Logo
राजपा कार्यसम्पादन बैठक बस्दै, वार पारको रणनीति बनाउने

काठमाडौं १८ साउन । राष्ट्रिय जनता पार्टी प्रदेश नम्बर २ को चुनावमा जाने की नजाने भन्ने विषयमा राण्नीतिक छलफल गर्ने भएको छ । भारतीय राजदुतसँगको छलफल पछि राजपाले रणनीति तय

Published On : २०७४ श्रावण १८, बुधबार ०३:२८
प्रधानमन्त्री देउवा काठमाडौं लाइफ लाइनको अवलोकनमा

काठमाडौं १८ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले आज नारायणगढ–मुग्लिन सडकको निरीक्षण गर्ने भएका छन् । बिहान ९ बजे अवलोकनका लागि त्यसतर्फ जाने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । उनीसँगै भौतिक पूर्वाधार

Published On : २०७४ श्रावण १८, बुधबार ०२:२३
परदेशबाट फर्किंदा न घरमा श्रीमती, नत सम्पत्ति नै

काठमाडौं १८ साउन । गुल्मीको इस्मा गाउँपालिका–३, सिम्पानीका ३७ वर्षीय बाबुराम थापा भारतबाट घर फर्किएको पाँच दिन भयो । विदेशमा काम गर्न थालेको २४ वर्ष भएपनि थापा प्रत्येक वर्ष बिदामा

Published On : २०७४ श्रावण १८, बुधबार ०१:१३
नेपालमा बसेर अस्ट्रेलियामा आतंक !

काठमाडौं १८ साउन । उच्च शिक्षा र आर्थिक रुपमा सक्षम बन्ने लक्ष्य लिएर ९ वर्षअघि अस्ट्रेलिया गएका ३२ वर्षीय कुमुदप्रसाद शाह अहिले प्रहरी केन्द्रीय अनुसन्धान व्यूरोको हिरासतमा छन् । उनीविरुद्ध

Published On : २०७४ श्रावण १८, बुधबार ०१:१२
भारतीय राजदूतसमक्ष राजपाले पोख्यो यस्तो दुखेसो

काठमाडौं १८ साउन । भारतीय राजदूत मन्जिभ सिंह पुरीले राष्ट्रिय जनता पार्टी (राजपा) नेपाललाई चुनावमा जान सल्लाह दिएका छन् । ‘तपार्इंहरू चुनावमा जानुहोस् । माग पूरा गराउन पनि चुनावमा सहभागी

Published On : २०७४ श्रावण १८, बुधबार ०१:११
वडा नम्बर १९ मा शुक्रबार मतदान, कति छन् मतदाता ?

काठमाडौं १८ साउन । सर्वोच्च अदालतले भरतपुर महानगरपालिका–१९ मा पुनः निर्वाचन गर्ने निर्वाचन आयोगको निर्णयलाई सदर गरेपछि आगामी शुक्रबार मतदान हुने भएको छ । निर्वाचनको मिति घोषणा गरेलगत्तै मौन अवधि

Published On : २०७४ श्रावण १८, बुधबार ०१:१०
जादा-जादै प्रचण्डले करोडौ बाडेको खुलासा

काठमाडौं १८ साउन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको पूर्ववर्ती सरकारले निर्वाचन आचारसंहिताको धज्जी उडाउँदै मतदाता आकर्षित गर्न विभिन्न व्यत्तिलाई जथाभावी पैसा बाँडेको खुलासा भएकोछ। पदबाट राजीनामा दिएर

Published On : २०७४ श्रावण १८, बुधबार ०१:०८
२१ हजार युवा स्थायी शिक्षक बन्दै

काठमाडौं १८ साउन । अस्थायी र राहत कोटाका भरमा चलिरहेको मुलुकभरका सामुदायिक विद्यालयमा एकैसाथ २१ हजार योग्य युवाले प्रवेश पाउने भएका छन् । एकैसाथ ठुलो संख्यामा जोस जाँगर र क्षमतावान

Published On : २०७४ श्रावण १८, बुधबार ०१:०६
पुर्वराजा आज थाईल्यान्ड जाँदै

काठमाडौं १८ साउन । पुर्वराजा ज्ञानेन्द्र शाह आज बुधबार थाईल्यान्ड जानुहुने भएको छ । मुटुमा समस्या देखिएपछि थापाल्थलीस्थित नर्भिक अस्पतालमा ३ दिन उपचारपछि डिस्चार्ज हनुभएका उहाँ परिवासहित थाईल्यान्ड जान लाग्नुभएको हो

Published On : २०७४ श्रावण १८, बुधबार ०१:०३
११ बर्षमा कार्यकर्तालाई बाँडियो चार अर्ब

काठमाडौं १८ साउन । सरकारमा सहभागी दलहरुले आथिृक सहायता नाममा आफ्ना नेता तथा कार्यकर्तालाई बर्षिक करोडौं रुपैयाँ वितरण गरी राज्यकोषको दुरुपयोग गरेको खबर आजकोनागरिकमा छ । दोस्रो जनआन्दोलनपछि बनेका सरकारले

Published On : २०७४ श्रावण १८, बुधबार ०१:०२
केसीको समर्थनमा आजदेखि बहिरंग सेवा बन्द

काठमाडौं १८ साउन । सरकार र अनशनरत डा. गोविन्द केसीका प्रतिनिधिबीच मंगलबार भएको पाँचौपटकको वार्तासमेत अनिर्णित भएको छ । केसीको ११ औं अनसनको नवौं दिन भएको वार्तामा सहभागी उनका प्रतिनिधि

Published On : २०७४ श्रावण १८, बुधबार ०१:००
किन रोकियो संविधान संशोधन विधेयक ?

काठमाडौं १८ साउन । कांग्रेस केन्द्रीय कार्यसमितिको साउन ९ गते सम्पन्न बैठकले संसदीय प्रक्रियामा ‘होल्ड’मा राखिएको संविधान संशोधन विधेयक मतदानमा लैजाने निर्णय लियो । पार्टी सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले

Published On : २०७४ श्रावण १८, बुधबार ००:५६