Logo
राष्ट्रपतिद्धारा बेपत्ताको छानबिन र सत्यनिरुपण आयोग अध्यादेश जारी

काठमाडौँ, ५ माघ । राष्ट्रपति विद्यादेवी भण्डारीले बेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्यनिरुपण तथा मेलमिलाप आयोग (पहिलो संशोधन), २०७४ अध्यादेश आज जारी गर्नुभएको छ । गत पुस २१ को मन्त्रिपरिषद्को बैठकको

Published On : २०७४ माघ ५, शुक्रबार २०:५९
प्रदेशसभा सदस्यको शपथ आइतबार बिहान

काठमाडौँ, ५ माघ । नवनियुक्त प्रदेश प्रमुखको पद तथा गोपनीयताको शपथपछि प्रदेशसभा सदस्यको शपथका लागि तयारी शुरु भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त प्रदेश प्रमुखलाई आज पद तथा गोपनीयताको शपथ

Published On : २०७४ माघ ५, शुक्रबार २०:५७
राजनीतिज्ञले अध्यात्ममा जोड दिनु आवश्यक : मन्त्री गौतम

भीमदत्तनगर, ५ माघ (रासस) : सिँचाइमन्त्री सञ्जयकुमार गौतमले अध्यात्मबिनाको राजनीति अराजकता हुने बताउनुभएको छ । नेपाल मानव धर्म सेवा समितिले कञ्चनपुरको भीमदत्तनगरमा आयोजना गरेको दुईदिने विराट सत्संग समारोहको आज उद्घाटन

Published On : २०७४ माघ ५, शुक्रबार २०:५३
प्रदेश प्रमुखलाई प्रतिवेदन हन्तान्तरण

काठमाडौँ, ५ माघ : निर्वाचन आयोगले सातवटै प्रदेशका प्रदेश प्रमुखलाई प्रदेशसभा निर्वाचनको अन्तिम नतिजासहितको प्रतिवेदन बुझाएको छ । प्रदेश प्रमुखको शपथग्रहणलगत्तै निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले राष्ट्रपति

Published On : २०७४ माघ ५, शुक्रबार २०:५०
मधेशवादी दल एउटै बन्नुपर्छ : यादव

लहान, ५ माघ : राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्षमण्डल सदस्य राजकिशोर यादवले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा चुनावी गठबन्धन गरेका मधेशवादी दल एउटै बनाएर अघि बढ्नुपर्ने बताउनुभएको छ । मधेश आन्दोलनका

Published On : २०७४ माघ ५, शुक्रबार २०:४६
अतिरिक्त समय इजलास सञ्चालन गर्दा मुद्दा फछ्र्यौटमा प्रगति

काठमाडौँ, ५ माघ : सर्वोच्च अदालतमा मुद्दाको चाप कम गर्न अतिरिक्त समय इजलास सञ्चालन गर्दा सन्तोषजनक प्रगति भएकोे छ । अतिरिक्त समय इजलास सञ्चालन गर्दा पछिल्लो दुई महिनामा कूल दुई

Published On : २०७४ माघ ५, शुक्रबार २०:४३
राप्रपा (प्र) का मन्त्रीहरुको काम सन्तोषजनक गरेको निष्कर्ष

काठमाडौँ, ५ माघ : राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)ले पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरुले सन्तोषजनक कार्यसम्पादन गरेको निष्कर्ष निकालेको छ । पार्टी अध्यक्ष पशुपतिशम्शेर जबराको अध्यक्षतामा केन्द्रीय कार्यालयमा आज बसेको सचिवालय

Published On : २०७४ माघ ५, शुक्रबार २०:४१
प्रदेश राजधानी माग्दै सडकमा धर्ना

भक्तपुर, ५ माघ (रासस) : सानोठिमीलाई प्रदेश नं ३ को राजधानी बनाउनुपर्ने माग गर्दै आज पनि यहाँ प्रदर्शन गरिएको छ । भक्तपुर, सानोथिमि, पेप्सीकोला हुँदै काठमाडौँ जाने सडकअन्तर्गत मध्यपुरथिमिको बाहाखा

Published On : २०७४ माघ ५, शुक्रबार २०:३९
अहिले देखिएको अवस्थाबाट आयोग चिन्तित, अविलम्ब शान्ति कायम गर्न आग्रह

काठमाडौँ, ५ माघ : प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले राष्ट्रियसभा सदस्यको आगामी निर्वाचनलाई सहज, सरल र शान्तिपूर्ण रुपमा अघि बढाउन निर्वाचन आयोगले सबैको सहयोगको अपेक्षा गरेको बताउनुभएको छ ।

Published On : २०७४ माघ ५, शुक्रबार २०:३७
एमालेमा प्रचण्डको गुट बन्दै, अध्यक्ष दिएर मात्रै पार्टी एकता गर्नुपर्ने एमाले नेताहरुकै आवाज

५ माघ, काठमाण्डौ । पार्टी एकताको अभियानमा लागेका नेकपा एमाले र माओवादीको नेतृत्वबिच पदीय बाँडफाँटको विषय नै पेचिलो बन्दै गएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीलाई सहजै प्रधानमन्त्री स्विकार

Published On : २०७४ माघ ५, शुक्रबार १९:४६
तीन नम्बर प्रदेशका कांग्रेस जिल्ला सभापतिहरु छलफलमा, नेतृत्वप्रति असन्तुष्ट

५ माघ, काठमाण्डौ । प्रदेश नम्बर ३ अन्तरगतका नेपाली काँग्रेसका जिल्ला सभापतिहरु छलफलमा जुटेका छन् । जिल्ला सभापतिहरुले पछिल्लो समय कांग्रेस कमजोर देखिएको भन्दै छलफलमा जुटेका हुन् । भक्तपुर जिल्ला

Published On : २०७४ माघ ५, शुक्रबार १९:२९
देउवा असफल भएको भएको भन्दै प्रकाशमानले मागे राजिनामा, कारबाहीको धम्की नदिन चेतावनी

५ माघ, काठमाण्डौ । नेपाली कांग्रेसका पूर्व महामन्त्री प्रकाशमान सिंहले पार्टी सभापति शेरबहादुर देउवाको राजिनामा मागेका छन् । सिंहले आजको केन्द्रिय समिति बैठकमा बोल्दै चुनावमा कांग्रेसले हार्नुको प्रमुख जिम्मेवारी सभापति

Published On : २०७४ माघ ५, शुक्रबार १९:२०