Logo
अखिल क्रान्तिकारीको महासचिवमा चुनौति दिदै पहिलो पटक सुवेदी

काठमाडौं, २२ साउन । अखिल (क्रान्तिकारी) विद्यार्थीको संगठनको आशन्न २१ औँ राष्ट्रिय सम्मेलन आगामी भदौ ७ गतेदेखि ११ गतेसम्म सम्पन्न हुने भएको छ । माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी) विद्यार्थी

Published On : २०७४ श्रावण २२, आईतवार १४:००
भरतपुर महानगरपालिकाकी नवनिर्वाचित मेयर रेणुले भनिन्,“मेरो जितले बुवालाई चितवनबाटै उम्मेद्धवार बन्ने आधार बनेको छ”

भरतपुर महानगरपालिकाले झण्डै साँढे दुई महिनापछि मेयर पाएको छ । मेयरमा कांग्रेस र माओवादी केन्द्र गठबन्धनबाट रेणु दाहाल निर्वाचित भईन् । उनी मेयरमा निर्वाचित भएपछि पहिलोपटक पत्रकार ऋषि धमलासँग विशेष

Published On : २०७४ श्रावण २२, आईतवार १३:०९
राष्ट्रिय कलाकारहरु इजरायलको तिजसांगीतिक धमाकामा सहभागि हुने

काठमाडौं, २२ साउन । हिन्दु नारीहरुको महान चाड हरितालिका तिजलाई लक्षित गर्दै प्रवाशी भुमी इजरायलमा रहेका बिभिन्न संघ संस्था, धार्मिक, साहित्यिक, राजनैतिक, परोपकारी, जातीय आदिवासी जनजाती लगायत अनलाइन मिडिया हरुको

Published On : २०७४ श्रावण २२, आईतवार १२:५९
राजपाभित्रको विवाद झनै उत्कर्षमा, जारी केन्द्रिय समिति बैठकमा त्रिपाठी कड्किएपछि

काठमाडौं, २२ साउन । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालभित्र असोज २ गतेको निर्वाचनमा सहभागी हुने वा नहुने भन्नेबारेको विवाद उत्कर्षमा पुगेको छ। ऋाजबाट सुरु भएको केन्द्रीय समिति बैठकमा संविधान संशोधन

Published On : २०७४ श्रावण २२, आईतवार १२:२३
राजपाभित्रको विवाद झनै उत्कर्षमा, जारी केन्द्रिय समिति बैठकमा त्रिपाठी कड्किएपछि

काठमाडौं, २२ साउन । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालभित्र असोज २ गतेको निर्वाचनमा सहभागी हुने वा नहुने भन्नेबारेको विवाद उत्कर्षमा पुगेको छ। ऋाजबाट सुरु भएको केन्द्रीय समिति बैठकमा संविधान संशोधन

Published On : २०७४ श्रावण २२, आईतवार १२:११
सैनिक कल्याणकारी कोषको सम्पत्ति रु ३९ अर्ब ५५ करोड

काठमाडौँ, २२ साउन । नेपाली सेनाको कल्याणकारी कोषको सम्पत्ति रु ३९ अर्ब ५५ करोड पाँच लाख ७९ हजार पुगेको छ । सैनिक मुख्यालय जंगी अड्डामा आज आयोजित पत्रकार सम्मेलनमा कोषको

Published On : २०७४ श्रावण २२, आईतवार ११:५९
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा रुस र चीनको सहयाेगकाे प्रसंशा

वासिङ्टन, २२ साउन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाको विषयलाई लिएर चीन र रुसले गरेको सहयोगको प्रसंशा गर्नुभएको छ । उहाँले अमेरिकाले उत्तर कोरियामाथि लगाएको नाकाबन्दीमा रुस र चीनको

Published On : २०७४ श्रावण २२, आईतवार ११:५७
करियरको अन्तिम दौडमा धावक युजेन बोल्ट पराजित

काठमाडौं, २२ साउन । जमैकाका धावक युजेन बोल्टले आफ्नो करियरको अन्तिम सय मिटर दौडमा पराजय भोगेका छन् । इङ्ल्यान्डको लण्डनमा जारी एथ्लेटिक्स विश्व च्याम्पियनसिपअन्तर्गत शनिबार राती भएको सय मिटर दौडमा

Published On : २०७४ श्रावण २२, आईतवार ११:५५
राप्रपा फुट्यो, राणाको पक्षमा २२ जना सासंद, सरकारमा जान देउवासँग सहमति

काठमाण्डौ , साउन २२ । सरकारमा सहभागि हुने विषयमा विवाद हुँदै आएको राष्ट्रिय प्रजातन्त्र पार्टी अन्ततः फुटेको छ । राप्रपाका बरिष्ठ नेता पशुपतिशमशेर जबराले आफ्नै नेतृत्वमा राप्रपा प्रजातान्त्रिक नाममा दल दर्ता

Published On : २०७४ श्रावण २२, आईतवार ११:५३
रोनाल्डो ‘इंग्ल्यान्ड फिर्ता हुन चाहन्छन्’

म्याड्रिड, २२ साउन  । विश्व प्रसिद्ध फुटबल स्टार तथा रियल म्याड्रिडका अग्रपङ्तिका खेलाडी क्रिस्टियानो रोनाल्डोले स्पेनबाट इंग्ल्यान्ड आउन चाहेको बताएका छन् । रोनाल्डोले स्पेनमा ‘कर’का बिषयमा अनावश्यक झमेला दिएको जनाउँदै

Published On : २०७४ श्रावण २२, आईतवार ११:५१
सर्पदंशले ग्रस्त महोत्तरीमा रोग नियन्त्रण महाशाखाको टोली पुग्यो

साउन २२, महोत्तरी । महोत्तरी जिल्लाको बर्दिवास क्षेत्रमा गत साउन १५ देखि १९ गतेसम्म तीन जनाको सर्पदंशले मृत्यु भएपछि स्वास्थ्य विभाग, रोग नियन्त्रण महाशाखाको टोली सर्पदंश उपचार केन्द्र बर्दिवासको उपचार

Published On : २०७४ श्रावण २२, आईतवार ११:३८
निगमले खरिद गरेका जग्गाको संसदीय समितिले स्थलगत अध्ययन गर्ने

काठमाडौँ, २२ साउन । व्यवस्थापिका–संसद्को उद्योग वाणिज्य तथा उपभोक्ताहित सम्बन्ध समितिले नेपाल आयल निगमले पेट्रोलियम पदार्थ भण्डारणका लागि चार जिल्लामा खरिद गरेको जग्गाको स्थलगत अनुगमन गर्ने भएको छ । जग्गा

Published On : २०७४ श्रावण २२, आईतवार ११:३०