Logo
पाटन सङ्ग्रहालयमा अस्थायी प्रदर्शनी

ललितपुर, ७ माघ । पाटन सङ्ग्रहालयले लक्षित दर्शकका लागि अस्थायी प्रदर्शनी शुरु गर्ने भएको छ ।आगन्तुकलाई दोहो¥याएर आउने वातावरण बनाउनका लागि अस्थायी प्रदर्शनी शुरु गर्न लागिएको सङ्ग्रहालयका प्रमुख सुरेशमान लाखेले

Published On : २०७४ माघ ७, आईतवार ११:३१
औद्योगिक क्षेत्रमा आगलागी हुँदा १७ भारतीयको मृत्यु, उद्योग मालिक पक्राउ

७ माघ । भारतको दिल्लीस्थि बवाना ‍औद्योगिक क्षेत्रमा आगलागी हुदाँ १० महिलासहित १७ को मृत्यु भएको छ । आगलागीमा परेका २३ जना बेपत्ता भएका छन् । शनिबार तीनवटा उद्योगमा आगो

Published On : २०७४ माघ ७, आईतवार ११:१६
गुल्मीको रिडी मेलामा ३७ करोडभन्दा बढीको कारोबार

गुल्मी, ७ माघ । गुल्मीको रिडीमा सञ्चालन भएको रिडी मेलामा यस पटक रु ३७ करोडको कारोवार भएकोे छ । मकर सङ्क्रान्तिदेखि पाँच दिनसम्म सञ्चालन भएको उक्त मेलामा राखिएका ५०० भन्दा

Published On : २०७४ माघ ७, आईतवार ११:११
लमजुङमा पुनःनिर्माणले गति लिँदै

बेसीशहर, लमजुङ, ७ माघ । सरकारी राहत पाएसँगै जिल्लामा पुनःनिर्माणले गति लिएको छ । राहतको लामो प्रतीक्षामा बसेका भूकम्पपीडितले राहत रकमको पहिलो किस्ता पाउनासाथ पुनःनिर्माण कार्यलाई तीव्रता दिएका हुन् ।

Published On : २०७४ माघ ७, आईतवार ११:०९
कोरियाली बौद्धमार्गीद्वारा विश्व शान्तिको प्रार्थना

जितपुर, कपिलवस्तु, । दक्षिण कोरियाबाट आएका ४३० भन्दा बढी बौद्धमार्गीले प्राचीन कपिलवस्तुको बुद्धस्थलमा पुगेर विश्व शान्तिका लागि सामूहिक प्रार्थना गरेका छन् । उनीहरुले शुक्रबार तिलौराकोट, भमनिया जोडी स्तुप र निग्रोधराम

Published On : २०७४ माघ ७, आईतवार ११:०७
चार करोडको लागतमा फिटनेस सेन्टर सञ्चालन

पथरी, मोरङ, ७ माघ । गोल्छा अर्गनाइजेशनले विराटनगरको मेनरोडमा रु चार करोडको लागतमा हुलास वेल्नेस फिटनेस सेन्टर सञ्चालन गरेको छ । फिटनेस सेन्टरप्रति विराटनगरका उद्योगी र युवायुवतीको जमात बढ्दै गएपछि

Published On : २०७४ माघ ७, आईतवार ११:००
पर्यटकलाई लक्षित गर्दै अत्याधुनिक मन्दिर

चितवन, ७ माघ । नेपालका धार्मिक तीर्थस्थलहरुले स्वदेशी र विदेशी पर्यटकलाई आकर्षित गरिरहेको बेला जिल्लाको पर्यटकीय नगरी सौराहा नजिकै पर्यटक तान्ने गरी एक मन्दिरको जिर्णोद्धार गरिएको छ । रत्ननगर नगरपालिका–११

Published On : २०७४ माघ ७, आईतवार १०:५७
राष्ट्रियसभा सदस्य निर्वाचनका मतदाताहरुको नामावली आज प्रकाशित : यादव

७ माघ, काठमाडौं । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनका मतदाताहरुको नामावली आज प्रकाशित गर्ने भएको छ । माघ २४ का लागि राष्ट्रियसभा सदस्य चुनावको मिति तय गरेको आयोगले प्रदेश सांसद्को

Published On : २०७४ माघ ७, आईतवार १०:५३
एकता संयोजन समितिको बैठक आज, महत्वपूर्ण निर्णय हुने

७ माघ, काठमाडौं । एमाले र माओवादीको पार्टी एकता संयोजन समितिको बैठक आइतबार दिउँसो ३ बजे बस्ने भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बैठक बस्नेछ ।

Published On : २०७४ माघ ७, आईतवार १०:४७
अहिलेको नेतृत्व बाहिरिनुपर्छ, उहाँहरुकै निगरानीमा नयाँ पुस्ताले पार्टी चलाउँछ : प्रदिप पौडेल

७ माघ, काठमाण्डौ । नेपाली कांग्रेसका युवा नेता प्रदिप पौडेलले चुनावपछि केन्द्रिय समितिको बैठकको सुरुवात भएको भन्दै आगामी दिनमा आफहरुले उठान गरेका मुद्दाहरुलाई सशक्त तरिकाले उठाउने बताएका छन् । नेपाली

Published On : २०७४ माघ ७, आईतवार १०:२४
बाध्य पारेर एकता हुँदैन, विचार र भूमिका दुवै सम्मानजनक हुनुपर्छ : गजुरेल

७ माघ, काठमाण्डौ । नेकपा माओवादीका नेता हरिबोल गजुरेलले जनताले दिएको म्यान्डेट पूरा गर्नका लागि पनि एमाले र माओवादीबिच पार्टी एकता हुनैपर्ने बताएका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली

Published On : २०७४ माघ ७, आईतवार ०९:५४
देउवालाई चुनौति दिदै प्रकाशमान, समानुपातिकमा आफ्ना मान्छे थुपारेर दलको नेता बन्ने दौडमा देउवा

७ माघ, काठमाण्डौ । कांग्रेस संसदीय दलको निर्वाचनमा सभापति शेरबहादुर देउवासँग पूर्वमहामन्त्री प्रकाशमान सिंह भिड्ने भएका छन् । केन्द्रिय समितिको बैठकमा देउवाप्रति निकै आक्रामक रुपमा प्रस्तुत भएका सिंहले संसदीय दलको

Published On : २०७४ माघ ७, आईतवार ०९:३६