Logo
रेडपाण्डाको संरक्षणमा जुटे म्याग्देली

बेनी, म्याग्दी, २२ पुस । केही वर्ष अगाडिसम्म धौलागिरि गाउँपालिकाको गुर्जाको जंगलमा हेर्दा आर्कषक देखिने र लजालु स्वभावको हलुका रातो, सेतो र कालो रंगमा भेटिने हाब्रे ९रेडपाण्डा० सिकारीको रोजाइमा पर्ने

Published On : २०७४ पुष २२, शनिबार १३:५०
जलपक्षीको गणना शुरु

रत्ननगर, चितवन, २२ पुस । नेपालका विभिन्न जल क्षेत्रमा आजदेखि जलपक्षी ९पानीचरा०को गणना शुरु हुँदैछ । सिमसार क्षेत्रमा पाइने चराको अवस्था पत्ता लगाई यसको संरक्षणका लागि नयाँ रणनीति बनाउन चरा

Published On : २०७४ पुष २२, शनिबार १३:४७
स्वास्थ्य बीमामा तीन हजार चार सय सदस्य

बैतडी, २२ पुस । बैतडीमा स्वास्थ्य बीमा कार्यक्रममा एक वर्षको अवधिमा तीन हजार ४०० बढी सदस्य आबद्ध भएका छन् ।  सरकारले आर्थिकरुपमा विपन्न र गरिब समुदायका नागरिकको गुणस्तरीय स्वास्थ्योपचार सेवामा

Published On : २०७४ पुष २२, शनिबार १३:४६
जाजरकोटमा धामीको भरपर्दा चारको मृत्यु

जाजरकोट, २२ पुस । एक सातादेखि फैलिएको रुघाखोकी र भाइरल ज्वरोबाट चार जनाको मृत्यु भएको छ । रुघाखोकीले केही दिनदेखि थलिएका जुनीचाँदे गाउँपालिका– २ मजकोटकी ६५ वर्षीया धनसरा नाथ, ७५

Published On : २०७४ पुष २२, शनिबार ११:५७
गगन थापालाई बम हान्ने धरौटीमा रिहा

काठमाडौँ, २२ पुस । निर्वाचन प्रचारप्रसारका क्रममा नेपाली काँग्रेसका नेता गगनकुमार थापामाथि बम आक्रमण गरेको अभियोगमा पक्राउ परेकामध्ये तीन जनालाई जिल्ला प्रशासन कार्यालय काठमाडौँले शुक्रबार धरौटीमा रिहा गरेको छ ।

Published On : २०७४ पुष २२, शनिबार ११:४८
विद्यालय निर्माणको लागि जग्गादान

रसुवा, २२ पुस । दक्षिणी रसुवाको माझगाउँस्थित प्राथमिक विद्यालयको भवन बनाउन एक दाताले जग्गादान गरेका छन् । मालपोत कार्यालय रसुवाका अनुसार उत्तरगया गाउँपालिका वडा नं ५ निवासी उत्तमबहादुर थापाले भीमसेनस्थान

Published On : २०७४ पुष २२, शनिबार ११:४५
दुर्घटनामा २० वर्षीया युवतीको मृत्यु

बनेपा, २२ पुस । एउटै दिशाबाट आउँदै गरेको टिपरले स्कुटीलाई ठक्कर दिँदा आज बनेपामा एक युवतीको मृत्यु भएको छ । काठमाडौंबाट बनेपातर्फ आउँदै गरेको बा ४ ख ४६४९ नंको टिपरले

Published On : २०७४ पुष २२, शनिबार ११:४३
नयाँ सरकार गठनको बाटो खोलिदिन आग्रह– सचिव ज्ञवाली

पोखरा, २२ पुस । नेकपा एमालेका सचिव एवं प्रतिनिधिसभाका सदस्य प्रदीप ज्ञवालीले निर्वाचनबाट ताजा जनादेश आइसकेकाले नयाँ सरकार गठनको बाटो खोलिदिन आग्रह गर्नुभएको छ । प्रेस चौतारी नेपाल र प्रेस

Published On : २०७४ पुष २२, शनिबार ११:३६
को हुन् वीरेन्द्र श्रेष्ठ ? जो पछिल्लो समय यसकारण चर्चामा छन्

काठमाडौं, २२ पुस । नेपाली सुगम संगीतमा परिचित नाम हो वीरेन्द्र श्रेष्ठ । नेपालको पुर्वी क्षेत्रको हरेक सांगीतिक कार्यक्रममा र्दशक श्रोताको पहिलो रोजाईमा पर्ने श्रेष्ठ हरेक गीत संगितमा श्रष्टाको अथक

Published On : २०७४ पुष २२, शनिबार ११:३३
परिवार र साथीभाइको दबाबमा विहे गर्ने मनस्थितीमा श्वेता खड्का

२२ पुस, काठमाण्डौ । नायक श्रीकृष्ण श्रेष्ठसँग विवाह गरे लगत्तै एकल महिला बन्न पुगेकी नायिका श्वेता खड्का विवाह बन्धनमा बाँधिने मनस्थितीमा पुगेकी छिन् । घर परिवार र साथीभाइबाट विवाहका लागि

Published On : २०७४ पुष २२, शनिबार ०९:३६
राजसंस्था र हिन्दुराष्ट्रका लागि राप्रपाले राजनीति गर्ने, नेतृत्व परिवर्तन अनावश्यक

२२ पुस, काठमाण्डौ । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता बुद्धिमान तामाङले राजासहितको लोकतन्त्र र हिन्दुराष्ट्रसहितको धार्मिक स्वतन्त्रताको पक्षमा केन्द्रिय समितिमा छलफल भएको बताएका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा

Published On : २०७४ पुष २२, शनिबार ०९:२१
झलनाथको राष्ट्रपति बन्ने चाहनामा ओली बाधक

२२ पुस, काठमाण्डौ । नेकपा एमाले र नेकपा माओवादीबिच हुने भनिएको पार्टी एकतामा पदीय भागबण्डमा नै मुख्य चुनौति बनेर देखिएको छ । पार्टी अध्यक्ष, प्रधानमन्त्री, राष्ट्रपति, सभामुख लगायतका पदमा कसलाई

Published On : २०७४ पुष २२, शनिबार ०८:१९