Logo
उपराष्ट्रपति पुन र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

काठमाडौँ, ५ माघ : उपराष्ट्रपति नन्दबहादुर पुन र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच आज अध्यक्ष ओली निवास बालकोटमा भेटवार्ता भएको छ । नियमित स्वास्थ्य परीक्षणपछि बिहीबार स्वदेश फर्कनुभएका

Published On : २०७४ माघ ५, शुक्रबार १२:१३
बुवा आमाको स्मृतिमा जनजागृतिलाई ५ लाख आर्थिक सहयोग

कौरव खत्रीः बाग्लुङ्ग, ५ माघ । बाग्लुङ्गको जनजागृति माध्यमिक विद्यालयको लागि एकै परिवारले ५ लाख भन्दा बढिको आर्थिक सहयोग गरेका छन् । गल्कोट नगरपालिका वडा नं ८ काँडेबासमा रहेको जनजागृति

Published On : २०७४ माघ ५, शुक्रबार १२:११
दक्षिण कोरिया र अमेरिकालाई संयुक्त सैन्य अभ्यास रोक्न आग्रह

प्योङ्याङ, उत्तर कोरिया, ५ माघ : संयुक्त राज्य अमेरिका र दक्षिण कोरियाद्वारा कोरियाली प्रायदीपमा जारी राख्दै आएको संयुक्त सैन्य अभ्यासलाई स्थायीरूपमा रोक्न उत्तर कोरियाले आग्रह गरेको छ । उत्तर कोरियाली

Published On : २०७४ माघ ५, शुक्रबार १२:०३
रियाल मड्रिडको खराब समय सकियो : जिदान

काठमाडौं, माघ ५ । स्पेनिस कोपा डेल रे फुटबलमा रियाल मड्रिडले लेगानेजालाई १-० ले हराएको छ ।पछिल्लो समय खराब लयबाट गुज्रिरहेको रियाल मड्रिडले गएराती कोपा डेल रे फुटबल क्वाटरफाईनल पहिलो

Published On : २०७४ माघ ५, शुक्रबार ११:५९
अपराधीलाई कानूनी दायरामा ल्याउँछुः अतिरिक्त महानिरीक्षक नेपाल

बाजुरा, ५ पुस । प्रदेश नं ७ का प्रहरी अतिरिक्त महानिरीक्षक माधवप्रसाद नेपालले अपराधका क्रियाकलाप गर्नेलाई कानूनी दायरामा ल्याउने बताउनुभएको छ ।त्रिवेणी नगरपालिका–९ पैमामा निर्माण भएको बडीमालिका प्रहरी चौकीको उद्घाटन

Published On : २०७४ माघ ५, शुक्रबार ११:५५
हाँस्यकलाकार मनोज गजुरेल र मिनाले गरे डिभोर्स

काठमाडौं, ५ माघ। हाँस्यकलाकार मनोज गजुरेल दम्पत्तिको सम्बन्ध विच्छेद भएको छ । हाँस्यकलाकारीतामा चर्चामा रहेका मनोज गजुरेल र उनकी पत्नि मिनाले आपसी समझदारीमा सम्बन्धलाई टुङ्ग्याएका हुन् । सम्बन्ध विच्छेद बारे

Published On : २०७४ माघ ५, शुक्रबार ११:५१
चलचि ‘लालपुर्जा’ र ‘पिंजडा’ प्रदर्शनमा

काठमाडौं, ५ माघ । बिहीवारबाट उपत्यका बाहिरका हलहरुमा प्रदर्शन भएका दुई नेपाली फिल्म ‘लालपुर्जा’ र ‘पिंजडा ब्याक अगेन’ले शुक्रवारबाट राजधानी भित्रका हलहरुमा पनि प्रदर्शन सुरु गरेका छन् । रिलिज पूर्व

Published On : २०७४ माघ ५, शुक्रबार ११:४६
भिक्षु तपस्सी धम्म म्यान्मा प्रस्थान

काठमाडौँ, ५ माघ । वल्र्ड एलाइन्स बुद्धिष्ट विश्व बौद्ध भ्रातृत्वको बैठकमा सहभागी हुन नेपालका तर्फबाट चारुमती बुद्ध विहारका प्रमुख भिक्षु तपस्सी धम्म म्यान्मा ९वर्मा० प्रस्थान गर्नुभएको छ । म्यान्माको बगानमा

Published On : २०७४ माघ ५, शुक्रबार ११:३८
दुर्घटनामा एकको मृत्यु, तीन घाइते

भक्तपुर, ५ माघ । भक्तपुरको सिर्जनानगरमा गएराति भएको दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन् । सूर्यविनायक नगरपालिका–५ सिर्जनानगरमा काठमाडौँबाट सूर्यविनायकतर्फ आउँदै गरेको बा २ ज २०४१

Published On : २०७४ माघ ५, शुक्रबार ११:३५
प्रदेश नं ३ का सांसदले नुवाकोट र रसुवा भ्रमण गर्ने

नुवाकोट, ५ माघ । प्रदेश नंं ३ का सांसदलाई जिल्ला समन्वय समिति, नुवाकोट र रसुवाले सम्मान तथा स्वागत गर्ने भएका छन् । यही माघ ७ र ८ गते निर्धारण भएको

Published On : २०७४ माघ ५, शुक्रबार ११:३३
राजधानी माग्दै जनप्रतिनिधि सडकमा

भक्तपुर, ५ माघ । सरकारले ३ नम्बर प्रदेशको अस्थायी राजधानी मकवानपुरको हेटौँडालाई तोकेपछि भक्तपुरमा यसको विरोध गर्दै आन्दोलन शुरु भएको छ ।जिल्ला समन्वय समिति भक्तपुर र मध्यपुरथिमि नगरपालिकाको नेतृत्वमा प्रदेश

Published On : २०७४ माघ ५, शुक्रबार ११:३२
तीन खेलाडी सम्मानित

मंगलबारे, इलाम ५ माघ । जिल्ला फुटबल संघ इलामको छैटौँ अधिवेशन तथा साधारणसभाको अवसरमा तीनजना पूर्व खेलाडीलाई सम्मान गरिएको छ ।बिहीबार इलाम सदरमुकाममा आयोजित कार्यक्रममा पूर्व खेलाडीत्रय इलाम नगरपालिकाका मेयर

Published On : २०७४ माघ ५, शुक्रबार ११:३०