Logo
एमाले-माओवादी एकता बैठकः प्रधानमन्त्रीका लागि दाबी गर्ने

प्रकाश सिलवाल : काठमाडौँ, २ फागुन / एकता प्रक्रिया खाकालाई निष्कर्षमा पु¥याउन बसेको नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) पार्टी एकता संयोजन समितिको बैठकले नयाँ प्रधानमन्त्री चयनका लागि तत्काल राष्ट्रपतिसमक्ष दाबी

Published On : २०७४ फाल्गुन २, बुधबार २२:०४
राईको राजनीतिक यात्रा : कान्छो सांसददेखि मुख्यमन्त्रीसम्म

सुमन घिमिरे : उर्लाबारी, मोरङ, २ फागुन / विसं २०२७ फागुन ११ गते भोजपुरको साविक थिदिंखा–५, पसलभञ्ज्याङ (हाल आमचोक गाउँपालिका–३) मा जन्मनु भएका शेरधन राई नेकपा (एमाले) बाट प्रदेश नं १

Published On : २०७४ फाल्गुन २, बुधबार २२:०१
क्यानडामाथि सनसनीपूर्ण जित, नेपालले विश्वकप छनोट खेल्ने पक्का

काठमाडौं, २ फागुन । क्यानडामाथि एक विकेटको सनसनीपूर्ण जित निकाल्दै नेपालले विश्वकप छनोटमा स्थान बनाएको छ । नामिबियामा जारी डिभिजन टुको समूह चरणको अन्तिम खेलमा क्यानडालाई हराउँदै विश्वकप छनोट खेल्ने भएको

Published On : २०७४ फाल्गुन २, बुधबार २१:२८
राष्ट्रकवि घिमिरेलाई मानार्थ दज्र्यानी चिह्न प्रदान

काठमाडौँ, २ फागुन  : राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई नेपाली सेनाको मानार्थ सहायक रथीको दज्र्यानी चिह्न प्रदान गर्नुभएको छ । महाशिवरात्रि तथा सेना दिवसको अवसरमा सैनिक मुख्यालय जङ्गी अड्डामा

Published On : २०७४ फाल्गुन २, बुधबार २०:०६
नवराज सिलवालविरुद्धको मुद्दा बिचमै अलपत्र, अदालतमा पेश हुन सकेन

फागुन २, काठमाडौं । नवराज सिलवालविरुद्ध बुधबार दायर गर्ने भनिएको सरकारी कागजात कीर्ते मुद्दा अदालतमा पेश हुन सकेको छैन । सांसद एवं पूर्व प्रहरी नायब महानिरीक्षक (डीआईजी) सिलवालविरुद्ध मुद्दा दर्ता

Published On : २०७४ फाल्गुन २, बुधबार २०:०३
प्रदेश नं ५ को मुख्यमन्त्रीमा पोखरेल नियुक्त

बुटवल, २ फागुन (रासस) : प्रदेश नं ५ को मुख्यमन्त्रीमा नेकपा (एमाले) प्रदेश संसदीय दलका नेता शंकर पोखरेल नियुक्त हुनुभएको छ । प्रदेश प्रमुख उमाकान्त झाले आज पोखरेललाई नेपालको संविधानको

Published On : २०७४ फाल्गुन २, बुधबार १९:१७
संयोजन समिति बैठक जारी : एकताबारे टुँगो लगाउने रावलको दावी

काठमाडौँ, २ फागुन  : नेकपा एमाले उपाध्यक्ष भीमबहादुर रावलले नेकपा ९एमाले० र नेकपा ९माओवादी केन्द्र० बीचको एकता संयोजन समितिको बैठकले संगठनात्मक, राजनीतिक र व्यावहारिक पक्षको टँंगो लगाउने बताउनुभएको छ ।

Published On : २०७४ फाल्गुन २, बुधबार १९:११
प्रतिनिधि सभाको अन्तिम मतपरिणाम राष्ट्रपतिलाई बुझाइँदै

काठमाडौं, २ फागुन । निर्वाचन आयोगले प्रतिनिधिसभाको अन्तिम मतपरिणाम आज साँझ ८ बजे नै राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाउने भएको छ। चुनाव भएको ७० दिनपछि आयोगले अन्तिम परिणाम राष्ट्रपतिलाई बुझाउन लागेको

Published On : २०७४ फाल्गुन २, बुधबार १८:५९
ओली–प्रचण्ड सहअध्यक्ष बन्ने, प्रधानमन्त्रीमा आलोपालो (लिखित सहमति)

काठमाडौं, २ फागुन । नेकपा एमाले र माओवादी केन्दले दुई अध्यक्षबीच पार्टी एकता र सरकार सञ्चालनका सम्बन्धमा मोटामोटी सहमति गरेका छन् । आज भएको सहमति अनुसार एकतापछि बन्ने पार्टीमा केपी

Published On : २०७४ फाल्गुन २, बुधबार १८:५५
निर्णायक वार्तामा ईन्ट्री गर्दै धमलाले भने‘आज प्रणय दिवस हो, ओली–प्रचण्डको प्रेम एकतामा परिणत होस्’ नेताले खुवाए बिस्कुट

काठमाडौं, २ फागुन । एमाले–माओवादी एकता टुँग्याउने निर्णायक वार्ता सुरु हुनुभन्दा अघि पत्रकार ऋषि धमला सो बैठक कोठामा प्रवेश गरेसँगै धमला र वाम गठबन्धनका शीर्ष नेताहरुवीच रोचक कुराकानी भएको छ

Published On : २०७४ फाल्गुन २, बुधबार १८:१८
मानभवनको यो घर, जहाँबाट हुँदैछ एमाले-माओवादी एकता

काठमाडौं, २ फागुन । वाम गठबन्धनमा आवद्ध दल नेकपा एमाले र नेकपा माओवादी केन्द्रवीच आजै एकताको अन्तिम खाका सार्वजनिक हुँदैछ । रोचक त के भने दुई पार्टीवीचको एकता प्रयास ललितपुरको

Published On : २०७४ फाल्गुन २, बुधबार १८:०१
एकता संयोजन समितिको बैठक सुरु, पार्टी एकताबारे निष्कर्ष निकालिने

फागुन २, काठमाण्डौ । नेकपा एमाले र माओवादीबिच एकता गर्नका लागि बनाइर्एको पार्टी एकता संयोजन समितिको बैठक सुरु भएको छ । एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष प्रचण्डसहितको बैठकमा

Published On : २०७४ फाल्गुन २, बुधबार १७:३३