Logo
बाढि पीडितको लागि भुकम्पीडितजस्तै प्राधिकरण गठन गर्नुपर्छ : मन्त्री मण्डल

काठमाडौं, १ भदौ । आपूर्तिमन्त्री शिवकुमार मण्डलले सरकारले भुकम्प पीडितहरुको जस्तै गरि बाढी पीडितहरुको लागि राष्ट्रिय प्राधिकरण गठन गर्नुपर्ने माँग गरे । बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले भने,‘सरकारले

Published On : २०७४ भाद्र १, बिहीबार १२:००
भदौ ५ गते संशोधन प्रस्ताव निर्णयार्थ पेश गर्छौं, एमालेको समर्थनविना पारित गर्न गाह«ो : कानूनमन्त्री थापा

काठमाडौं, १ भदौ । कानून, न्याय तथा संसदीय मामिलामन्त्री यज्ञबहादुर थापाले संसदमा निर्णयार्थको प्रक्रियामा रहेको संविधान संशोधन प्रस्ताव प्रमुख प्रतिपक्षी दल नेकपा एमालेविना पारित हुने संभावना नरहेको स्पष्ट पारेका छन्

Published On : २०७४ भाद्र १, बिहीबार ११:५७
बाढीले २५ करोडको माछा बगायो

महेन्द्रनगर धनुषा, १ भदौ । बाढीले धनुषामा रु २५ करोडभन्दा बढीको माछा बगाएको छ । बाढीले माछा बगाएपछि किसान मारमा परेका छन् । जिल्लामा दुई हजार ९१ किसानले ९७८ हेक्टरमा

Published On : २०७४ भाद्र १, बिहीबार ११:४०
हेटौँडामा राप्रपाको बैठक शुरु

हेटौँडा, १ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी केन्द्रीय समितिको बैठक आज हेटौँडामा शुरु भएको छ । भदौ ४ गतेसम्म सञ्चालन हुने सो बैठकमा संसद्मा दर्ता भएको संविधान संशोधन, क्षेत्र नं

Published On : २०७४ भाद्र १, बिहीबार ११:३१
बाढि पीडितको लागि नेविसंघको रक्तादान

काठमाडौं, १ भदौ । बाढी पीडितको लागि नेपाल विद्यार्थी संघले ‘विपत्तिमा साथ रक्तदानमा हाम्रा हात’ भन्ने नाराका साथ रक्तदान कार्यक्रम समपन्न गरेको छ । देशका विभिन्न भूभागमा बाढि र पहिरोमा

Published On : २०७४ भाद्र १, बिहीबार ११:२७
आमाको खोजीको लागि छोराहरुद्धारा सहयोगको याचना

काठमाडौं, १ भदौ । एघार दिनदेखि हराएकी तनहु व्यास ८ की जमुना ओझाको खोजीमा सहयोग गरि दिन उनका छोराहरुले आग्रह गरेका छन् । जमुनाका छोराहरु सुजन ओझा, सुदिप ओझा र

Published On : २०७४ भाद्र १, बिहीबार १०:३२
बाढी पीडितहरुलाई उद्धार र राहत वितरणमा एकद्धार प्रणाली लागु नगर्न नेता तथा मानवअधिकारकर्मीहरुको आग्रह

विदेशमा बस्ने नेपालीहरु बाढी पीडितहरुलाई सहयोेग गर्न तयार छौं : सुनुवार काठमाडौं, १ भदौ । सत्तारुढ दल नेपाली काँग्रेसका नेता भरतबहादुर खड्काले बाढि पीडितको नाममा राजनीति गर्न नहुने बताएका छन्

Published On : २०७४ भाद्र १, बिहीबार १०:२२
काँग्रेसजन एक भएर लाग्नुपर्छः मन्त्री बलायर

हेटौंडा, १ भदौं/नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं नेपाल सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री बीरबहादुर बलायरले आगामी दिनमा हुने प्रदेश नम्बर २ को स्थानीय निर्वाचन, प्रदेशको र केन्द्रीय निर्वाचनमा काँग्रेसजन

Published On : २०७४ भाद्र १, बिहीबार ०९:४२
जनकपुर पुगेर प्रचण्डले भने,‘संविधान संशोधन प्रस्ताव पारित हुन्छ’

काठमाडौं, १ भदौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदको प्रक्रियामा रहेको संविधान संशोधन प्रस्ताव जुनसुकै हालतमा पारित हुने ठोकुवा गरेका छन् । आज जनकपुर विमानस्थलमा स्थानीय संचारकर्मीहरुमाझ

Published On : २०७४ भाद्र १, बिहीबार ०८:३६
कीर्तिपुरमा ‘बाघभैरव जात्रा’ शुरु

काठमाडौँ, १ भदौ । काठमाडौँको दक्षिण भेगस्थित कीर्तिपुरमा ‘बाघभैरव जात्रा’ शुरु भएको छ । प्रत्येक वर्ष भदौ १ गते (सिंह सक्रान्ति) का तिथिमा हुने सो जात्रामा सहभागी हुन काठमाडौँ तथा

Published On : २०७४ भाद्र १, बिहीबार ०८:२८
बाढी प्रभावित क्षेत्रमा निःशुल्क घुम्ती स्वास्थ्य शिविर

लहान, १ भदौ । जिल्लाको बाढी प्रभावित क्षेत्रमा जिल्ला जनस्वास्थ्य कार्यालयले निःशुल्क घुम्ती स्वास्थ्य शिविर सञ्चालन गरेको छ । सिरहाको अति प्रभावित क्षेत्रमा कार्यालयबाट खटिएको टोलीले बाढीबाट सबैभन्दा बढी प्रभावित

Published On : २०७४ भाद्र १, बिहीबार ०८:२४
राहत, उद्धार तथा पुनःस्थापनामा जुट्न प्रचण्डको आह्वान

धनुषा, १ भदौ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २ नं प्रदेशमा बाढीका कारण निकै नै क्षति भएकाले सबै दलले संकल्प लिई राहत र उद्धारमा जुट्न आह्वान गर्नुभएको

Published On : २०७४ भाद्र १, बिहीबार ०८:२१