Logo
पहिराबाट एकै घरका पुरिँदा चारको मृत्यु

सिन्धुली, २८ साउन । शुक्रबार बिहानैदेखिको अविरल वर्षापछि आएको पहिराले पुरिएर आज बिहान एकै परिवारका चार जनाको ज्यान गएको छ । सिन्धुलीमाढी, २ नं बजारका उदयबहादुर खड्का परिवारका चार सदस्यको

Published On : २०७४ श्रावण २८, शनिबार ०३:३६
यूएईमा पंगेनी र गायिका प्रियाको धमाका, ‘भाउजुको हाईहाई छ’ले नचायो दर्शक

युएई, २८ साउन । चर्चित गायक बर्दी पंगेनी यतिबेला यूएइमा छन । जनताका गायक पंगेनी एक्लै यूएईमा छैनन् । उनिसँगै छिन सै पनि एमाले मै पनि एमाले बोलको गीत गाएर

Published On : २०७४ श्रावण २८, शनिबार ०३:२८
किन भयो अन्ततः राजपा चुनावमा आउन तयार

काठमाडौं, २८ साउन । राष्ट्रिय जनता पार्टी राजपाले संविधान संशोधन विधेयक मतदानमा लैजाँदा जस्तो परिणाम आए पनि त्यसलाई स्विकारेर चुनावमा भाग लिने सहमति गरेको छ। यो खबर आजको कान्तिपुरमा छ।

Published On : २०७४ श्रावण २८, शनिबार ०३:०९
स्वराजले एमालेलाई निम्तो नदिएपछि… नेता खनाल भन्छन्, “भारतीय अधिकारीहरु के गर्छन्, बडा विचित्र छ ।”

साउन २८, काठमाण्डौ । नेकपा एमालेका नेता झलनाथ खनालले भारतीय दुतावासमा भएको भेटघाटमा नेकपा एमालेलाई निम्ता नदिइएको बताएका छन् । “कसैले बोलाएन, त्यस कारणले म गइन । बोलाएको भए के

Published On : २०७४ श्रावण २८, शनिबार ०३:०६
धरानमा दोश्रो क्रस कन्ट्रि माउण्टेन बाइक रेस प्रतियोगिता हुने

काठमाडौं, २८ साउन । धरानमा दोश्रो क्रस कन्ट्रि माउण्टेन बाइक रेस हुने भएको छ । नेशनल साइक्लिङ एसोसियसनले विश्व पर्यटन दिवसको अवससर पारेर भदौ ३१ गते धरानमा दोश्रो क्रस कन्ट्रि

Published On : २०७४ श्रावण २८, शनिबार ०३:०३
संविधान संशोधनलाई एमालले दियो चुनौति, झलनाथ खनाल भन्छन्, “दुई तिहाई पु¥याउने रणनीति हावा खाइसक्यो

साउन २८, काठमाण्डौ । नेकपा एमालेका नेता झलनाथ खनालले अहिलेको प्राथमिकता संविधान कार्यान्वयन भएको बताउँदै संशोधनको पक्षमा एमाले नजाने बताएका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग

Published On : २०७४ श्रावण २८, शनिबार ०२:४४
अनिल झाले गरे राजपा चुनावमा जाने कुराको खण्डन, भन्छन्, “संविधान संशोधन नै बटमलाईन”

साउन २८, काठमाण्डौ । राष्ट्रिय जनता पार्टीका नेता अनिल झाले बाहिर सार्वजनिक भए जस्तो राजपा चुनावमा जान सहमत भएको कुरा अस्विकार गरेका छन् । आफ्ना माग र शर्त पूरा भएको

Published On : २०७४ श्रावण २८, शनिबार ०२:२४
केन्यामा उहुरु केन्याटा पुनः राष्ट्रपति

काठमाडौं, २८ साउन । केन्याका राष्ट्रपति उहुरु केन्याटा मंगलबारको निर्वाचनपछि पुनः राष्ट्रपतिमा निर्वाचित भएको अधिकारीहरुले बताएका छन्। सन २०१३देखि राष्ट्रपति रहेका केन्याटाले ५४.३ प्रतिशत मत प्राप्त गरेका छन् भने उनका

Published On : २०७४ श्रावण २८, शनिबार ०२:२२
स्वराजले एमाले अध्यक्ष ओलीलाई नभेट्नुको कारण यस्तो छ

काठमाडौं, २८ साउन । भारतीय विदेशमन्त्री सुष्मा स्वराज प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई नभेटी स्वदेश फर्किएकी छन्। बिमस्टेकको १५ औं मन्त्रीस्तरीय बैठकमा सहभागी हुन काठमाडौं आएकी स्वराजले

Published On : २०७४ श्रावण २८, शनिबार ०२:१४
कांग्रेस–माओवादी गठबन्धनबाट किन भयो भारत खुसी

काठमाडौं, २८ साउन । भारतीय विदेशमन्त्री सुषमा स्वराजले कांग्रेस–माओवादी केन्द्र सत्ता समीकरणको प्रशंसा गरेकी छन्। भारतको ७० औं गणतन्त्र दिवसका अवसरमा काठमाडौंस्थित भारतीय दूतावासले शुक्रबार आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर

Published On : २०७४ श्रावण २८, शनिबार ०२:०५
प्रदेश नं.२ मा ९ स्थानीय तह थपिँने

काठमाडौं, २८ साउन । सर्वोच्च अदालतले बाटो खोलेसँगै संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले प्रदेश नम्बर २ मा बढाइएको स्थानीय तहलाई कार्यान्वयनमा ल्याउने गृहकार्य थालेको छ । सरकारको पूर्व निर्णयको

Published On : २०७४ श्रावण २८, शनिबार ०१:५८
यसरी भासिए बाबुराम । अबको बाटो के ?

साउन २८, काठमाण्डौ । संविधान जारी भएलगत्तै संविधानप्रति नै असन्तुष्टी जाहेर गरेका पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले माओवादी पार्टी नै परित्याग गरे । मधेशीले असन्तुष्टी जनाएको संविधानलाई उनले पनि असन्तुष्टी व्यक्त गरेर

Published On : २०७४ श्रावण २८, शनिबार ०१:५७