Logo
शुरु भएन २६ हजार लाभग्राहीको आवास निर्माण

सञ्चिता घिमिरे : ललितपुर, २३ माघ : भूकम्पले घर क्षतिग्रस्त भएपछि सरकारले रकम उपलब्ध गराएपनि भूकम्प प्रभावितले घर बनाउन शुरु भने गरेका छैनन् । भूकम्पपछिको पुनःनिर्माण परियोजनाका जिल्ला कार्यान्वयन एकाइसँग निजी

Published On : २०७४ माघ २३, मंगलवार १५:५५
प्रदेशसभा बैठक : धार्मिक यात्रा तय गर्दै समृद्धि र विकासका कुरा

नारायण न्यौपाने : पोखरा, २३ माघ । प्रदेशसभाको पहिलो बैठक सोमबार सकिएपछि प्रदेशसभा सदस्यले पहिलो कार्यक्रमका रुपमा आज धार्मिक यात्रा छनोट गर्नुभएको छ । आज बिहानै प्रदेश नं ४ का ६०

Published On : २०७४ माघ २३, मंगलवार १५:५१
सुर्खेतमा कोठाभाडा काठमाडौं भन्दा महँगो, सांसदहरु कोठा खोज्नमा व्यस्त

सुर्खेत, २३ माघ । ६ नम्बर प्रदेशको अस्थायी राजधानी वीरेन्द्रनगरमा प्रदेशसभा सदस्यले बस्नको लागि कोठा खोज्न थालेका छन् । तर, उनीहरु कोठाभाडा पाउनै मुस्किल छ, पाइहाले पनि अतिमहँगो तिर्नुपरेको बताउँछन्

Published On : २०७४ माघ २३, मंगलवार १५:४६
फागुन ३० देखि चैत्र ६ गतेसम्म पशुपति महामहोत्सव हुने

काठमाडौं, २३ माघ । पशुपतिनाथ ग्वल पुचः समाजले आगामी फागुन ३० देखि चैत्र ६ गतेसम्म महामहोत्सव गर्ने भएको छ । मंगलबार रिपोर्टर्स क्लब नेपालमा समाजले पत्रकार सम्मेलन गरेर सनातन हिन्दु

Published On : २०७४ माघ २३, मंगलवार १५:४५
चुडामणि शर्माको घरमा तोडफोड

काठमाडौँ, २३ माघ । नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका कार्यकर्ताले राजस्व अनुसन्धान विभागका निलम्बित महार्देशक चुडामणि शर्माको निजी आवासमा तोडफोड गरेका छन् । नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका कार्यकर्ताले राजस्व अनुसन्धान विभागका

Published On : २०७४ माघ २३, मंगलवार १५:३२
आयोगले भन्यो : भोलि हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा

काठमाडौं, २३ माघ । निर्वाचन आयोगले भोलि(बुधबार) हुने राष्ट्रियसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । प्रदेश नम्बर २ बाट निर्वा्चित हुने सबै सदस्य निर्विरोध भइसकेकाले सो प्रदेशमा

Published On : २०७४ माघ २३, मंगलवार १५:२१
स्वराजको भ्रमणले नेपाल–भारत सम्बन्ध बलियो : खनाल

काठमाडौं, २३ माघ । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले भारतीय विदेशमन्त्री सुस्मा स्वराजको नेपाल भ्रमणले दुई देशको सम्बन्ध बलियो बनाउन महत्वपूर्ण भूमिका खेलेको विश्वास व्यक्त गरेका छन् । उनले

Published On : २०७४ माघ २३, मंगलवार १५:१२
एमबिबिएस पढ्न पाउनुपर्ने स्वास्थ्य सहायकको माग

काठमाडौँ, २३ माघ : सामान्य चिकित्सामा प्रवीणता प्रमाणपत्र तह अध्ययन गरेकालाई निःशर्त सम्बन्धित विषयको माथिल्लो तह एमबिबिएस अध्ययन गर्न पाउनुपर्ने माग स्वास्थ्य सहायकले गरेका छन् । स्वास्थ्य सहायकहरुले विगतमा आफूहरुलाई

Published On : २०७४ माघ २३, मंगलवार १५:०८
राष्ट्रपतिबाट एकीकृत नमूना बस्ती हस्तान्तरण

रौतहट, २३ माघ (रासस) : राष्ट्रपति विद्यादेवी भण्डारीले धुर्मुस सुन्तली फाउण्डेशनले निर्माण गरेको सन्तपुर एकीकृत नमूना दलित बस्तीको साँचो नमूना बस्ती निर्माण समितिका अध्यक्ष सत्यनारायण माझीलाई आज हस्तान्तरण गर्नुभएको छ

Published On : २०७४ माघ २३, मंगलवार १४:५७
ओली–प्रचण्डवीच यस्तो भयो सहमति

काठमाडौं, २३ माघ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डवीच प्रदेश सरकार गठनको लागि मन्त्रिमण्डलमा भागबण्डा मिलाउने सहमति भएको छ । पार्टी

Published On : २०७४ माघ २३, मंगलवार १४:४९
मुख्यमन्त्री छान्न माओवादीलाई सकस, नरेश भण्डारी र महेन्द्रबहादुर शाहीबीच रस्साकस्सी

सुर्खेत, २३ माघ । प्रदेश नं ६ मा नेकपा ९माओवादी केन्द्रलाई आफ्नो भागमा परेको मुख्यमन्त्री छनोट गर्न निकै सकस परेको छ । प्रदेशसभाको मुख्यमन्त्रीमा दाबी गरिरहेका जुम्ला क का सांसद

Published On : २०७४ माघ २३, मंगलवार १३:५२
प्रदेश नं १मा एमालेबाट संसदीय दलको नेता बन्न तीनजनाको दाबी

विराटनगर, २३ माघ (रासस) : नेकपा (एमाले)को प्रदेश नं १को संसदीय दलको नेता चयनका लागि सहमति हुन नसकेपछि माघ २६ गते निर्वाचन हुने भएको छ । सो पार्टीबाट प्रदेश सांसदका

Published On : २०७४ माघ २३, मंगलवार १३:५१