Logo
चुहावट नियन्त्रण गर्न प्राधिकरणको अभियान

वीरगञ्ज, २६ पुस (रासस) : विगत दुई वर्ष अघिसम्म पर्सा जिल्लामा १८ प्रतिशत विद्युत् चुहावट हुने गरेकाले नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र, वीरगञ्जले चालु आवभित्र सो चुहावट नियन्त्रण गरी १०

Published On : २०७४ पुष २६, बुधबार १३:३१
गाँजा बरामद, दुई भारतीय नागरिक पक्राउ

रत्ननगर, चितवन, २६ पुस रासस : भरतपुरबाट ठूलो परिमाणमा गाँजा बरामद गरिएको छ । गाँजा ओसारपसारमा संलग्न दुई भारतीय नागरिकसमेत पक्राउ गरिएको जिल्ला प्रहरी उपरीक्षक दीपक थापाले जानकारी दिनुभयो ।

Published On : २०७४ पुष २६, बुधबार १३:२९
बजेट कटौती भएपछि सडक आयोजना अलपत्र

बाबियाचौर, म्याग्दी, २६ पुस (रासस) : बजेट कटौती भएपछि म्याग्दीमा सञ्चालित छ वटा ग्रामीण सडक आयोजना अलपत्र परेको छ । सडक डिभिजन कार्यालय बागलुङमार्फत आव २०७३÷७४ मा बजार केन्द्र तथा

Published On : २०७४ पुष २६, बुधबार १३:२५
सहुलियत दरमा काठ लिन आवेदन दिनेको संख्या बढ्दो

काठमाडौँ, २६ पुस  : जिल्ला वन कार्यालय काठमाडौँमा भूकम्पबाट भत्केको घरको पुनःनिर्माणका लागि आवश्यक पर्ने काठ लिनका लागि आवेदन दिनेको संख्या बढेको छ । भूकम्पबाट क्षति पुगेका घरको पुनःनिर्माणका लागि

Published On : २०७४ पुष २६, बुधबार १३:२२
यातायात क्षेत्रलाई प्रविधिमैत्री बनाउनुपर्छ : उपराष्ट्रपति पुन

हेटौँडा, २६ पुस (रासस) : उपराष्ट्रपति नन्दबहादुर पुनले यातायात क्षेत्रलाई समयसापेक्ष, प्रविधियुक्त र व्यवस्थितरुपमा सञ्चालन गर्नुपर्ने बताउनुभएको छ । नारायणी यातायात व्यवसायी संघको ३१ औँ वार्षिक साधारणसभाको आज हेटैँडामा उद्घाटन

Published On : २०७४ पुष २६, बुधबार १३:१६
महिला नेत्री बुढाथोकीको निधन

बनियानी, झापा, २६ पुस (रासस) : झापाको महिला जागरण अभियानमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने महिला नेत्री कुन्तीदेवी बुढाथोकीको आज निधन भएको छ । आज बिहान निजी निवास भद्रपुर–८ मा ८८

Published On : २०७४ पुष २६, बुधबार १३:१४
स्थानीय प्रशासनद्वारा शीतलहर पीडितलाई कम्बल वितरण

राजविराज, २६ पुस  : एक सातादेखि चिसो र शीतलहरबाट प्रभावित सप्तरीका शीतलहर पीडितलाई स्थानीय प्रशासनले कम्बल वितरण गरेको जिल्ला प्रशासन कार्यालयले आज जनाएको छ । अत्यधिक चिसोका कारण सप्तरीमा कठ्याङ्ग्रिएर

Published On : २०७४ पुष २६, बुधबार १३:११
दक्षिण कोरियाली राष्ट्रपति भन्नुहुन्छ : उत्तरका नेतासँग वार्ता गर्न तयार छु

सोल, २६ पुस (रासस/सिन्ह्वा) : दक्षिण कोरियाली राष्ट्रपति मुन जाय इनले यदि दुई कोरियाको सम्बन्धमा सुधार हुन्छ भने आफू उत्तर कोरियाली नेतासँग भेटवार्ता गर्न तयार रहेको बताउनुभएको छ । उहाँले

Published On : २०७४ पुष २६, बुधबार १३:०६
नेपाल एकीकरण अभियानको अवमूल्यन असम्भव

कृष्णराज गौतम : काठमाडौँ, २६ पुस : राजतन्त्र अन्त्यसँगै आधुनिक नेपालको एकीकरणका नायक पृथ्वीनारायण शाहको योगदानको अवमूल्यन गर्न खोजिए पनि पछिल्ला वर्षमा एकीकरण अभियानलाई पूर्ववत् सम्मान दिने क्रम बढेको छ ।

Published On : २०७४ पुष २६, बुधबार १३:०४
केसीको बहस न्यायाधीशद्वय भण्डारी र श्रेष्ठको इजलासमा

काठमाडौं, २६  पुस : डाक्टर गोविन्द केसीको अपहेलना मुद्दाको सुनुवाइ बयान लिने न्यायधीशभन्दा फरक न्यायाधीशको इजलासमा हुने भएको छ। सर्वोच्च स्रोतका अनुसार आज न्यायाधीशद्वय पुरुषोत्तम भण्डारी र बमकुमार श्रेष्ठको इजलासमा केसी

Published On : २०७४ पुष २६, बुधबार १३:०२
ओली–प्रचण्डवीच वान-वान-वार्ता, फागुणभित्रै एकता टुँगो लगाउने

काठमाडौं, २६ पुस । नेकपा एमाले र नेकपा माओवादी केन्द्रले प्रदेशसभा गठन र राष्ट्रिय सभा निर्वाचनका लागि चार बुँदे मापदण्ड तयार पारेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओली र

Published On : २०७४ पुष २६, बुधबार १२:५९
संयुक्त कार्यदललाई ओली–प्रचण्डको दिशानिर्देश

काठमाडौं, २६ पुस। राष्ट्रिय सभाका सदस्यहरुकाे निर्वाचन, प्रदेश सरकार र संसदकाे जिम्मेवारीबारे गृहकार्य गर्न गठित एमाले-माअाेवादी केन्द्रकाे संयुक्त कार्यदललाई एमाले अध्यक्ष केपी शर्मा अाेली र माअाेवादी केन्द्रका अध्यक्ष प्रचण्डले संयुक्त

Published On : २०७४ पुष २६, बुधबार १२:५२