Logo
म्यान्चेस्टर युनाईटेड र सेभियाले बराबरी खेले

काठमाडौं, १० फागुन । च्याम्पियन्स लिग फुटबलमा स्पेनिस क्लब सेभियाले इङ्ल्यान्डको म्यान्चेस्टर युनाईटेडलाई बराबरीमा रोकेको छ । स्पेनमा गएराति भएको प्रि क्वाटरफानइनल पहिलो लेगको खेलमा सेभियाले म्यान्चेस्टर युनाईटेडलाई गोलरहित बराबरीमा

Published On : २०७४ फाल्गुन १०, बिहीबार १२:०४
स्पेनिस लिग फुटबलमा रियाल मड्रिड विजयी

काठमाडौं, १० फागुन । स्पेनिस लिग फुटबलमा रियाल मड्रिडले लेगानेजलाई ३-१ ले हराएको छ । लेगानेजको मैदानमा गएराति भएको खेलको छैटौं मिनेटमा बुस्टिन्जाले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिए । तर

Published On : २०७४ फाल्गुन १०, बिहीबार १२:००
राष्ट्रिय मातृभाषा कविता महोत्सव-२०७४

काठमाडौँ, ९ फागुन (रासस) : अन्तर्रा्ष्ट्रिय मातृभाषा दिवस २०७४ को अवसरमा नेपाल प्रज्ञा–प्रतिष्ठानले आज ‘राष्ट्रिय मातृभाषा कविता महोत्सव— २०७४’ को आयोजना ग¥यो । संसारभर छ हजारभन्दा बढी भाषा रहेको र

Published On : २०७४ फाल्गुन १०, बिहीबार ११:५२
बालिका बलत्कारपछि हत्या गर्नेलाई जन्मकैद

बैतडी, १० फागुन । जिल्ला अदालत, बैतडीले सामूहिक बलात्कार गरी हत्या गरेको कसुरमा जन्मकैदसहित आठ वर्ष थप अर्थात् २८ वर्ष कैद सजायको फैसला गरेको छ । गत साउन ३ गते

Published On : २०७४ फाल्गुन १०, बिहीबार ११:५२
सुन्दरी चोकलाई परम्परागत स्वरुपमा फर्काइँदै

ललितपुर, १० फागुन । लामो समयसम्म बन्द रहेको सुन्दरी चोकलाई परम्परागत स्वरुपमा नै फर्काउन पाटन सङ्ग्रहालय लागेको छ । पाटन दरबार क्षेत्रमा रहेका चारवटा चोकमध्ये सुन्दरी चोक सबैभन्दा कलात्मक चोक

Published On : २०७४ फाल्गुन १०, बिहीबार ११:५०
‘चित्रजस्तो देश’ बालकविता सङ्ग्रह प्रकाशित

नगरकोट, १० फागुन । विगत एक दशकदेखि पत्रकारिता क्षेत्रमा क्रियाशील सञ्चारकर्मी हरिसुन्दर छुकांको बालकविता सङ्ग्रह ‘चित्रजस्तो देश’ प्रकाशनमा आएको छ । पत्रकारिताका अलावा साहित्य क्षेत्रमा पनि निरन्तर कलम चलाउँदै आउनुभएका

Published On : २०७४ फाल्गुन १०, बिहीबार ११:४७
नवाज सरिफ पार्टी अध्यक्ष हुन अयोग्य रहेको अदालतको फैसला

इस्लामावाद, १० फागुन । पाकिस्तानको सर्वोच्च अदालतले पूर्व प्रधानमन्त्री नवाज सरिफलाई पार्टी अध्यक्षको रुपमा रहीरहन नमिल्ने फैसला सुनाएको छ । सत्तारुढ दल पाकिस्तान मुस्लीम लिग — नवाज (पीएमएल—एन)को अध्यक्षका रुपमा उहाँले

Published On : २०७४ फाल्गुन १०, बिहीबार ११:४४
शिक्षितले नै सेवन गर्दैनन् हात्तीपाइलेको औषधि

दाङ, १० फागुन । यहाँ बुझ्ने र शिक्षित वर्गले नै हात्तीपाइले विरुद्धको औषधि सेवन नगर्ने गरेको पाइएको छ । राष्ट्रिय हात्तीपाइले रोग निवारणका लागि हात्तीपाइले फाइलोरिया रोग निवारण कार्यक्रमअन्तर्गत बर्षेनि

Published On : २०७४ फाल्गुन १०, बिहीबार ११:३४
संविधान संशोधनमा एमाले लचक देखिएकाले सरकारमा जान प्रारम्भिक छलफल : श्रेष्ठ

फागुन १०, काठमाण्डौ । संघिय समाजवादी फोरम नेपालका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले नेकपा एमालेसँग सरकार निर्माणबारे प्रारम्भिक छलफल भएको बताएका छन् । नयाँ परिस्थितीमा एमालेसँग कसरी सहकार्य हुन सक्छ भन्ने विषयमा

Published On : २०७४ फाल्गुन १०, बिहीबार १०:३५
ससंदमा प्रतिपक्षको आवश्यकता छैन, कांग्रेस पनि सरकारमा आए हुन्छ : पण्डित

गुण्डालाई संरक्षण दिने नेतालाई अपराधी सरह व्यवहार गरेर दण्डित गर्नुपर्छ एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री भएको एक हप्ता भइसकेको छ । तर मन्त्रीमण्डल विस्तार हुन सकेको छैन । माओवादीसमेत सरकारमा

Published On : २०७४ फाल्गुन १०, बिहीबार १०:१८
प्रचण्ड–ओली मिलाउने मै हुँ, मेरै घरमा पार्टी एकताको सहमति भयो : दुर्गा प्रसाई

गोविन्द केसी माफिया हो, युरोपियन युनियनको इशारामा चलेको छ एमाले र माओवादीबिचको पार्टी एकता प्रक्रियाको अन्तिम टुङ्गो लगाउन एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष प्रचण्ड दुर्गा प्रसाईको घरमा बसेर

Published On : २०७४ फाल्गुन १०, बिहीबार ०९:३१
संविधान संशोधनमा एमाले सकारात्मक

काठमाडौं १० फागुन । सरकारको नेतृत्व गरेको एमाले संविधान संशोधन गर्न सकारात्मक देखिएको छ । संघीय समाजवादी फोरमका नेतासँग बुधबार भएको वार्तामा एमाले संविधान संशोधनप्रति सकारात्मक देखिएको हो । त्यसका लागि

Published On : २०७४ फाल्गुन १०, बिहीबार ०७:४३