आएर हिँड्न आग्रह गरेका

Published On : २०७४ फाल्गुन २६, शनिबार १४:०८
चैतको पहिलो सातामात्र मन्त्रिपरिषद्को पूर्णता : सचिव भट्टराई

काठमाडौँ, २६ फागुन  : नेकपा (एमाले) का सचिव योगेश भट्टराईले आगामी चैतको पहिलो सातामा मात्र सरकारले पूर्णता पाउने बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठक शुरुअघि पत्रकारसँग कुरा गर्दै उहाँले प्रधानमन्त्री

Published On : २०७४ फाल्गुन २६, शनिबार १४:०३
स्थानीय तहले विद्यालय चलाएपछि शिक्षक त्रसित

प्रकाश सिलवाल काठमाडौँ, २६ फागुन । नेपाली शिक्षकहरुको छाता संगठन नेपाल शिक्षक महासंघको प्रथम राष्ट्रिय महाधिवेशनको बन्द सत्रमा स्पष्ट कानूनी आधारबिना विद्यालय शिक्षामा स्थानीय तहले अधिकार प्रयोग गरेको भन्दै त्यसको

Published On : २०७४ फाल्गुन २६, शनिबार १३:३७