Logo
प्रदेश नम्बर १ मा र ५ मा आज सरकार गठन हुँदै

काठमाडौं ३ फागुन । प्रदेश नम्बर १ मा र ५ मा आज सरकार गठन हुँदैछ । प्रदेश १ मा शेरधन राईले आज मुख्यमन्त्रीको कार्यभार सम्हाल्ने भएका छन् । राई १

Published On : २०७४ फाल्गुन ३, बिहीबार ०६:३९
कारको ठक्करबाट वृद्धको मृत्यु

पथरी, मोरङ, २ फागुन (रासस) : पूर्वपश्चिम लोकमार्गअन्तर्गत मोरङको सुन्दरहरैचा नगरपालिका–७ मा मंगलबार साँझ कारको ठक्करबाट सो नगरपालिका–३ का ७२ वर्षीय विष्णु सुब्बाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय

Published On : २०७४ फाल्गुन २, बुधबार २३:५०
सुनसरी चतरा–विद्युत्गृह बिग्रिएपछि उत्पादन कार्य पूर्णरुपमा बन्द

इटहरी, २ फागुन / सुनसरी जिल्लाको हालको बराह नगरपालिका–१ स्थित चतरामा रहेको सुनसरी–मोरङ सिँचाइ आयोजनाको मूल नहरमा निर्माण गरिएको चतरा विद्युत् उत्पादन गृहको दुवै टर्वाइनको विद्युत् उत्पादन उपकरण बिग्रिएपछि विद्युत्

Published On : २०७४ फाल्गुन २, बुधबार २३:४७
डोलेश्वरबाट पाँच सय साधुसन्तको बिदाइ

नगरकोट, २ फागुन : केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरमा महाशिवरात्रि पर्वको लागि आएका साधुसन्तलाई आज बिदाइ गरिएको छ । शिवरात्रिमा विभिन्न स्थानबाट डोलेश्वरको मन्दिर दर्शन गर्न आएका ती साधुसन्तलाई भोजन,

Published On : २०७४ फाल्गुन २, बुधबार २३:४४
नियम मिच्नेलाई ट्राफिकले घरमै चिठी पठाउने

अच्युत रेग्मी/ काठमाडौँ, २ फागुन (रासस) : तपाईले जथाभावी ट्राफिक नियम उल्लंघन गरी सवारी साधन चलाइरहनु भएको त छैन ? ट्राफिक प्रहरी अगाडि छैन भनेर नियम उल्लंघन गर्नुभएको भए अब कारबाहीमा

Published On : २०७४ फाल्गुन २, बुधबार २३:४१
अख्तियारको कार्यवाहक प्रमुख आयुक्तमा घिमिरे

काठमाडौँ, २ फागुन : अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यवाहक प्रमुख आयुक्तको जिम्मेवारी आयुक्त नवीनकुमार घिमिरेले आजदेखि सम्हाल्नु भएको छ । उहाँ विसं २०७१ साल चैत १९ गते आयोगको आयुक्तमा नियुक्त

Published On : २०७४ फाल्गुन २, बुधबार २३:३८
पुनःनिर्माण भूकम्प प्रतिरोधी, अझ राम्रो र बलियो हुनुपर्ने

काठमाडौँ, २ फागुन (रासस) : गोरखा भूकम्पपछिको पुनःनिर्माण भूकम्प प्रतिरोधी, अझ राम्रो र बलियो हुनुपर्नेमा जोड दिइएको छ । शहरी विकास मन्त्रालय, संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय, गृह मन्त्रालय,

Published On : २०७४ फाल्गुन २, बुधबार २३:३५
प्रणय दिवसः देखाउनकै लागि पनि प्रेम जोडी बन्ने चलन बढ्दो

कल्पना पौडेल : काठमाडौँ, २ फागुन / आज फेब्रुअरी १४ अर्थात ‘भ्यालेन्टाइन डे’ । आजको दिन विश्वभर रातो गुलाफ दिएर मनको भावना आफूले मन पराएको व्यक्ति सामु राख्ने अनि प्रेममा

Published On : २०७४ फाल्गुन २, बुधबार २३:३२
उपसभामुख पदमा एकल मनोनयनपत्र दर्ता

विराटनगर, २ फागुन (रासस) : प्रदेश नं १ को उपसभामुख पदमा आज एकल उम्मेदवारी दर्ता भएको छ ।नेकपा (माओवादी केन्द्र) की प्रदेशसभा सदस्य सरस्वती पोखरेलले आज प्रदेश सचिवालयमा दिउँसो आफ्नो

Published On : २०७४ फाल्गुन २, बुधबार २३:२७
प्रदेश नं ५ का नवनियुक्त मुख्यमन्त्री पोखरेलको राजनीतिक यात्रा

भरत केसी : बुटवल, २ फागुन : प्रदेश नं ५ का नवनियुक्त मुख्यमन्त्री शंकर पोखरेल विसं २०१९ फागुन १५ गते दाङ तुलसीपुर उपमहानगरपालिका वडा नं १९, बिजौरीमा बुबा केशवराज शर्मा र

Published On : २०७४ फाल्गुन २, बुधबार २३:२१
निर्वाचन आयोगले बुझायो राष्ट्रपतिसमक्ष सम्पूर्ण मतपरिणाम

काठमाडौं, २ फागुन :  निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनको सम्पूर्ण परिणाम राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएको छ । आयोगका पदाधिकारीहरुले राष्ट्रपति विद्या भण्डारीलाई राष्ट्रपति भवन शीतल निवासमा बुधबार साँझ भेटगरी प्रतिनिधिसभा निर्वाचनको

Published On : २०७४ फाल्गुन २, बुधबार २२:१६
प्रधानमन्त्री देउवाले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौँ, २ फागुन / आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको बैठक बस्न नसकेपछि भोलि बिहान

Published On : २०७४ फाल्गुन २, बुधबार २२:१३