Logo
प्रदेश नं ५ को निर्वाचन तयारी पूरा

तुलसीपुर, दाङ, २३ माघ  : राष्ट्रियसभा सदस्यका लागि ५ नं प्रदेशबाट भोलि दाङमा हुने निर्वाचनको तयारी पूरा भएको छ । मुख्य निर्वाचन अधिकृत हेमन्त रावलका अनुसार घोराहीमा रहेको कर्मचारी मिलन

Published On : २०७४ माघ २३, मंगलवार १३:४५
राष्ट्रियसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा

काठमाडौं, २३ माघ । निर्वाचन आयोगले भोलि(बुधबार) हुने राष्ट्रियसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । प्रदेश नम्बर २ बाट निर्वाचित हुने सबै सदस्य निर्विरोध भइसकेकाले सो प्रदेशमा

Published On : २०७४ माघ २३, मंगलवार १३:२५
मुख्यमन्त्री टुङ्गो लगाउन राजपा–फोरम बैठक जारी

काठमाडौं माघ २३ : राजपा र संघीय समाजवादी फोरमले प्रदेश–२ मा सरकार निर्माणबारे औपचारिक छलफल शुरु गरेका छन्। प्रदेश–२ का मुख्य पद बाँडफाँटका विषयमा छलफल गर्न दुई दलको बैठक बस्दै

Published On : २०७४ माघ २३, मंगलवार १३:२२
रामचन्द्र पौडेलको ज्वाँई खनालको मृत्यु

चितवन, २३ माघ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलका छोरी ज्वाँई माधब खनालको सोमबार राती पानी सर्केर मृत्यु भएको छ। चितवन पुलचोक निवासी खनालको सोमबार राती घरमै पानी खाने

Published On : २०७४ माघ २३, मंगलवार १३:१४
अध्यक्ष राणा स्वास्थ्योपचारका लागि भारत प्रस्थान

काठमाडौँ, २३ माघ । राष्ट्रिय प्रजातन्त्र पार्टी ‘प्रजातान्त्रिक’का अध्यक्ष पशुपतिशम्शेर जबरा स्वास्थ्योपचारका लागि आज बिहान भारततर्फ प्रस्थान गरेका छन् । मुम्बईस्थित प्राकृतिक चिकित्सालयमा करिब दुई सातासम्म उनको स्वास्थ्योपचार गरिने पार्टी

Published On : २०७४ माघ २३, मंगलवार १३:१३
इङ्गलिस प्रिमियर लिग : चेल्सीको अप्रत्यासित हार

काठमाडौं, २३ माघ । इङ्गलिस प्रिमियर लिग फुटबलमा चेल्सीले अप्रत्यासित हार बेहोरेको छ । गएराति भएको खेलमा चेल्सीलाई वाट्फोर्डले ४-१ ले हराएको हो । खेलमा घरेलु टोली वाट्फोर्डलाई विजयी गराउन ट्रोए

Published On : २०७४ माघ २३, मंगलवार १३:००
मालदिभ्स्मा राजनीतिक संकट झन गहिरियो

माले, २३ माघ : केही दिन यतादेखि व्यापक राजनीतिक विवाद सुरु भएको मालदिभ्स्मा मङ्गलबार यहाँका प्रधानन्यायाधीशलाई नै पक्राउ गरिएको समाचार छ । सर्वाेच्च अदालतलाई मङ्गलबार बिहानैदेखि प्रहरीले घेरा हालेको छ

Published On : २०७४ माघ २३, मंगलवार १२:५६
सुर्खेत–कर्णाली सडक सञ्जाल सांसदको विशेष प्राथमिकतामा

लंकराज धमालाः कालिकोट, २३ माघ । सुर्खेत–कर्णाली जोड्नको लागि दैलेख हुँदै जुम्ला जोड्ने सडकलाई प्राथमिकता दिने सांसदहरुले प्रतिवद्धता जनाएका छन । कर्णालीको पर्यटन प्रवद्र्धनकासाथै यात्राका लागि छिटो छरितो पर्ने भएकोले

Published On : २०७४ माघ २३, मंगलवार १२:२१
घुम्ती शिविरबाट पन्ध्रसयलाई नागरिकता

खोटाङ, २३ माघ । जिल्लाका दुई गाउँपालिकाका एक हजार ५०० भन्दाबढीले आफ्नै घरदैलोमा नेपाली नागरिकता प्राप्त गरेका छन् । मुलुक संघीय संरचनामा गएपछि पहिलोपटक जिल्लाका दक्षिणी क्षेत्रका विकट गाउँपालिकालाई लक्षित

Published On : २०७४ माघ २३, मंगलवार १२:०६
रामचन्द्र पौडेलका ज्वाईको पानी पिउने क्रममा सर्केर निधन

माघ २३, काठमाण्डौ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलका ज्वाँई माधब खनालको निधन भएको छ । छोरी ज्वाँई खनालको सोमबार राती पानी पिउने क्रममा सर्केर मृत्यु भएको हो ।

Published On : २०७४ माघ २३, मंगलवार ११:५८
ज्योतिषले तयार पारेको ७५ सालको पात्रो भन्छ-‘आगामी असारबाट शासक वर्गमा तनाव र मतभेद’

माघ २३, काठमाण्डौ । एकजना ज्योतिषले तयार पारेको वर्ष २०७५ को पात्रोले सरकारमा संकट आउने उल्लेख गरेको छ । ज्योतिष पण्डित सूर्यप्रसाद ढुंगेलले तयार पारेको ०७५ सालको सूर्य पञ्चाङ्ग पात्रोको

Published On : २०७४ माघ २३, मंगलवार ११:४८
के युवतिमा सर्वाधिक आकर्षक कुरा उसको शरीर मात्रै हो ? रेखा थापा

काठमाडौं । लोक प्रिय नायिका रेखा थापा पछिल्लो समयमा चलचित्र, राजनीति र सामाजिक अभियानमा व्यस्त छन् । समाजमा जागरण ल्याउने मानिस थोरै हुन्छन् । धेरैले शुरुमै कुरा काट्ने खेदो खन्ने

Published On : २०७४ माघ २३, मंगलवार ११:३९