Logo
आगलागीबाट घर जलेर नष्ट, परिवार विस्थापित

फलेवास, पर्वत, १० फागुन  : पर्वतको जलजला गाउँपालिका–७, धाइरिङ किराखोरमा भएको आगलागीबाट एक विपन्न परिवारको घर जलेर नष्ट भएको छ । स्थानीयवासी गम्बरबहादुर नेपालीको मंगलबार दिउँसो घर र गोठ जलेर

Published On : २०७४ फाल्गुन १०, बिहीबार १३:०९
तीन सन्तानले बालविवाह गरेर हिँडेपछि सुनार परिवारमा निराशा

कविता उपाध्याय : लिबाङ, रोल्पा, १० फागुन : साबिकको धबाङ–१, रोल्पाका ५० वर्षीय साकुरे सुनार वर्षाैंदेखि आरनमा काम गर्नुहुन्छ । खुकुरी बेचेर दैनिकी चलाउँदै आएका सुनार केही दिनदेखि बिरामी पर्नुभएको छ

Published On : २०७४ फाल्गुन १०, बिहीबार १३:०६
फिदिम नगरपालिकाद्धारा कृषि सामग्री वितरण

पाँचथर, १० फागुन । फिदिम नगरपालिकाले कृषकलाई १४ वटा मिनीटिलर वितरण गरेको छ । जिल्ला स्वास्थ्य कार्यालय परिसरमा आयोजित एक कार्यक्रमबीच बुधबार ती मिनीटिलर वितरण गरिएको हो । कृषकलाई ५०

Published On : २०७४ फाल्गुन १०, बिहीबार १३:०३
अर्काे विश्वयुद्ध रोक्न संयुक्त राष्ट्रसंघ सफल : बान कि मुन

संयुक्त राष्ट्रसंघ, १० फागुन : संयुक्त राष्ट्रसंघका पूर्व महासचिव बान कि मुनले संयुक्त राष्ट्रसंघ अर्काे विश्वयुद्ध रोक्न सफल भएको प्रतिक्रिया दिनुभएको छ । संयुक्त राष्ट्रसंघको स्थापना भएपछि उसको सक्रियताका कारण

Published On : २०७४ फाल्गुन १०, बिहीबार १३:००
जापानको सहयोगमा सूर्यविनायक–धुलिखेल सडक अब आठ लेन बन्ने

भक्तपुर, १०फागुन : अरनिको राजमार्गअन्तर्गत १५ किलोमिटर लामो सूर्यविनायक–धुलिखेल सडकखण्ड अब आठ लेन बन्ने भएको छ । सडक आठ लेनको बन्ने भएपछि सडक विभागले आज भक्तपुरको जगातीमा आयोजना गरेको राय

Published On : २०७४ फाल्गुन १०, बिहीबार १२:५०
कांग्रेस बैठक आइतबार

काठमाडौँ, १० फागुन (रासस) : नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक यही फागुन १३ गते आइतबार बिहान ९ बजे केन्द्रीय कार्यालय ललितपुरमा हुने भएको छ । उक्त पार्टीले बैठकमा उपस्थित हुन

Published On : २०७४ फाल्गुन १०, बिहीबार १२:४७
पहिले घृणा गर्नेहरु अहिले दुई हात जोड्न थाले

सुशीला रेग्मी :  रामपुर, पाल्पा । पहिले पुराना च्यातिएका, फाटेका जुत्ता चप्पल हातमा लिएर सियो र धागोले सिलाएको देख्दा धेरैले थु थु र घृणा गर्ने गर्थे, अहिले भने व्यवसायबाट राम्रै

Published On : २०७४ फाल्गुन १०, बिहीबार १२:३७
मुख्यमन्त्री राउतले आज विश्वासको मत लिने

महेन्द्रनगर, धनुषा, १० फागुन । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले आज संसद्मा विश्वासको मत लिनुहुने भएको छ । प्रदेश संसद् सचिवालयका उपसचिव रञ्जितकुमार यादवले दिएको जानकारीअनुसार आज दिउँसो

Published On : २०७४ फाल्गुन १०, बिहीबार १२:३१
पौडेलको कडा चेतावनीपछि देउवा ब्याक, आजको बैठक स्थगित्

काठमाडौं, १० फागुन । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आज बोलाएको कार्यसम्पादन बैठक नै स्थगित् गरेका छन् । सभापति देउवालाई बरिष्ठ नेता रामचन्द्र पौडेलले कडा चेतावनी दिएपछि उनी एकाएक ब्याक

Published On : २०७४ फाल्गुन १०, बिहीबार १२:२७
(एमबिएस) दोस्रो वर्षको परीक्षाफल प्रकाशित

काठमाडौँ, १० फागुन (रासस) : त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालयद्वारा २०७४ कात्तिक/मंसिर महिनामा सञ्चालित व्यवस्थापन संकायतर्फको स्नातकोत्तर तह (एमबिएस) दोस्रो वर्ष २०७३ सालको परीक्षाको परीक्षाफल केन्द्रीय परीक्षा सञ्चालक समितिको निर्णयानुसार

Published On : २०७४ फाल्गुन १०, बिहीबार १२:१०
प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डबीच भेटवार्ता

काठमाडौँ, १० फागुन (रासस) : मन्त्रिमण्डल विस्तार र पार्टी एकता प्रक्रियाबारे नेकपा (एमाले)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आज भेटवार्ता

Published On : २०७४ फाल्गुन १०, बिहीबार १२:०८
म्यान्चेस्टर युनाईटेड र सेभियाले बराबरी खेले

काठमाडौं, १० फागुन । च्याम्पियन्स लिग फुटबलमा स्पेनिस क्लब सेभियाले इङ्ल्यान्डको म्यान्चेस्टर युनाईटेडलाई बराबरीमा रोकेको छ । स्पेनमा गएराति भएको प्रि क्वाटरफानइनल पहिलो लेगको खेलमा सेभियाले म्यान्चेस्टर युनाईटेडलाई गोलरहित बराबरीमा

Published On : २०७४ फाल्गुन १०, बिहीबार १२:०४