Logo
दैलखमा जीप दुर्घटना, ४ को मृत्यु

दैलेख, १० फागुन। दैलेख बजारबाट महाबु गाउँपालिकाको गैडावाजका लागि छुटेको बोलेरो जीप महाबु-४ ओखलढुंगामा दुर्घटना भएको छ । लु१ज ३५३२ नम्बरको जीप दुर्घटना भएको छ ।

Published On : २०७४ फाल्गुन १०, बिहीबार १७:५०
इम्बोस्ड नम्बरप्लेट वितरण तत्काल रोक्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं, १० फागुन । सर्वोच्च अदालतले सवारीसाधनमा अंग्रेजीमा इम्बोस्ड नम्बरप्लेट वितरणकार्य तत्काल रोक्न अन्तरिम आदेश जारी गरेको छ । प्रधानन्यायाधीश गोपाल पराजुलीको एकल इजलासले सामाजिक अभियन्ता भरत बस्नेतले जारी गरेको

Published On : २०७४ फाल्गुन १०, बिहीबार १७:३६
निरौला दोषी ठहर, ७ वर्ष जेल सजाय

काठमाडौं, १० फागुन। विषेश अदालतले पर्यटन बोर्डका पूर्वसीईओ निरौलालाई ७ वर्ष कैद र ८० लाख ५१ हजार जरिवाना पनि तोकेको छ । निरौलासहित तीन जनालाई दोषी ठहर गरेको छ । अनिलकुमार दासलाई

Published On : २०७४ फाल्गुन १०, बिहीबार १७:३४
इटिकेटिङ शुरु गर्दै साझा यातायात

ललितपुर, १० फागुन  : साझा यातायातले ‘इटिकेटिङ’ शुरु गर्न तयारी थालेको छ । नेपाल राष्ट्र बैंकसँगको सहकार्यमा इटिकेटिङ लागू गर्न लागिएको साझा यातायातका कामु प्रमुख कार्यकारी अधिकृत महेन्द्रराज पाण्डेयले जानकारी

Published On : २०७४ फाल्गुन १०, बिहीबार १७:१७
प्राकृतिक विपत्तिबाट पीडितका लागि प्रतिकूल वर्ष सन् २०१७

भीष्मराज ओझा : काठमाडौँ, १० फागुन : एम्नेस्टी इन्टरनेसनल नेपालले सार्वजनिक गरेको प्रतिवेदनमा नेपालमा भूकम्प र बाढीबाट पीडित व्यक्तिका लागि सन् २०१७ वर्ष प्रतिकूल रहेको उल्लेख छ । वैशाख भूकम्पले

Published On : २०७४ फाल्गुन १०, बिहीबार १७:१५
न्यायालयमाथिको नियोजित प्रहार बन्द गर्न सरोकारवालाहरुको माग

काठमाडौं, १० फागुन । सामाजिक न्याय र स्वतन्त्रताका लागि गठित संयूक्त राष्ट्रिय महाअभियानले समग्र न्यायालयमाथि नियोजित प्रहार भैरहेको भन्दै यसलाई तत्काल बन्द गर्न माँग गरेको छ । बिहीबार रिपोर्टर्स क्लब

Published On : २०७४ फाल्गुन १०, बिहीबार १६:५०
नेविसंघ सभापति महरको राजिनामा माग

काठमाडौं, १० फागुन । प्राविधिक विद्यार्थी परिषद नेपालले नेविसंघ सभापति नैनसिंह महरको राजिनामा माग गरेको छ ।  नेविसंघको केन्द्रय कार्यलय पुगेर परिषदले विधिविधान विपरित मनलाग्दी निर्णय गरेको भन्दै सभापति महरको

Published On : २०७४ फाल्गुन १०, बिहीबार १६:४७
प्रदेश नं ६ मा कर्मचारी नभएर समस्या

सुर्खेत, १० फागुन (रासस) : प्रदेश नं ६ मा केन्द्रीय सरकारले खटाएका कर्मचारी अझै आइपुगेका छैनन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित मातहतका मन्त्रालयमा दरबन्दीअनुसारका कर्मचारी समयमै नआइपुग्दा कर्मचारीको अभाव भएको

Published On : २०७४ फाल्गुन १०, बिहीबार १६:३४
प्रदेशको उन्नतिका लागि सबै एकजुट हुनुपर्छ : मुख्यमन्त्री राउत

महेन्द्रनगर, धनुषा, १० फागुन (रासस) : प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेशको उन्नतिका लागि सबै एकजुट हुनुपर्ने बताउनुभएको छ । आज प्रदेशसभामा विश्वासको मत माग्ने क्रममा मुख्यमन्त्री राउतले

Published On : २०७४ फाल्गुन १०, बिहीबार १६:३२
१५ दिनभित्रमा प्रतिवेदन बुझाउन दुई कार्यदललाई जिम्मेवारी

काठमाडौँ, १० फागुन (रासस) : नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीच पार्टी एकताका लागि गठित राजनीतिक र सांगठनिक दुई कार्यदललाई १५ दिनभित्र पार्टी एकताको खाकासहितको प्रतिवेदन बुझाउन जिम्मेवारी दिइएको छ

Published On : २०७४ फाल्गुन १०, बिहीबार १६:३०
म मन्त्री बन्नै दौडधुपमा छैन् : महेश बस्नेत

‘३ नम्बर प्रदेशको राजधानी भक्तपुर भयो भने राज्यको दुई अर्ब बचत हुन्छ’  काठमाडौं, १० फागुन । नेकपा एमालेका नेता एवम् सांसद महेश बस्नेतले प्रदेश नम्बर ३ को राजधानी सबै हिसाबले

Published On : २०७४ फाल्गुन १०, बिहीबार १६:२७
वैज्ञानिक मापदण्ड बनाईयो भने म मन्त्री बन्ने निश्चित छ : मोदी

काठमाडौं, १० फागुन । नेकपा माओवादी केन्द्रका नेता एवम् सांसद अमनलाल मोदीले राम्रो र वैज्ञानिक मापदण्ड बनाईए आफू मन्त्री हुने निश्चित भएको ठोकुवा गरे । यद्धपी आफू मन्त्री हुनकै लागि चाप्लुसी,

Published On : २०७४ फाल्गुन १०, बिहीबार १६:२४