Logo
भूकम्पपीडितको घर पुनर्निर्माण गर्न थप ११ अर्ब

काठमाडौं२४ माघ ।  राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले निजी आवास पुनर्निर्माणका लागि विभिन्न जिल्लामा किस्ता वितरण गर्न थप ११ अर्बको अख्तियारी दिएको छ । प्राधिकरणले मंगलबार संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको केन्द्रीय

Published On : २०७४ माघ २४, बुधबार ०६:१६
इटहरी बलात्कार प्रकरण : एसपी र इन्स्पेक्टर निलम्बन गरिँदै

काठमाडौं२४ माघ ।  गृह मन्त्रालयले सामूहिक बलात्कारको घटनालाई प्रहरी कार्यालयभित्रै गुपचुप मिलापत्र गराउने घटनामा स‌ंलग्न एसपी विद्यानन्द माझी र ईन्स्पेक्टर चिरञ्जीवी दाहाललाई निलम्बनको तयारी थालेको छ । गृह सचिव मोहनकृष्ण सापकोटाले

Published On : २०७४ माघ २४, बुधबार ०६:०८
प्रदेशमा आधा मात्रै कर्मचारी खटाइए

काठमाडौं२४ माघ ।  सरकारले ७ वटै प्रदेशमा तत्काललाई आवश्यकभन्दा आधा मात्रै कर्मचारी खटाएको छ । समायोजन प्रक्रिया बाँकी रहेको, कार्यालय व्यवस्थापनसमेत प्रक्रियामा रहेको भन्दै सामान्य प्रशासन मन्त्रालयले मंगलबारसम्म सबै प्रदेशमा करिब

Published On : २०७४ माघ २४, बुधबार ०५:१४
औपचारिकतामा बाहेक पार्टी एकता भइसक्यो : जनार्दन शर्मा

सुर्खेत, २३ माघ (रासस) : नेकपा (माओवादी केन्द्र)का नेता तथा पूर्वगृहमन्त्री जनार्दन शर्मा (प्रभाकर)ले नेकपा (एमाले) र माओवादी केन्द्रबीच औपचारिकतामा बाहेक पार्टी एकता भइसकेको बताउनुभयो । प्रेस सेन्टर प्रदेश नं.

Published On : २०७४ माघ २३, मंगलवार २२:२२
वर्तमान सरकारको आयु फागुनको दोस्रो सातासम्म : थापा

आर्थिक समृद्धिको मुद्दा सडकबाट उठाउँछौँ दोलखा, २३ माघ  : नेपाल सरकारका उपप्रधान तथा ऊर्जामन्त्री कमल थापाले जनताको आर्थिक समृद्धिको मुद्दा अब सडकबाट उठ्ने बताउनुभएको छ । स्थानीय तह, प्रतिनिधिसभा र

Published On : २०७४ माघ २३, मंगलवार २२:१८
सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरमा आमूल सुधार हुनुपर्छ : उपराष्ट्रपति

काठमाडौँ, २३ माघ (रासस) : उपराष्ट्रपति नन्दबहादुर पुनले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर आमूल रुपमा सुधार गरिनुपर्ने बताउनुभएको छ । कागेश्वरी मनोहरा नगरपालिका–१, गागलफेदीमा रहेको बालउद्धार माध्यमिक विद्यालयको स्वर्णजयन्ती समारोहलाई आज

Published On : २०७४ माघ २३, मंगलवार २२:१५
भूकम्प प्रभावितका लागि थप रु ११ अर्बको अख्तियारी

काठमाडौँ, २३ माघ (रासस) : राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले निजी आवास पुनःनिर्माणका लागि भूकम्प प्रभावित जिल्लामा अनुदान वितरण गर्न थप रु ११ अर्बको अख्तियारी दिएको छ । प्राधिकरणले आज संघीय मामिला

Published On : २०७४ माघ २३, मंगलवार २२:१४
पार्टी संगठनलाई क्रियाशील बनाउनुपर्ने : उपप्रधानमन्त्री गच्छदार

विराटनगर, २३ माघ (रासस) : उपप्रधानमन्त्री एवम् नेपाली काँग्रेसका नेता विजयकुमार गच्छदारले नेपाली काँग्रेसको संगठनलाई क्रियाशील बनाउनुपर्ने बताउनुभएको छ । नेपाली काँग्रेस मोरङद्वारा आज यहाँ आयोजित १ नं प्रदेशबाट विजयी

Published On : २०७४ माघ २३, मंगलवार २२:११
बालिका बलात्कार गर्ने लुंगेलीलाई १० वर्षको कैद सजाय

महोत्तरी, २३ माघ  : तीन वर्षीया बालिका बलात्कार गर्ने युवक कुमार भुजेललाई जिल्ला अदालत महोत्तरीले १० वर्षको कैदको सजाय तोकिएको छ । गौशाला नगरपालिका–२ का १८ वर्षीय कुमार भुजेललाई बालिका

Published On : २०७४ माघ २३, मंगलवार २२:०७
अबको प्राथमिकता समृद्धि र विकास : पौडेल

पोखरा, २३ माघ (रासस) : नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अबको प्राथमिकता समृद्धि र विकास भएको बताउनुभएको छ । पुम्दीकोट विकास समितिद्वारा आज आयोजित प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यहरूको स्वागत

Published On : २०७४ माघ २३, मंगलवार २२:०६
नेपाललाई सक्दो सहयोग गर्नेे सन्देश प्रवाह गर्न भारतीय विदेशमन्त्री सुष्मा स्वराज नेपाल आउनुभएको हो : भारतीय राजदूत पुरी

काठमाडौँ, २३ माघ । द्रुतगतिमा आर्थिक उन्नति गरेर विश्वकै अग्रणी अर्थतन्त्रकारुपमा उदाएका भारत र चीनबीचको नेपाललाई समृद्ध राष्ट्रमा रुपान्तरण गर्न सकिने अथाह संभावना रहेको एकजना भारतीय कूटनीतिज्ञले बताएका छन् ।

Published On : २०७४ माघ २३, मंगलवार २२:०१
भिआइपी सवारीमा सर्वसाधरणलाई रोक लगाउनुपर्ने कारणबारे लिखित जवाफ माग

काठमाडौँ, २३ माघ (रासस) : राष्ट्रपति तथा अन्य विशिष्ट व्यक्ति (भिआइपी) को सवारी हुँदा सर्वसाधारण नागरिकलाई सडकमा यात्रा गर्न रोक लगाउनुको कारण लिखित रुपमा पेश गर्न सर्वोच्च अदालतले सरकारका नाममा

Published On : २०७४ माघ २३, मंगलवार २१:५६