Logo
अज्ञातस्थलबाट नवराज सिलवालको टुइट, “सरकारले विपक्षीलाई प्रहार गर्न नौटंकी देखायो”

५ माघ, काठमाडौं । प्रतिनिधिसभामा सदस्य एवम् पूर्वडीआईजी नवराज सिलवालले सरकारले शक्तिको दुरुपयोग गर्दै आफूविरुद्ध प्रतिशोध साँधेको आरोप लगाएका छन् । विहिबार पौन छ बजेतिर टुइट गर्दै उनले प्रतिशोधकोको डटेर

Published On : २०७४ माघ ५, शुक्रबार ०९:५७
देउवाले संसदीय बोर्ड र कार्यसम्पादन समिति विघटन गर्लान ?

५ माघ, काठमाण्डौ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज संसदीय बोर्ड र कार्यसम्पादन समिति विघटन गर्न सक्ने बताइएको छ । हिजोदेखि सुरु भएको केन्द्रिय समिति बैठकमा अधिकांश केन्द्रिय सदस्यले

Published On : २०७४ माघ ५, शुक्रबार ०८:३८
प्रदेशसले जहाँ तोक्छ त्यहीँ राजधानी हुन्छ, अहिले आत्तिनुपर्ने जरुरी छैन : कर्ण

५ माघ, काठमाण्डौ । राष्ट्रिय जनता पार्टीका नेता लक्ष्मणलाल कर्णले प्रदेश नम्बर २ को राजधानी वीरगंज वा जनकपुर बनाउने भन्ने विषयमा आफू पक्ष विपक्षमा नलागेको बताएका छन् । नेपाली रेडियो

Published On : २०७४ माघ ५, शुक्रबार ०८:२९
पार्टी नेतृत्वले साधुलाई सुली चोरलाई चौतारो गर्नु भएन : गुरु घिमिरे

५ माघ, काठमाण्डौ । नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले नेपाली कांगेसलाई आन्तरिक रुपबाट कसरी सुधार गर्ने भन्ने विषयमा केन्द्रिय समितिमा छलफल भएको बताएका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली

Published On : २०७४ माघ ५, शुक्रबार ०८:१५
धाउनु पर्दैन प्रदेश मुकाम

काठमाडौं ५ माघ । सरकारले सातै प्रदेशका अस्थायी मुकाम तोकेपछि त्यसको समर्थन र विरोधमा विभिन्न ठाउँमा प्रदर्शन भएका छन् । खासगरी प्रदेश १, २, ५ र ७ का अस्थायी मुकाम अपायक

Published On : २०७४ माघ ५, शुक्रबार ०६:४७
प्रशासनिक संरचना टुंगो नलाग्दा बजेट तयारीमा समस्या

काठमाडौं ५ माघ । तीन तहको चुनाव सम्पन्न भई संघीय संरचना औपचारिक रुपमा कार्यान्वयनमा आएसँगै मुलुकमा पहिलोपटक संघीय संरचनाअनुसार बजेट तयारी हुँदैछ ।ऐन अभावमा गत वर्ष अनुदानका रुपमा स्थानीय तहलाई

Published On : २०७४ माघ ५, शुक्रबार ०६:४४
पेट्रोलियमबाट बूढीगण्डकीलाई मासिक ७० देखि ८० करोड

काठमाडौं ५ माघ । इन्धनमा लगाएको करबाट बूढीगण्डकी जलविद्युत आयोजनालाई १५ अर्ब रुपैयाँभन्दा बढी संकलन भएको छ । बूढीगण्डकी आयोजना बनाउन भन्दै सरकारले २०७२/०७३ बाट इन्धनमा कर लगाएको थियो । त्यसयता

Published On : २०७४ माघ ५, शुक्रबार ०६:४१
विपन्न विद्यार्थीलाई निःशुल्क पढाउन सर्वोच्चको आदेश

काठमाडौं ५ माघ । सर्वोच्च अदालतले सरकारलाई संविधानले तोकेको शिक्षाको हक कार्यान्वयन गराउन आदेश दिएको छ । सर्वोच्चले विद्यालयको शुल्क तिर्न नसकेका कारण विद्यार्थीलाई शिक्षाको हकबाट बञ्चित नगराउन र विपन्नलाई निःशुल्क

Published On : २०७४ माघ ५, शुक्रबार ०६:३४
चर्कियो आन्दोलन

काठमाडौं ५ माघ । सरकारले बुधबार अस्थायी मुकाम तोकेलगत्तै सातै प्रदेशमा असन्तुष्टि चुलिएको छ । राजधानी माग गर्दै सुरु भएका आन्दोलनका कारण प्रदेश १, २, ५ र ७ का मुख्य

Published On : २०७४ माघ ५, शुक्रबार ०६:३०
प्रदेश राजधानी विवाद : कहाँ कहाँ छ प्रदर्शन ? कसको छ नेतृत्व ?

काठमाडौं ५ माघ । सरकारले प्रदेशहरूको अस्थायी मुकाम तोकेपछि कतिपय जिल्लामा प्रदर्शनहरू भइरहेका छन्। सरकारले बुधबार सातै प्रदेशको ‘अस्थायी कार्य सञ्चालनस्थल’ तोकेको थियो। आफ्नो जिल्लालाई प्रदेश सदरमुकाम बनाउनुपर्ने माग प्रदर्शनकारीहरूले

Published On : २०७४ माघ ५, शुक्रबार ०६:२९
क्षेत्रीय प्रशासक अब प्रमुख सचिव

काठमाडौं ५ माघ । सरकारले ५ वटै क्षेत्रीय प्रशासकहरुलाई सम्बन्धित प्रदेशका प्रमुख सचिवका रुपमा खटाउने भएको छ । केन्द्रमा मुख्य सचिव जस्तै प्रदेशमा उनीहरुले मुख्यमन्त्रीको कार्यालयअन्तर्गत कर्मचारी प्रशासनको नेतृत्व गर्नेछन्

Published On : २०७४ माघ ५, शुक्रबार ०६:२१
केन्द्रीय समितिमा देउवाको कडा आलोचना

काठमाडौं ५ माघ । नेतृत्वको गलत निर्णय र कार्यशैलीका कारण पार्टीले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा नराम्रो हार व्यहोर्नुपरेको भन्दै कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाको

Published On : २०७४ माघ ५, शुक्रबार ०६:१९