Logo
साँफे-मार्तडी राजमार्ग तीनदिन बन्द

बाजुरा, ४ माघ : साँफे–मार्तडी राजमार्ग अन्तर्गतको बूढीगंगा नगरपालिका–१, अम्कोटेमा रहेको सडकखण्ड आजदेखि तीन दिनका लागि सडक बन्द हुने भएको छ । सडक निर्माणका क्रममा सडकको छेउ र माथिपट्टि रहेका

Published On : २०७४ माघ ४, बिहीबार १२:०८
कारबाहीबाट एक करोड ६२ लाख राजस्व

रत्ननगर, चितवन, ४ माघ (रासस) : ट्राफिक प्रहरीले गएको छ महिनामा नियम विपरीत चलाइएका २२ हजार सवारीसाधनका चालकलाई कारबाही गरेको छ । यसरी गरिएको कारबाहीबाट साउनदेखि पुससम्ममा रु एक करोड

Published On : २०७४ माघ ४, बिहीबार १२:०६
अध्यागमन केन्द्र नहुँदा बाह्य पर्यटकलाई समस्या

मंगलबारे, इलाम, ४ माघ (रासस) : इलामको पशुपतिनगर नाकामा अध्यागमन केन्द्र नहुँदा बाह्य पर्यटकलाई समस्या हुने गरेको छ । भारतसँगको इलामस्थित मुख्य नाका पशुपतिनगरमा पर्यटकले लिनुपर्ने पर्यटक अनुमतिपत्र यहाँबाट प्रदान

Published On : २०७४ माघ ४, बिहीबार १२:०४
डेंगुबाट एकको मृत्यु

चितवन, ४ माघ (रासस) : डेंगु रोगका कारण पछिल्लो समय यहाँ एक जनाको मृत्यु भएको छ ।जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका कीट नियन्त्रण निरीक्षक राम केसीका अनुसार मृत्यु हुनेमा मकवानपुर जिल्ला

Published On : २०७४ माघ ४, बिहीबार १२:०३
मेक्सिकोमा सामूहिक चिहान भेटियो

मेक्सिको सिटी, ४ माघ  : मेक्सिकोको उत्तरपश्चिम शहर नायारिट शहरमा सामूहिक चिहान भेटिएको छ । सामूहिक चिहानमा कम्तीमा ३२ जनाको शव भेटिएको अधिकारीहरूले मंगलबार जानकारी दिएका छन् । “शुरुमा शनिबार

Published On : २०७४ माघ ४, बिहीबार १२:०१
चेल्सी एफए कपको चौथो चरणमा प्रवेश

काठमाडौं, ४ माघ । विवादास्पद खेलमा नर्वीच सिटीलाई हराँउदै चेल्सी एफए कप फुटबलको चौथो चरणमा पुगेको छ । चेल्सीको मैदानमा भएको खेलको निर्धारीत ९० मिनेटमा १(१ गोलको बराबरी भएपछि खेल

Published On : २०७४ माघ ४, बिहीबार ११:५९
जिदान भन्छन् : रोनाल्डो बिनाको रियल मड्रिड कल्पना गर्न सक्दिन

काठमाडौं, ४ माघ । स्पेनिस ला लिगा क्लब रियल मड्रिडका प्रशिक्षक जिनेदिन जिदानले स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डो क्लबमै रहने बताएका छन् । रोनाल्डोले रियल मड्रिड छोडेको कल्पना गर्नै नसक्ने जिदानले

Published On : २०७४ माघ ४, बिहीबार ११:५२
विराटनगर अस्थायी मुकाम भएकोमा स्वागत

विराटनगर, ४ माघ : प्रदेश नं १ को अस्थायी मुकामका रुपमा विराटनगरलाई तोकेपछि सरकारको यस निर्णयलाई व्यापक रुपमा स्वागत गरिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले

Published On : २०७४ माघ ४, बिहीबार ११:४४
ओलीद्वारा ल्होछारको शुभकामना

काठमाडौँ, ४ माघ (रासस) : नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सोनम ल्होछार–२०७४ का अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण तामाङ दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि एवं प्रगतिका

Published On : २०७४ माघ ४, बिहीबार ११:४०
काँग्रेस केन्द्रीय समिति बैठक बस्दै

काठमाडौँ, ४ माघ (रासस) : प्रमुख सत्तारूढ दल नेपाली काँग्रेसको केन्द्रीय कार्यसमिति बैठक प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि पहिलो पटक बस्दैछ । आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा राष्ट्रिय सभा

Published On : २०७४ माघ ४, बिहीबार ११:३८
भेटघाट रेष्टुरेण्टले नियमित रुपमा दोहोरी साँझ सञ्चालन गर्ने

लन्डन, ४ माघ । लन्डनको अल्डरसटस्थित बेलायतमा पहिलो दोहोरी साँझ भेटघाट रेष्टुरेण्टले पुनः नियमित रुपमा दोहोरी साँझको आयोजना गर्ने भएको छ । गायिका मञ्जु बिक र गायक सञ्जय लाफाले प्रत्येक

Published On : २०७४ माघ ४, बिहीबार ११:३५
दाङलाई राजधानी बनाउनका लागि हामी संघर्ष गर्छौँ, नसच्चिएसम्म आन्दोलन गर्छौँ : कृष्णबहादुर महरा

सरकारले प्रदेश प्रमुख र अस्थायी राजधानी तोकेपछि देशका विभिन्न ठाउँमा आन्दोलन चर्किएको छ । प्रदेश प्रमुख कसलाई बनाइयो भन्ने विषयमा जनताले चासो नदिए पनि अस्थायी राजधानी भने आफ्नै क्षेत्रमा बनाउन

Published On : २०७४ माघ ४, बिहीबार ११:०१