Logo
विमान भित्र्याउने प्रतिस्पर्धामा वायु सेवा प्रदायक

रमेश लम्साल/सिबी अधिकारी : काठमाडौँ, ६ माघ । मुलुकभित्र सुविधा सम्पन्न विमानस्थलको अभाव भइरहेको बेला निजी वायु सेवा प्रदायक कम्पनी भने नयाँ विमान भित्र्याउने होडबाजीमा लागेका छन् । सरकारी स्वामित्वको नेपाल वायु

Published On : २०७४ माघ ६, शनिबार १७:१२
ओली–प्रचण्डवीच वान–टु–वान भेटवार्ता सुरु

काठमाडौं, ६ माघ । वाम गठबन्धनका प्रमुख नेताद्धय एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी अध्यक्ष प्रचण्डबीच पार्टी एकता लगायतका विषयमा अन्तिम सहमति खोज्ने उद्देश्यका साथ बार्ता सुरु भएको

Published On : २०७४ माघ ६, शनिबार १७:१०
पार्टी एकता निष्कर्षमा पुगिरहेको छ : नेम्वाङ

काठमाडौं, ६ माघ  : नेकपा (एमाले) का नेता सुवास नेम्वाङले एमाले र नेकपा (माओवादी केन्द्र)सँग पार्टी एकता निष्कर्षमा पुगिरहेको बताउनुभएको छ । संघीय मामिला तथा कानून विभाग अनेरास्ववियुले आज यहाँ

Published On : २०७४ माघ ६, शनिबार १७:०३
पाँच वर्षका लागि काँग्रेस प्रतिपक्षको भूमिकामा : मन्त्री विश्वकर्मा

कैलाली, ६ माघ (रासस) : वाणिज्यमन्त्री मीन विश्वकर्माले नेपाली काँग्रेस पाँच वर्षका लागि प्रतिपक्षको भूमिकामा रहने बताउनुभएको छ । नेपाल प्रेस युनियन कैलालीले आज धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री

Published On : २०७४ माघ ६, शनिबार १७:००
‘प्रधानमन्त्रीमा ९९ प्रतिशत ओलीको संभावना, अध्यक्षमा सल्लाह गर्न बाँकी छ’ : झलनाथ खनाल (भिडियोसहित)

“पार्टी एकताबारे एक हप्ताभित्रै नीति र नेतृत्वमा सहमति हुन्छ “ काठमाडौं, ६ माघ । नेकपा एमालेका बरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले एमाले र माओवादी केन्द्रवीच एकताको लागि एक हप्ताभित्रै

Published On : २०७४ माघ ६, शनिबार १६:४५
वीरगन्ज राजधानी बनाउनुपर्छ भनेर मैले कहिल्यै बोलेको छैन : महतो

काठमाडौं, ६ माघ । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका संयोजक राजेन्द्र महतोले आफूले कहिल्यैपनि २ नम्बर प्रदेशको राजधानी हुनुपर्छ भनेर नबोलेको स्पष्ट पारेका छन् । पत्रकार ऋषि धमलासँग नेपाली

Published On : २०७४ माघ ६, शनिबार १४:३१
ताङतिङ, करापुडाँडा र याङ्जाकोट होमस्टे ट्रेल अन्वेषण भ्रमण

पोखरा, ६ माघ  : गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ) प्रदेश नं ४ को संयोजनमा कास्कीमा घरबास सञ्चालन भएको ताङतिङ गाउँबाट करापुडाँडा हुँदै याङ्जाकोट जोड्ने पदमार्गको प्रवद्र्धन एवं विकासका लागि तीन

Published On : २०७४ माघ ६, शनिबार १३:४९
प्रचारप्रसार र संरक्षणको अभावले सीता गुफा ओझेलमा

गुल्मी ६ माघ : गुल्मीमा रहेका विचित्र सीता गुफा प्रचारप्रसार ,उचित संरक्षण र आर्थिक अभावले गर्दा दिनप्रतिदिन ओझेलमा पर्न थालेको छ । मुसिकोट नगरपालिका–१ पौँदीअमराई र इश्मा गाउँपालिका–४ दोहोली सिमानाअन्तर्गतको

Published On : २०७४ माघ ६, शनिबार १३:४५
साम्राज्ञी लन्डनमा, ‘इन्टु मिन्टु लण्डनमा’को धमाधम छायाँकन

काठमाडौँ ६ माघ : चलचित्र ‘इन्टु मिन्ट लन्डन’मा को फस्टलुक सार्वजनिक भएको छ। यतिबेला छयाँकनका लागि लन्डनमा रहेको टोलीले छायांकनस्थल लन्डनबाटै पोस्टर सार्वजिक गरेको छ। नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहको भिसा

Published On : २०७४ माघ ६, शनिबार १३:१९
२ नम्बर प्रदेशमा पनि बामगठबन्धनकै सरकार बनाउन पहल भईरहेको खनालको खुलासा

काठमाडौं, ६ माघ । नेकपा एमालेका वरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले राष्ट्रिय सभा निर्वाचन सम्पन्न भएलगत्तै मुलुकमा नयाँ सरकार बन्ने बताएका छन्। वरिष्ठ नेता खनालले वामपन्थी गठबन्धनको नेतत्वमा नयाँ

Published On : २०७४ माघ ६, शनिबार १३:०१
पिछडिएको दलित बस्ती राहतको प्रतीक्षामा

महोत्तरी, ६ माघ : शीतलहर र बाक्लोे हुस्सुको समयमा तराई मधेश कठ्यांगिँ्रदै गएको समयमा नेपाल भारत सीमासँगै जोडिएको महोत्तरीको सोनमा गाउँपालिका खैरवनीका सर्वसाधारण राहतको प्रतिक्षामा रहेका छन् । सिंहदरबारको अधिकार

Published On : २०७४ माघ ६, शनिबार १२:५५
इङ्गलिस प्रियिमर लिगमा आज आठ खेल हुँदै

काठमाडौं, ६  माघ । इङ्गलिस प्रियिमर लिगअन्तर्गत आज आठ खेल हुँदै छन् । नेपाली समयअनुसार साँझ सवा ६ बजे ब्राइटन र चेल्सी भिड्दै छन् । त्यसैगरी राति पौने ९ बजे

Published On : २०७४ माघ ६, शनिबार १२:४७