Logo
भाइरल पत्ता लगाउन नमूना संकलन

भोजराज कार्की : सल्लेरी, सोलुखुम्बु, ६ माघ : महाकुलुङ गाउँपालिका वडा नं २ का भाइरल प्रभावित ४५८ जनाको उपचार गरिएको छ । प्राथमिक स्वास्थ्य केन्द्र सोताङका डा सन्डु शेर्पासहितको टोलीले आइतबारदेखि

Published On : २०७४ माघ ६, शनिबार ११:०४
cpn-uml-1
राष्ट्रियसभाका लागि एमालेबाट ५५ जना सिफारिश

लहान, ६ माघ  : नेकपा (एमाले) २ नं प्रदेश संगठन समितिले राष्ट्रियसभाका लागि सो प्रदेशबाट ५५ जनाको नाम सिफारिश गरेको छ । एमाले प्रदेश संगठन समितिको राजविराजमा शुक्रबार सम्पन्न बैठकले

Published On : २०७४ माघ ६, शनिबार ११:०२
अस्पतालले चढायो अर्कै समूहको रगत, बिरामीको दुवै मिर्गौला फेल

भेरी अञ्चल अस्पतालका स्वास्थ्यकर्मीको लापरबाहीले बर्दिया बढैयाताल गाउँपालिका–३ सोरहवाकी २२ वर्षीया रुमा थारूको दुवै मिर्गौलाले काम गर्न छाडेको छ । रक्तस्राव भएपछि उपचार गर्न आएकी उनलाई अर्कै समूहको रगत चढाइएपछि

Published On : २०७४ माघ ६, शनिबार ०७:२१
अब मुख्यमन्त्रीको पर्खाइ

काठमाडौं ६ माघ । संविधानतः सातै प्रदेशमा मुख्यमन्त्री नियुक्ति छिट्टै हुने भएकाले सरकारले मुख्यमन्त्रीको नेतृत्वमा रहने प्रदेश मन्त्रिपरिषद् तथा मुख्यमन्त्रीको कार्यालयको कामलाई अघि बढाउन कार्यालयको स्वरूप र जिम्मेवारी निर्धारणसहितको अन्तरिम

Published On : २०७४ माघ ६, शनिबार ०७:१४
कोटेश्वरबाट भक्तपुरसम्म सुरुङमार्ग !

काठमाडौं ६ माघ ।बढ्दो सवारी जामले अस्तव्यस्त बन्दै गएको कोटेश्वर चोकबाट भक्तपुरको सूर्यविनायकसम्म सुरुङमार्ग निर्माणको तयारी थालिएको छ । राजधानीका अत्यधिक जाम हुने क्षेत्रमध्ये एक कोटेश्वर क्षेत्रबाट भक्तपुरको सूर्यविनायकसम्म सुरुङ

Published On : २०७४ माघ ६, शनिबार ०७:००
प्रदेश राजधानी कति पायक ?

काठमाडौं ६ माघ । सरकारका मन्त्री र प्रभावशाली नेताको प्रभावमा तोकिएका प्रदेशका अस्थायी राजधानीलाई लिएर धेरैतिर असन्तुष्टि छाएको छ । आफ्नो ठाउँलाई राजधानी बनाउनुपर्ने मागसहित धनकुटा, वीरगन्ज, दाङ र दिपायलमा आन्दोलन

Published On : २०७४ माघ ६, शनिबार ०६:४८
एमाले-माओवादी एकता प्रयास निर्णायक मोडमा

काठमाडौं ६ माघ । एमाले-माओवादीबीच चार महिनायताको एकता प्रक्रिया अब निर्णायक मोडमा पुगेको नेताहरूले दाबी गरेका छन् । एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहालले शुक्रबार बालकोटमा भेट्दै

Published On : २०७४ माघ ६, शनिबार ०६:४४
सिंहले देउवालाई भने– सभापति हुँ भन्दैमा धक्म्याउने ?

काठमाडौं ६ माघ । कांग्रेस सभापति शेरबहादुर देउवाको पार्टी सञ्चालन कार्यशैलीलाई लिएर पूर्वमहामन्त्री प्रकाशमान सिंह शुक्रबार केन्द्रीय कार्यसमिति समिति बैठकमा आक्रामक रूपमा प्रस्तुत भएका छन् । सिंहले दिएको सार्वजनिक अभिव्यक्तिलाई लिएर

Published On : २०७४ माघ ६, शनिबार ०६:४१
न्यूरोडबाट चितुवाको छालासहित तीन पक्राउ

काठमाडौँ, ५ माघ : महानगरीय अपराध महाशाखाले संरक्षित वन्यजन्तु चितुवाको छालासहित तीन जनालाई पक्राउ गरेको छ । महाशाखाबाट खटिएको टोलीले संरक्षित वन्यजन्तुको छाला ओसारपसार गरेको भन्दै बैतडीका महेशराम औजी, जनक

Published On : २०७४ माघ ५, शुक्रबार २१:५४
निर्वाचनको अनुकूल वातावरण बनाउन निर्वाचन आयोगको अपिल

काठमाडौँ, ५ माघ (रासस) : नेपालको संविधानले व्यवस्था गरेअनुसार संघीय संसद्लाई पूर्णता दिने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि अनुकूल वातावरण बनाइदिन निर्वाचन आयोगले अपिल गरेको छ । सरकारले यही माघ २४

Published On : २०७४ माघ ५, शुक्रबार २१:४७
पार्टीले अब क्रान्तिकारी कामलाई अघि बढाउनुपर्छ : नेता पौडेल

भक्तपुर, ५ माघ  : नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रजातान्त्रिक समाजवादको छवि बनाएको काँग्रेस दक्षिणपन्थी र गैरसमाजवादी बाटोमा लाग्न नहुने बताउनुभएको छ । जगन्नाथ आचार्य स्मृति प्रतिष्ठानले आज भक्तपुरको

Published On : २०७४ माघ ५, शुक्रबार २१:४२
समानुपातिक सांसदलाई प्रचण्डको बधाई

काठमाडौं, ५ माघ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले आफ्नो पार्टीको तर्फबाट प्रदेश सभामा निर्वाचित समानुपातिक सांसदहरुलाई बधाई ज्ञापन गरेको छ । शुक्रबार दिउँसो पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा एक

Published On : २०७४ माघ ५, शुक्रबार २१:३३