Logo
बोक्सीको आरोपमा १८ वार्षिया किशोरीमाथि कुटपिट, रमिते बने मेयर

काठमाडौं, २६ फागुन । ‘म राधा चौधरी, १८ वर्षकी भएँ । कैलाली जिल्ला, घोडाघडी नगरपालिका, वडा ५, देउकलियामा मेरो घर छ । घरको नाममा छाप्रो छ, त्यत्ति हो हाम्रो सम्पत्ति

Published On : २०७४ फाल्गुन २६, शनिबार १२:३०
कालोबजारी गर्ने व्यापारीहरुलाई जेल हाल्न तानाबुना बुन्दै मन्त्री यादव

काठमाडौं, २६ फागुन । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका प्रसाद यादवले कालोबजारी, अनियमितता र चरम लापारबाही गर्ने उद्योग, व्यापारी तथा व्यवसायीहरुलाई कडा भन्दा कडा कारबाही गर्नेगरि तयारी थालेका छन् ।

Published On : २०७४ फाल्गुन २६, शनिबार १२:१३
विश्वकप क्रिकेट छनोट : नेपाल आज अफगानिस्तानसँग भिड्दै

काठमाडौँ, २६ फाल्गुन । आइसिसी विश्वकप क्रिकेट छनोट प्रतियोगिताअन्तर्गत नेपालले आफ्नो तेस्रो खेलमा चिरपरिचित प्रतिद्वन्द्वी अफगानिस्तानको सामना गर्नेछ। जिम्बावेमा जारी उक्त प्रतियोगितामा नेपालले शनिबार बुलावायोस्थित एथ्लेटिक क्लबमा नेपाली समयअनुसार दिउँसो

Published On : २०७४ फाल्गुन २६, शनिबार १२:११
अपाङ्गतायुक्त विद्यार्थीलाई मोबाइल

इलाम, २६ फागुन । दृष्टिविहीन विद्यार्थीलाई एन्ड्रोइड मोबाइल फोन वितरण गरिएको छ ।इलाम, पाँचथर र ताप्लेजुङका १७ विद्यार्थीलाई सो सहयोग गरिएको एक्सन डिसेवल राइट्स एण्ड डेभलपमेण्ट नेपालका अध्यक्ष डा वीरेन्द्रराज

Published On : २०७४ फाल्गुन २६, शनिबार १२:०४
भारतको सर्वोच्च अदालतद्धारा ‘इच्छामरण’लाई सशर्त मान्यता

नयाँदिल्ली, २६ फागुन : भारतको सर्वोच्च अदालतले ‘इच्छा मरण’लाई सशर्त मान्यता दिने फैसला शुक्रबार सुनाएको छ । आफ्नो उपचार नगराउन पाउने र आफ्नो उपचार कसरी गराउने भन्ने अधिकार विरामीको भएकाले

Published On : २०७४ फाल्गुन २६, शनिबार १२:००
छ लेन सडकमा ८० जनाको मृत्यु

भक्तपुर, २६ फागुन । अरनिको राजमार्गअन्तर्गत जडीबुटीदेखि सूर्यविनायकसम्मको छ लेन सडकखण्डमा पाँच वर्षमा भएको दुर्घटनामा ८० जनाको मृत्यु भएको छ । महानगरीय ट्राफिक महाशाखाले दिएको तथ्यांकअनुसार सो अवधिमा चार हजार

Published On : २०७४ फाल्गुन २६, शनिबार ११:४७
कर्मचारीको समायोजनपछि संघीयता कार्यान्वयन

ललितपुर, २६ फागुन : विज्ञ, जननिर्वाचत प्रतिनिधि, पूर्वकर्मचारीलगायतले कर्मचारी समायोजन सकिएपछि संघीयताको कार्यान्वयन हुने बताएका छन् । पूर्व कर्मचारी सेवा परिषद्को २७ औँ स्थापना दिवसका अवसरमा शुक्रबार यहाँ आयोजित ‘संघीयताको

Published On : २०७४ फाल्गुन २६, शनिबार ०९:४१
वायु प्रदूषणबाट नेपालमा प्रत्येक वर्ष ३५ हजारको मृत्यु

विराटनगर, २६ फागुन : वायु प्रदूषणका कारण नेपालमा प्रत्येक वर्ष ३५ हजार मानिसको मृत्यु हुने गरेको छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नाष्ट) ले शुक्रबार आयोजना गरेको ‘वायू प्रदूषण नियन्त्रण’

Published On : २०७४ फाल्गुन २६, शनिबार ०९:३८
प्रज्ञा–प्रतिष्ठान सातै प्रदेशमा हुनुपर्छ : मुकारुङ

गौतमबुद्ध बज्राचार्य : काठमाडौँ, २६ फागुन : कला, भाषा, साहित्य र दर्शनको उत्थानका लागि छ दशकअघि स्थापना भएको नेपाल प्रज्ञा–प्रतिष्ठानले नेपाली भाषा साहित्यकासाथै देशका अन्य मातृभाषाको विकासका लागि महत्वपूर्ण भूमिका निर्वाह

Published On : २०७४ फाल्गुन २६, शनिबार ०९:३५
नमुना नेपाल निर्माणका लागि सहयोग गर्न आग्रह गर्दै धुर्मुसले भने, सरकारले जे जिम्मेवारी दिए पनि पूरा गर्न सक्छु

फागुन २६, काठमाण्डौ । समाजसेवी तथा कलाकार सितारम कट्टेलले देश विकासका लागि आफू जस्तोसुकै भुमिका पनि निर्वाह गर्न सक्ने बताएका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग

Published On : २०७४ फाल्गुन २६, शनिबार ०९:१६
‘सिरियामा ५ सयभन्दा बढी नेपाली युवती’

काठमाडौं २६ फागुन ।  द्वन्द्वग्रस्त मुलुक सिरियामा केही समयअघि सर्लाहीकी ४७ वर्षीया तेजी देवीको मृत्यु भयो । उनको मृत्यु राजधानी नजिकैको सहरमा भएको जानकारी सिरियासमेत हेर्ने इजिप्टस्थित नेपाली दूतावासमा आए पनि

Published On : २०७४ फाल्गुन २६, शनिबार ०७:२२
छोरीको हत्या र बलात्कारका आरोपीलाई छुटाउन आमा नै तम्सिएपछि…!

काठमाडौं २६ फागुन । काकाकी छोरीलाई बलात्कारपछि घाँटी थिचेर हत्या गरेको अभियोगमा प्रहरीले थालेको अनुसन्धानमा पीडित परिवारबाटै असहयोग भएको छ । बलात्कारपछि हत्या गरिएकी नाबालिकाकी आमा रमिलादेवीले अभियुक्त छुटाउन उच्च

Published On : २०७४ फाल्गुन २६, शनिबार ०७:१८