काठमाडौं, २२ पुस । अर्थमन्त्री एवम् नेपाली कांग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्कीले संक्रमणकालको अन्त्य भएको र मुलुक समृद्धिको बाटोतर्फ उन्मुख भएको बताएका छन् । रिपोर्टर्स क्लब नेपालमा नेपाली कांग्रेस काठमाडौं–धनकुटा सम्पर्क
Published On : २०७४ पुष २२, शनिबार १४:१०उदयपुर, २२ पुस । उदयपुर त्रियुगा नगरपालिकादेखि पूर्वी क्षेत्रको तपेस्वरी क्षेत्रसम्मको त्रियुगा नदी किनार क्षेत्रका अधिकांश नदी किनारका सिमसार जग्गा अतिक्रमणसँगै सुख्खा र उजाड बनेपछि यस क्षेत्रमा लामो समयदेखि रहँदै
Published On : २०७४ पुष २२, शनिबार १३:५२बेनी, म्याग्दी, २२ पुस । केही वर्ष अगाडिसम्म धौलागिरि गाउँपालिकाको गुर्जाको जंगलमा हेर्दा आर्कषक देखिने र लजालु स्वभावको हलुका रातो, सेतो र कालो रंगमा भेटिने हाब्रे ९रेडपाण्डा० सिकारीको रोजाइमा पर्ने
Published On : २०७४ पुष २२, शनिबार १३:५०रत्ननगर, चितवन, २२ पुस । नेपालका विभिन्न जल क्षेत्रमा आजदेखि जलपक्षी ९पानीचरा०को गणना शुरु हुँदैछ । सिमसार क्षेत्रमा पाइने चराको अवस्था पत्ता लगाई यसको संरक्षणका लागि नयाँ रणनीति बनाउन चरा
Published On : २०७४ पुष २२, शनिबार १३:४७बैतडी, २२ पुस । बैतडीमा स्वास्थ्य बीमा कार्यक्रममा एक वर्षको अवधिमा तीन हजार ४०० बढी सदस्य आबद्ध भएका छन् । सरकारले आर्थिकरुपमा विपन्न र गरिब समुदायका नागरिकको गुणस्तरीय स्वास्थ्योपचार सेवामा
Published On : २०७४ पुष २२, शनिबार १३:४६जाजरकोट, २२ पुस । एक सातादेखि फैलिएको रुघाखोकी र भाइरल ज्वरोबाट चार जनाको मृत्यु भएको छ । रुघाखोकीले केही दिनदेखि थलिएका जुनीचाँदे गाउँपालिका– २ मजकोटकी ६५ वर्षीया धनसरा नाथ, ७५
Published On : २०७४ पुष २२, शनिबार ११:५७काठमाडौँ, २२ पुस । निर्वाचन प्रचारप्रसारका क्रममा नेपाली काँग्रेसका नेता गगनकुमार थापामाथि बम आक्रमण गरेको अभियोगमा पक्राउ परेकामध्ये तीन जनालाई जिल्ला प्रशासन कार्यालय काठमाडौँले शुक्रबार धरौटीमा रिहा गरेको छ ।
Published On : २०७४ पुष २२, शनिबार ११:४८रसुवा, २२ पुस । दक्षिणी रसुवाको माझगाउँस्थित प्राथमिक विद्यालयको भवन बनाउन एक दाताले जग्गादान गरेका छन् । मालपोत कार्यालय रसुवाका अनुसार उत्तरगया गाउँपालिका वडा नं ५ निवासी उत्तमबहादुर थापाले भीमसेनस्थान
Published On : २०७४ पुष २२, शनिबार ११:४५बनेपा, २२ पुस । एउटै दिशाबाट आउँदै गरेको टिपरले स्कुटीलाई ठक्कर दिँदा आज बनेपामा एक युवतीको मृत्यु भएको छ । काठमाडौंबाट बनेपातर्फ आउँदै गरेको बा ४ ख ४६४९ नंको टिपरले
Published On : २०७४ पुष २२, शनिबार ११:४३पोखरा, २२ पुस । नेकपा एमालेका सचिव एवं प्रतिनिधिसभाका सदस्य प्रदीप ज्ञवालीले निर्वाचनबाट ताजा जनादेश आइसकेकाले नयाँ सरकार गठनको बाटो खोलिदिन आग्रह गर्नुभएको छ । प्रेस चौतारी नेपाल र प्रेस
Published On : २०७४ पुष २२, शनिबार ११:३६काठमाडौं, २२ पुस । नेपाली सुगम संगीतमा परिचित नाम हो वीरेन्द्र श्रेष्ठ । नेपालको पुर्वी क्षेत्रको हरेक सांगीतिक कार्यक्रममा र्दशक श्रोताको पहिलो रोजाईमा पर्ने श्रेष्ठ हरेक गीत संगितमा श्रष्टाको अथक
Published On : २०७४ पुष २२, शनिबार ११:३३२२ पुस, काठमाण्डौ । नायक श्रीकृष्ण श्रेष्ठसँग विवाह गरे लगत्तै एकल महिला बन्न पुगेकी नायिका श्वेता खड्का विवाह बन्धनमा बाँधिने मनस्थितीमा पुगेकी छिन् । घर परिवार र साथीभाइबाट विवाहका लागि
Published On : २०७४ पुष २२, शनिबार ०९:३६