Logo
जिल्ला अस्पतालको आधुनिक भवन बन्दै

रोल्पा, ५ माघ । जीर्ण अवस्थामा रहेको भवनबाट स्वास्थ्य सेवा लिन बाध्य रोल्पाका बिरामी अब भने आधुनिक सुविधा सम्पन्न भवनबाट स्वास्थ्य सुविधा लिन पाउने भएका छन् । जिल्ला अस्पताल, रोल्पाको

Published On : २०७४ माघ ५, शुक्रबार ११:२५
८ वर्षपछि श्रीमानले श्रीमतीलाई देख्न पाएपछि..

बेनी, म्याग्दी, ५ माघ । आठ वर्षअघि आँखाले देख्न छोडेपछि निकै कष्टकर जीवन बिताउँदै आएका बेनी नगरपालिका–४, सिंगा डाँडाखेतका खिमनाथ शर्मा आठ वर्षपछि आँखा देख्न सक्ने हुनुभएको छ ।म्याग्दीमा रहेको

Published On : २०७४ माघ ५, शुक्रबार ११:२३
राजनीतिक दललाई निर्वाचन चिह्न प्रदान

काठमाडौँ, ५ माघ । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचन प्रयोजनका लागि दर्ता भएका २१ वटा राजनीतिक दललाई निर्वाचन चिह्न प्रदान गरेको छ ।आयोगले नेकपा एमालेलाई सूर्य, नेपाली काँग्रेस रुख, नेपाल

Published On : २०७४ माघ ५, शुक्रबार ११:१७
प्रदेश सरकारका लागि भवनको खोजी

धनगढी, ५ माघ । प्रदेश प्रमुखको नियुक्ति र धनगढीलाई सात नम्बर प्रदेशको अस्थायी मुकाम तोकिएसँगै प्रदेश सरकारका लागि चाहिने भवन लगायतका संरचनाको खोजी शुरु गरिएको छ । क्षेत्रीय प्रशासक लक्ष्मीराम

Published On : २०७४ माघ ५, शुक्रबार ११:१४
छोरी जन्माउने ४८ आमाले पाए प्रोत्साहन भत्ता

बैतडी, ५ माघ । बैतडीको दोगडाकेदार गाउँपालिकाले छोरी जन्माउने आमालाई एकहजार भत्ता दिने निर्णय गरेसँगै हालसम्म ४८ जना आमालाई प्रोत्साहन भत्ता दिएको छ । स्वास्थ्य संस्थामा आएर छोरी जन्माउने ४८

Published On : २०७४ माघ ५, शुक्रबार ११:०७
दोलखाका सबै निजी अस्पताल मापदण्ड विपरीत

दोलखा, ५ माघ । दोलखामा सञ्चालित सबै निजी अस्पताल मापदण्ड विपरीत रहेका पाइएको छ । दोलखा जिल्लामा सञ्चालित कुनै पनि निजी अस्पतालले सरकारी मापदण्डअनुसारको भवन, जनशक्ति तथा प्रविधि निर्देशिका पालना

Published On : २०७४ माघ ५, शुक्रबार ११:०५
बालुवा प्रशोधन उद्योगले दुर्घटना बढाए

मलेखु, धादिङ, ५ माघ । दुर्घटना कमी गर्नका लागि सामूहिक पहल आवश्यक भएकाले सबैले कुरा मात्र होइन दुर्घटनामा कमी ल्याउन काम गरेर देखाउने प्रतिबद्धतासहित बिहीबार धादिङको घाटबेँसीमा भएको सडक दुर्घटना

Published On : २०७४ माघ ५, शुक्रबार ११:०२
मोरङ फुटबल संघको अध्यक्षमा धिमाल

उर्लाबारी, मोरङ, ५ माघ । मोरङ जिल्ला फुटबल संघको अध्यक्षमा पुनः दीपेन्द्र धिमाल निर्वाचित हुनुभएको छ । बिहीबार लेटाङ नगरपालिकामा सम्पन्न निर्वाचनमा धिमालले प्रतिद्वन्द्वी किरण गिरीलाई दुई मत अन्तरले पराजित

Published On : २०७४ माघ ५, शुक्रबार १०:५९
तीनमुरे बाजेलाई भारोत्तोलन थाहा छैनः तीर्थ भट्टराई 

तपाईं खेतको खलाबाट घरसम्म धान बोक्नुप¥यो भने कति बोक्न सक्नुहुन्छ रु मुस्किलले एक मुरीसम्म वा बढीमा २५ पाथी । साँच्चै बलियो हुनुहुन्छ भने तीस पाथी नै बोक्नु होला । तर भोजपुरको

Published On : २०७४ माघ ५, शुक्रबार १०:५७
फिफा बरियातामा नेपाल ६ स्थान माथि उक्लियो, शीर्ष स्थानमा जर्मनी

५ माघ, काठमाण्डौ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाको वरियतामा नेपाल ६ स्थान माथी उक्लिएको छ । फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल ६ स्थान माथि उक्लेको हो ।

Published On : २०७४ माघ ५, शुक्रबार १०:२९
प्रदेश पाँचको राजधानी बुटवल नै उचित छ, सडक आन्दोलनमा समय बर्बाद नगरौँ : पौडेल

५ माघ, काठमाण्डौ । नेकपा एमालेका उपमहासचिव विष्णु पौडेलले सरकारले काम चलाउनका रुपमा अस्थायी राजधानी तोकेकाले आन्दोलनमा जान नहुने बताएका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग

Published On : २०७४ माघ ५, शुक्रबार १०:२०
सिके राउतलाई प्रहरीले घेरा हालेर समात्यो

५ माघ, काठमाण्डौ । स्वतन्त्र मधेस अभियान चलाइरहेका सीके राउतलाई आज फेरी प्रहरीले पक्राउ गरेको छ । राउतलाई धनुषाको माथाबजारस्थि डेरामा बसिरहेका बेला प्रहरीले घेरा हाली पक्राउ गरेको हो ।

Published On : २०७४ माघ ५, शुक्रबार १०:१०