Logo
फागुनको पहिलो साता नयाँ सरकार : उपप्रधानमन्त्री गच्छदार

विराटनगर, १६ पुस (रासस) : उपप्रधानमन्त्री एवं संघीय मामिला तथा स्थानीय विकास मन्त्री विजयकुमार गच्छदारले आगामी फागुनको पहिलो हप्तामा नयाँ सरकार गठन हुने बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग

Published On : २०७४ पुष १६, आईतवार २०:२१
फूलबारी रिसोर्टलाई कर छुट दिन मिल्दैन : सर्वोच्च अदालत

काठमाडौँ, १६ पुस : सर्वोच्च अदालतले पोखराको दी फूलबारी रिसोर्ट प्रालिलाई राज्यलाई बुझाउनुपर्ने कर छुट दिन नमिल्ने फैसला सुनाएको छ । प्रधान न्यायाधीश गोपाल पराजुली र न्यायाधीश बमकुमार श्रेष्ठको संयुक्त

Published On : २०७४ पुष १६, आईतवार २०:१९
अधिकांश राजनीतिक–सामाजिक व्यक्तित्व त्रिविकै उत्पादन : प्रधानमन्त्री देउवा

ललितपुर, १६ पुस (रासस) : प्रधानमन्त्री एवं त्रिभुवन विश्वविद्यालयका कुलपति शेरबहादुर देउवाले देशको समग्र विकासका लागि आवश्यक पर्ने सक्षम जनशक्ति तयार पार्न त्रिभुवन विश्वविद्यालयले खेलेको भूमिका महत्वपूर्ण रहेको बताउनुभएको छ

Published On : २०७४ पुष १६, आईतवार १८:४९
पार्टी कमजोर हुँदा भ्रातृ संस्था पनि कमजोर : सिंह

काठमाडौँ, १६ पुस (रासस) : नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले पार्टी विधिविधान अनुसार चल्न नसक्दा भ्रातृ संस्थाहरु कमजोर हुँदै गएको बताउनुभएको छ । नेपाल विद्यार्थी संघ, काठमाडौँले ४१ औँ राष्ट्रिय

Published On : २०७४ पुष १६, आईतवार १८:४१
वाम एकता विरुद्धका षडयन्त्र परास्त गर्नुपर्छ : माधव नेपाल

काठमाडौँ, १६ पुस (रासस) : नेकपा (एमाले) का नेता माधवकुमार नेपालले देशमा वाम एकता हुन नदिन अहिले विभिन्न शक्ति केन्द्रबाट षडयन्त्र भइरहेको बताउनुभएको छ । नेपाल राष्ट्रिय शिक्षक संगठन, काठमाडौँ

Published On : २०७४ पुष १६, आईतवार १८:३९
विश्वमा नयाँ युद्धको खतरा बढेको छ : नेता बिजुक्छे

भक्तपुर, १६ पुस (रासस) : नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले विश्वमा नयाँ युद्धको खतरा बढेको बताउनुभएको छ । नेपाल प्राध्यापक समाजले आज यहाँ आयोजना गरेको ‘समाजवादी आन्दोलनको विगत

Published On : २०७४ पुष १६, आईतवार १८:३५
पार्टीभित्रका विरोधीलाई देउवाको प्रश्न : आफु चुनाव हार्ने दोष मलाई लगाउने ?

१६ पुस, काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीभित्रका विरोधीहरुलाई कडा जवाफ दिएका छन् ।   मेलमिलाप दिवसको अवसरमा नेपाल विद्यार्थी संघले आयोजना गरेको आजको सन्दर्भ र

Published On : २०७४ पुष १६, आईतवार १७:४९
राप्रपा फुटको संघारमा, अध्यक्ष कमल थापालाई बर्खास्त गर्ने तयारीमा दिलनाथ गिरी

१६ पुस, काठमाण्डौ । आवेगको भरमा आफूलाई मन्त्रीबाट फिर्ता बोलाइएको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता दिलनाथ गिरीले अध्यक्ष कमल थापाप्रतिआपत्ति जनाएका छन् । पार्टी अध्यक्ष थापाले सुझबुझपूर्ण निर्णय गर्नुपर्नेमा अनाहकमा

Published On : २०७४ पुष १६, आईतवार १७:४१
निर्वाचन आयोगलाई एमालेको चेतावनी : कानुनको पाठ अयोधीजीले हामीलाई सिकाउनुपर्दैन

अयोधि भन्छन्, “एमालेका नेताले कानुन बुझ्नुपर्छ” १६ पुस, काठमाण्डौ । राष्ट्रियसभा निर्वाचनसम्बन्धी अध्यादेश जारी भएपछि पनि नयाँ सरकारका बारेमा सहव वातावरण बन्न सकेको छैन । सरकारको नेतृत्व गर्न तयार भएर

Published On : २०७४ पुष १६, आईतवार १७:३९
निर्वाचन आयोग र सरकारको गतिविधि शंकास्पद छ : सचिव ज्ञवाली

गुल्मी १६ पुस । नेकपा एमालेका सचिव एवं गुल्मी क्षेत्र नम्बर–१, का ससंद प्रदिप ज्ञवालीले निर्वाचन आयोगको कार्यशैली शंकास्पद रहेको आरोप लगाएका छन् । आईतबार प्रेस चौतारी नेपाल गुल्मीले आयोजना

Published On : २०७४ पुष १६, आईतवार १७:१४
प्रचण्डलाई गठबन्धनबाट अलग्याउन पाएको खण्डमा कांग्रेसको भोलिको रणनीति सफल हुने थियो : महामन्त्री कोइराला

काँस्की, १६ पुस । नेपाली कांग्रेस महामन्त्री शंशाक कोइरालाले नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको वाम गठबन्धनबाट माओवादीलाई अलग्याउनका लागि आफूले पहल गर्ने बताएका छन् । मेलमिलाप दिवसमा कास्की कांग्रेसद्वारा

Published On : २०७४ पुष १६, आईतवार १७:११
सरकार गठन अघि नै एकता गर्ने प्रयास गर्दैछौं : “प्रचण्ड”

काठमाडौं, १६ पुस । माअाेवादी केन्द्रका अध्यक्ष प्रचण्डले नयाँ सरकार गठनअघि नै एमाले र माअाेवादी केन्द्रबीच पार्टी एकताकाे प्रयास भइरहेकाे बताउनु भएकाे छ। शनिबार दिउँसाे सिन्धुली जिल्लाका सांसदहरुकाे सम्मानमा अायाेजित

Published On : २०७४ पुष १६, आईतवार १६:५६