Logo
आयल निगममा जग्गा खरीद प्रकरण आन्तरीक छानविन शुरु ः मन्त्री मण्डल

बिराटनगर, २२ साउन – आपूर्तिमन्त्री शिवकुमार मण्डलले नेपाल आयल निगमको जग्गा खरीद प्रकरणमा मन्त्रालयले आजदेखि आन्तरीक छानविन शुरु गरेको बताउनुभएको छ । मन्त्री भईसकेपछि पहिलोपटक गृहजिल्ला पुग्नुभएका मन्त्री मण्डले आज

Published On : २०७४ श्रावण २२, आईतवार १०:३७
जिल्ला समन्वय समितिमा काठमाडौँमा एमालेकै पकड

२२ साउन, काठमाडौँ । काठमाडौँ जिल्ला समन्वय समिति प्रमुखमा नेकपा(एमाले)का शिवसुन्दरराज वैद्य निर्वाचित भएका छन् । आज भएको जिसस निर्वाचनमा वैद्य १५ मत प्राप्त गरी निर्वाचित भएका हुन् । मुख्य

Published On : २०७४ श्रावण २२, आईतवार १०:३५
ओली फकाउँदै देउवा, भारत भ्रमणमा जानुअघि नै एमालेकै समर्थनमा संशोधन प्रस्ताव पारित गराउने तयारी

काठमाडौं, २२ साउन । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भारत भ्रमणमा जानुपुर्व नै संविधान संशोधन प्रस्ताव पारित गराउने रणनीतिमा लागेका छन् । प्रधानमन्त्री देउवा भदौको पहिलो साता पहिलो

Published On : २०७४ श्रावण २२, आईतवार १०:३५
काठमाडौंमा दक्षिण एशियाली महिला सम्मेलन २०१७ शुरु (फोटोफिचर)

काठमाडौ., २२ साउन । दक्षिण एशियामा स्थानीय सरकारमा महिला सहभागिता विषयक दक्षिण एशियाली महिला सम्मेलन काठमाडौंमा प्रारम्भ भएको छ । श्रावण २२ गतेदेखि २३ गतेसम्म संचालन हुने उक्त सम्मेलनको उद्घाटन

Published On : २०७४ श्रावण २२, आईतवार १०:२५
स्थानीय सरकारमा महिला सहभागिता विषयक दक्षिण एशियाली महिला सम्मेलन सुरु

२२ साउन, काठमाडौँ । ‘दक्षिण एशियाली महिला सम्मेलन–२०१७’ आजदेखि काठमाण्डौमा सुरु भएको छ । दक्षिण एशियामा स्थानीय सरकारमा महिला सहभागिता विषयक दक्षिण एशियाली महिला सम्मेलन आयोजना गरिएको हो । अखिल

Published On : २०७४ श्रावण २२, आईतवार १०:२४
नेताहरूको नग्न नृत्य

दीपेश केसी । कुनैबेला काठमाडौंको रात्रीक्लबहरू नग्न नृत्यका लागि चर्चित थिए । उच्च देखि मध्यमवर्गका पुरूषहरू राति ढिलोसम्म नग्न नृत्य हेर्न पुग्थे । विदेश बसेर आएकाहरूको संख्या झन् बढी हुन्थ्यो

Published On : २०७४ श्रावण २२, आईतवार १०:१७
समलिङ्गी जोडी शाही र योगीले विवाह दर्ता प्राप्त गरेपछि यसरी साटे खुशी

काठमाडौं, २१ साउन । गत बैशाख २४ गते समलिङ्गी विवाह गरेकी मनीका शाहीले हजारौ संख्यामा रहेका तेस्रो लिङगीहरुले सम्मानजनक तरिकाले जीवन जिउन पाउनुपर्ने बताएकीछिन् । शनिबार अपरान्ह रिपोर्टर्स क्लब नेपालमा

Published On : २०७४ श्रावण २२, आईतवार १०:०८
आइतबारको संसद बैठकमा सासंदअनुसार थरिथरिका माग

२२ साउन, काठमाडौँ । व्यवस्थापिका– संसद्को आजको बैठकको विशेष समयमा सांसदले प्राकृतिक प्रकोपका कारण जनजीवन प्रभावित भएको लगायत समसामयिक विषयमा आफ्ना धारणा प्रस्तुत गरेका छन् । सांसद कर्णबहादुर थापाले मुलुकका

Published On : २०७४ श्रावण २२, आईतवार १०:०२
घोषणामा केन्द्रित मेयर : रेणुले बनाउने भइन् भरतपुर महानगरलाई एशियाकै नमूना

२२ साउन, चितवन । भरतपुर महानगरपालिका प्रमुख रेणु दाहालले भरतपुर महानगरलाई देशकै र एशियाकै नमूना महानगरका रुपमा विकास गरिने बताएकी छिन् । निर्वाचनमा विजय भएपछि यहाँ आज आयोजित पदयात्रामा सहभागीलाई

Published On : २०७४ श्रावण २२, आईतवार ०९:४७
निर्वाचन प्रणालीप्रति सांसदहरु नै असन्तुष्ट, मिति घोषणाको जिम्मा आफुलाई दिन निर्वाचन आयोगको माग

२२ साउन, काठमाडौँ । व्यवस्थापिका–संसद् अन्तरगतको राज्य व्यवस्था समितिमा प्रदेशसभा सदस्यको निर्वाचन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७४ माथि प्राप्त संशोधन प्रस्तावमाथि आजदेखि छलफल शुरु भएको छ । समितिको आजको

Published On : २०७४ श्रावण २२, आईतवार ०९:३७
भूकम्प अति प्रभावित जिल्लामा पुनः सर्वेक्षण गर्ने तयारीमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरण

२२ साउन, काठमाण्डौ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले आगामी साउन २६ गतेदेखि भूकम्प अति प्रभावित आठ जिल्लामा पुनः सर्वेक्षणको काम सुरु गर्ने भएको छ । भदौभित्र काम सक्ने गरी प्राधिकरणले पुनः

Published On : २०७४ श्रावण २२, आईतवार ०९:२९
चार बालिकाको खाल्डामा डुबेर मृत्यु भएको घटना संसदमा : जवाफ दिन सरकारलाई निर्देशन

काठमाडौँ, २२ साउन । व्यवस्थापिका– संसद्को आजको बैठकमा सभामुख ओनसरी घर्तीले रौतहटको गरुडामा चार बालिकाको खाल्डामा डुबेर मृत्यु भएको घटनाबारे नेपाल सरकारको विशेष ध्यानाकर्षण गराएकी छिन् । सभामुख घर्तीले संसद्को

Published On : २०७४ श्रावण २२, आईतवार ०९:२०