Logo
आफ्ना नागरिकमाथि घातक हतियार प्रयोग भए सिरियामा हमला

संयुक्त राष्ट्रसंघ, २ फागुन (रासस/एएफपी) : फ्रान्सका राष्ट्रपति एमानुएल म्याक्रोले सिरियाको सेनाले आफ्ना नागरिकलाई प्रतिबन्धित रासायनिक हतियार प्रयोग गरिरहेको पाइएमा फ्रान्सले सिरियामाथि नै हमला गर्ने चेतावनी दिनुभएको छ । सिरियाली

Published On : २०७४ फाल्गुन २, बुधबार १७:०८
देउवाले आज राजिनामा नदिने भए, कारण यस्तो छ

काठमाडौं, २ फागुन । प्रधानमन्त्री शेरबहादुर देउवाले आज राजिनामा नदिने खुलासा भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले आजै राजिनामा नदिनेबारे छलफल भएको बुझिएको छ । वाणिज्यमन्त्री मीनबहादुर

Published On : २०७४ फाल्गुन २, बुधबार १६:५९
पूँजीगत खर्चले गति लिन सकेन

काठमाडौँ, २ फागुन (रासस) : चालू आर्थिक वर्षमा सरकारको पूँजीगत खर्चले गति लिन सकेको छैन । देशको राज्य संयन्त्र निर्वाचनमा लाग्न परेको र मुलुकका विभिन्न भागमा गएको प्राकृतिक प्रकोपका कारणले

Published On : २०७४ फाल्गुन २, बुधबार १६:३७
एमाले स्थायी कमिटीको निर्णय : ओलीलाई प्रधानमन्त्री बनाउने 

काठमाडौं, २ फागुन । नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेको छ । स्थायी कमिटीको बुधबार बसेको बैठकले ओलीलाई प्रधानमन्त्रीको उम्मेदवारका रुपमा अघि सारेको हो ।  

Published On : २०७४ फाल्गुन २, बुधबार १६:३३
ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालको भ्यालेन्टाइन-डे बिशेष क्युपिड प्याकेज अफर शुरु 

काठमाडौं, २ फागुन : आज भ्यालेन्टाइन डे आफ्ना प्रेमिप्रेमिकालाई विभिन्न उपहार दिएर मनाउँदै गर्दा काठमाडौंको टोखा, धापासीमा रहेको ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले पनि जोडि लक्षित क्युपिड प्याकेज अफर सहित यो दिवस मनाउँदैछ

Published On : २०७४ फाल्गुन २, बुधबार १६:१३
प्रदेश १ को मुख्यमन्त्रीमा राई नियुक्त

विराटनगर, २ फागुन । प्रदेश १ को मुख्यमन्त्रीमा शेरधन राई नियुक्त भएका छन् । प्रदेश प्रमुख डा. गोविन्द सुब्बाले एमाले संसदीय दलका नेता राईलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् । संविधानको धारा १६८

Published On : २०७४ फाल्गुन २, बुधबार १५:५९
उप्रप्रधानमन्त्री थापा मन्त्रालयबाट बिदाइ

काठमाडाँै, २ फागुन (रासस) : उपप्रधानमन्त्री कमल थापाले ऊर्जा र शहरी विकास मन्त्रालयको जिम्मेवारीबाट आज औपचारिकरुपमा बिदाइ लिनुभएको छ । ती दुवै मन्त्रालयमा आज आयोजित बेग्लाबेग्लै कार्यक्रममा उहाँको बिदाइ गरिएको

Published On : २०७४ फाल्गुन २, बुधबार १५:५७
देउवा नेतृत्वको सरकारले गरेका सबै निर्णयहरु उल्ट्याउँदैनौं : अधिकारी

काठमाडौं, २ फागुन ।नेकपा एमालेका नेता एवम् प्रदेश नम्बर ३ का सांसद डा. रामकुमार अधिकारीले पार्टी अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा बन्ने नयाँ सरकारले देउवा नेतृत्वको सरकारले गरेका सबै निर्णयहरु

Published On : २०७४ फाल्गुन २, बुधबार १५:४७
एमाले–माओवादी एकताले कांग्रेस खुशी छ : मन्त्री विश्वकर्मा

‘प्रधानमन्त्री देउवाको राजिनामा आजै आउँछ’ काठमाडौं, २ फागुन । वाणिज्यमन्त्री मीन बहादुर विश्वकर्माले आफूहरु एमाले–माओवादी केन्द्रवीचको एकताको पक्षमा भएकोले एकतासँगै मुलुकमा आर्थिक समृद्धि र विकासको ढोका खुल्ने विश्वास व्यक्त गरेका

Published On : २०७४ फाल्गुन २, बुधबार १५:३९
ओली मन्त्री बन्नेहरुको नाम काँटछाँटमा व्यस्त

काठमाडौं, २ फागुन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वाम गठबन्धनको नेतृत्वमा बन्ने सरकारको नेतृत्व गर्ने करिब करिब निश्चित भैसकेको छ । सम्भवत् वाम गठबन्धनले ओलीलाई प्रधानमन्त्री बनाउनेगरि आज

Published On : २०७४ फाल्गुन २, बुधबार १४:५६
ओली–प्रचण्ड सह-अध्यक्ष बन्ने, एकता आजै घोषणा

काठमाडौं, २ फागुन । एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष प्रचण्डवीच ‘वान टू वान’ वार्ताले पार्टी एकताबारे नयाँ खाका तयार पारेको छ । स्रोतका अनुसार उनीहरुले उक्त खाका आ–आफ्नो

Published On : २०७४ फाल्गुन २, बुधबार १४:४०
एकताको खाका तयार, एमालेले बोलायो आकस्मिक बैठक

काठमाडौं, २ फागुन । एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष प्रचण्डवीच ‘वान टू वान’ वार्ताले पार्टी एकताबारे नयाँ खाका तयार पारेको छ । स्रोतका अनुसार उनीहरुले उक्त खाका आ–आफ्नो

Published On : २०७४ फाल्गुन २, बुधबार १४:२१