Logo
प्रदेश प्रमुखको सपथ कार्यक्रममा राष्ट्रपति कार्यालयको दादागिरी, पत्रकारलाई प्रवेश दिइएन

५ माघ, काठमाण्डौ । राष्ट्रपति कार्यालय शितल निवासमा संचारकर्मीहरुलाई निषेध गरिएको छ । पछिल्लो समय संचारकर्मीहरुप्रति कडा रुपमा प्रस्तुत हुँदै आएको शितल निवासले शुक्रबार पनि त्यस्तै व्यवहार देखाएको छ ।

Published On : २०७४ माघ ५, शुक्रबार १६:४९
बजार अभावमा बेच्न नपाउँदा करोडौँ मूल्यको माछा खाडलमा पुरियो (भिडियोसहित)

५ माघ, काठमाण्डौ । बजार अभावका कारण पाण्डे कृषि फर्म नुवाकोटका ५० टन भन्दा बढी माछा मरेका छन् । कृषक युवाराज पाण्डेले लाखौँ लगानी गरेर उत्पादन गरेका माछा बजार अभावका

Published On : २०७४ माघ ५, शुक्रबार १६:२८
मधेश र मधेशी जनताको नाममा गद्धारी गर्ने उपेन्द्र र राजेन्द्रहरु हुन : नेता चौधरी

काठमाडौं, ५ माघ । वीरगंज राजधानी संघर्ष समितिका संयोजक सुरेन्द्रप्रसाद चौधरीले प्रदेश नम्बर–२ को राजधानी वीरगंजलाई नबनाउदासम्म आन्दोलन नरोकिने बताएका छन् । बिहीबार रिपोर्टर्स क्लब नेपालमा वीरगंज राजधानी संघर्ष समितिले

Published On : २०७४ माघ ५, शुक्रबार १६:०७
प्रदेशसभा सदस्यलाई निर्वाचित भएको प्रमाणपत्र प्रदान (फोटोफिचर)

काठमाडौँ, ५ माघ (रासस) : निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फबाट प्रदेशसभा सदस्यमा निर्वाचित सदस्यलाई आज निर्वाचित भएको प्रमाणपत्र प्रदान गरेको छ । आयोग प्राङ्गणमा आज आयोजित समारोहमा प्रमुख निर्वाचन आयुक्त

Published On : २०७४ माघ ५, शुक्रबार १५:५४
एमालेका प्रभावशाली नेता, जसलाई राष्ट्रियसभा उम्मेदवारमा सिफारिस गरिएन

५ माघ, काठमाण्डौ । राष्ट्रियसभा सदस्यका आकांक्षी नेकपा एमालेका केही प्रभावशाली नेताहरु जिल्लाबाटै सिफारिसमा परेका छैनन् । ३ नम्बर प्रदेश कमिटीले भने जिल्लाबाट सिफारिस नभए पनि प्रभावशाली नेताहरुको नाम थपेर

Published On : २०७४ माघ ५, शुक्रबार १५:१४
आर्थिक वृद्धिदरको लक्ष्य प्राप्त गर्न स्थानीय तहमा निर्भर

रत्ननगर, चितवन, ५ माघ (रासस) : राष्ट्रिय योजना आयोगले सरकारको ७.२ प्रतिशत आर्थिक वृद्धिदरको लक्ष्य प्राप्त गर्न स्थानीय तहको भूमिका महत्वपूर्ण हुने जनाएको छ । आयोगका सदस्य डा सुनिलबाबु श्रेष्ठले

Published On : २०७४ माघ ५, शुक्रबार १४:१२
भारतीय अतिक्रमण बन्द नभए जुनसुकै कदम चाल्न बाध्य हुन्छौँः महामन्त्री शाही

काठमाडौं, ५ माघ । नेपाल तरुणदलले भारतीय पक्षको दादागिरि अन्त्य नभए जुनसुकै कदम उठाउन तयार रहेको बताएको छ । तरुण दलका महामन्त्री भुपेन्द्रजंग शाहीले बिरगंज महानगरपालिका–१ बजार छप्कैयाको ५० बिघा

Published On : २०७४ माघ ५, शुक्रबार १३:२८
पर्यटनका लागि घरवास र पदयात्रा

वासुदेव पौडेल : पोखरा, ५ माघ (रासस) : पछिल्लो समयमा बढ्दै गएको घरवास (होम स्टे) कार्यक्रमलाई अझै प्रभावकारी बनाउँदै लैजाने उद्देश्यका साथ घरवास र पदयात्राद्वारा पर्यटनलाई जोड्ने प्रयास शुरु भएको

Published On : २०७४ माघ ५, शुक्रबार १३:२१
काँग्रेस बैठक आज पनि जारी

काठमाडौँ, ५ माघ : प्रमुख सत्तारुढ दल नेपाली काँग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा केन्द्रीय सदस्यले बोल्ने क्रम जारी रहेकाले बैठक आज पनि जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबारदेखि शुरु भएको

Published On : २०७४ माघ ५, शुक्रबार १३:०५
सर्वेक्षण टोलीले गरेका कार्यप्रगति जानकारी गराउन विवेकशीलको आग्रह

काठमाडौँ, ५ माघ  : विवेकशील साझा पार्टी नेपालले नेपाल–भारत सीमा सर्वेक्षण टोलीले सीमामा गरेको कार्यप्रगतिबारे देशवासीलाई जानकारी गराउन सरकारसँग आग्रह गरेको छ । साझा पार्टीका प्रवक्ता रमेश पौडेलले आज विज्ञप्ति

Published On : २०७४ माघ ५, शुक्रबार १२:५३
ओली–प्रचण्डवीच आजै भेटवार्ता हुने, यस्ता छन् एजेण्डाहरु

काठमाडौं, ५ माघ । वाम गठबन्धनका प्रमुख नेताद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डवीच आज भेटवार्ता हुने भएको छ । नियमित स्वास्थ्य परीक्षणपछि बिहीबार स्वदेश फर्किएका अध्यक्ष ओलीको स्वास्थ्य

Published On : २०७४ माघ ५, शुक्रबार १२:५१
राजनीतिक दललाई निर्वाचन चिह्न प्रदान

काठमाडौँ, ५ माघ : निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचन प्रयोजनका लागि दर्ता भएका २१ वटा राजनीतिक दललाई निर्वाचन चिह्न प्रदान गरेको छ । आयोगले नेकपा एमालेलाई (सूर्य), नेपाली काँग्रेस (रुख),

Published On : २०७४ माघ ५, शुक्रबार १२:१५