Logo
माईतिघर मण्डलामा फहराईरहेको राष्ट्रिय झण्डा

काठमाडौं, २२ पुस । माईतिघर मण्डलामा फहराईरहेको राष्ट्रिय झण्डा । तस्बिर मुकुन्द कालिकोटे

Published On : २०७४ पुष २२, शनिबार १६:४७
हामी सरकार छोड्न आँतुर छौं : सिँचाईमन्त्री गौतम

मुलुकको आर्थिक समृद्धिको लागि सबै मिलेर अघि बढनुपर्छ : धमला काठमाडौं, २२ पुस । सिँचाईमन्त्री एवम् नेपाली कांग्रेसका नेता सञ्जयकुमार गौतमले मुलुक अब राजनीतिक स्थायित्व र आर्थिक समृद्धिको यात्रामा अघि

Published On : २०७४ पुष २२, शनिबार १६:४६
जोर्नी प्रत्यारोपण परिवारको प्रथम भेला सम्पन्न

शनिवार २२ पुस । ग्राण्डी अन्तर्रांष्ट्रिय अस्पतालमा जोर्नी प्रत्यारोपण परिवारको प्रथम भेला तथा अन्तरक्रिया सम्पन्न भएको छ ।आफ्नो सेवा संचालनको पाँचौं बर्ष प्रबेश गरेको उपलक्षमा अस्पतालको अर्थोपेडिक तथा ट्रमाटोलोजी बिभाग

Published On : २०७४ पुष २२, शनिबार १६:४३
कर्णाली प्रदेशको मूख्यमन्त्री कर्णाली कै प्रतिनिधि हुनुपर्छ : सांसद रावत

काठमाडौं, २२ पुस । कालिकोटबाट निर्वाचित प्रतिनिधि सभा सदस्य दुर्गबहादुर रावतले कर्णाली प्रदेशको मुख्यमन्त्री कर्णाली कै प्रतिनिधि हुनुपर्ने स्पष्ट पारेका छन् । रिपोर्टर्स क्लब नेपालमा कर्णाली मिडिया सेन्टरले आयोजना गरेको

Published On : २०७४ पुष २२, शनिबार १६:०९
आन्तरिक गन्तव्य विस्तार गर्दै वायुसेवा निगम

काठमाडौँ, २२ पुस (रासस) : राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले आन्तरिक उडानतर्फ थप गन्तव्य विस्तार गर्ने भएको छ । नयाँ गन्तव्यमा उडान थप्न विमान भित्र्याउनेदेखि दक्ष जनशक्ति

Published On : २०७४ पुष २२, शनिबार १५:२०
उत्तरको सम्बोधनले ल्याएको तरङ्ग

एकराज पाठक : काठमाडौं, २२ पुुस : विश्वमा तरङ्ग सधैँ उत्तर कोरियाको क्षेप्यास्त्र परीक्षणले नै ल्याएको हुन्छ । कहिले हाइड्रोजन बम मिसाएर ६ म्याग्निच्युडको भूकम्प ल्याउने गरी, कहिले जापानको आकासको

Published On : २०७४ पुष २२, शनिबार १५:१६
एफए कपको चौथो चरणमा लिभरपुल र म्यानचेस्टर युनाइटेड प्रवेश

काठमाडौं, २२ पुस । लिभरपुल र म्यानचेस्टर युनाइटेड एफए कप फुटबलको चौथो चरणमा प्रवेश गरेका छन् । तेस्रो चरण अन्तर्गत गएराति खेलमा एभर्टनलाई २–१ गोलले हराउँदै लिभरपुलले अघिल्लो चरणमा स्थान

Published On : २०७४ पुष २२, शनिबार १५:१०
मधेशको लागि ओलीभन्दा प्रचण्ड प्रधानमन्त्री बन्दा राम्रो हो : अनिल झा

“फोरमसँग एलायन्स चल्न सक्यो भने राम्रो हो, तर…” काठमाडौं, २२ पुस । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य अनिल झाले मधेशको लागि एमाले अध्यक्ष केपी शर्मा ओलीभन्दा नेकपा माओवादी

Published On : २०७४ पुष २२, शनिबार १५:०२
राष्ट्रियसभाको निर्वाचनपछि पनि सरकारले राजिनामा दिएन भने धकेलेर फालिदिन्छौं : पण्डित

“प्रदेश प्रमुख र अस्थायी राजधानी तोक्न नसक्ने हो भने राजिनामा दिनुहोस्” काठमाडौं, २२ पुस । नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवम् नवनिर्वाचित सांसद लालबाबु पण्डितले राष्ट्रिय सभाको निर्वाचनसम्म यो सरकारलाई आफूहरुले

Published On : २०७४ पुष २२, शनिबार १४:३३
आयात निर्यातमा असन्तुलन बढ्दै, निर्यात वृद्धिको प्राथमिकता प्रभावहिन

२२ पुस, काठमाण्डौ । चालू आर्थिक वर्षको पहिलो ४ महिनामा नेपालको निर्यात वृद्धि जम्मा ६ दशमलब ४ प्रतिशत मात्रै छ । जबकि आयातको वृद्धि भने १० दशमलब ९ प्रतिशत रहेको

Published On : २०७४ पुष २२, शनिबार १४:३१
फर्निचर व्यवसायी पौडेलको हत्या विरोधमा युवा संघद्धारा रुपन्देही बन्दको आह्वान

२२ पुस, काठमाण्डौ । एमाले कार्यकर्ता एवं व्यवसायी बसन्त पौडेल बलुको हत्या भएको विरोधमा युवा संघले अनिश्चितकालिन रुपन्देही बन्दको आह्वान गरेको छ । बन्दको कारण यातायात, उद्योग व्यापार सबै ठप्प

Published On : २०७४ पुष २२, शनिबार १४:२३
अबको मन्त्रिपरिषदको बैठकले प्रदेश प्रमुख नियुक्ती गर्छ : मन्त्री विश्वकर्मा

“यो सरकारले अस्थायी राजधानी तोक्ने काम गर्दैन्” काठमाडौं, २२ पुस । वाणिज्यमन्त्री मिन विश्वकर्माले अब बस्ने मन्त्रिपरिषद बैठकले प्रदेश प्रमुख नियुक्ती गर्ने स्पष्ट पारेका छन् । शनिबार रिपोर्टर्स क्लब नेपालले

Published On : २०७४ पुष २२, शनिबार १४:१५