Logo
राजपा र फोरमलाई सरकारमा ल्याउन ओलीको भेटवार्ता, संविधान संशोधनको आधार दिए सरकारमा जाने महतो–यादवको संकेत

काठमाडौं, ९ पुस । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मधेशवादी दल संघीय समाजवादी फोरम नेपाल र राजपा नेपालसँग एकैचोटी छलफल अघि बढाएका छन् । वाम गठबन्धनमा रहेको नेकपा माओवादी

Published On : २०७४ पुष ९, आईतवार १२:०३
क्रिसमसका अवसरमा राष्ट्रिय ख्रीष्टियन महासंघद्धारा शुभकामना व्यक्त

९ पुस, काठमाण्डौ । राष्ट्रिय ख्रीष्टियन महासंघ, नेपालले येशु ख्रीष्टको शुभजन्मोत्सव–२०७४ को अवसरमा शुभकामना व्यक्त गरेको छ । आइतबार रिपोर्टस क्बल नेपालमा पत्रकार सम्मेलन गरेर महासंघले प्रभु येशु ख्रीष्टको शुभजन्मोत्सव

Published On : २०७४ पुष ९, आईतवार ११:०३
अप्पर नौगाड अन्तिम चरणमा, चैतदेखि नै विद्युत् उत्पादन थाल्ने

काठमाडौँ, ९ पुस (रासस) : अपी पावर कंपनीले थालेको आठ मेगावाट क्षमताको अप्पर नौगाड जलविद्युत् आयोजनाको निर्माण कार्य अन्तिम चरणमा छ । दार्चुला जिल्लामा आयोजनास्थल रहेको उक्त परियोजनाको भौतिक निर्माण

Published On : २०७४ पुष ९, आईतवार ११:०२
उत्तर कोरियाले ग¥यो नाकाबन्दीको विरोध

सोल, ९ पुुस (रासस/एएफपी) : उत्तर कोरियाले बारम्बार गर्ने गरेको एकपछि अर्काे शक्तिशाली क्षेप्यास्त्र परीक्षणको विरोधमा संयुक्त राष्ट्रसंघले उसमाथि थपेको अर्काे नाकाबन्दीको उत्तर कोरियाले कडा शब्दमा विरोध गरेको छ ।

Published On : २०७४ पुष ९, आईतवार १०:५८
छ महिनामा विनियोजित बजेटको २७ प्रतिशत मात्र खर्च

काठमाडौँ, ९ पुस : सरकारले चालू आर्थिक वर्षको छ महिनामा रु तीन खर्ब ४० अर्ब १९ करोड गरेको छ । यो कूल बजेटको २७ प्रतिशत मात्रै हो । चालू आवको

Published On : २०७४ पुष ९, आईतवार १०:५१
अन्नपूर्ण महोत्सवको दोस्रो चरण पुस १० देखि

पोखरा, ९ पुस  : ‘पर्यटनका लागि सबै मौसम’ भन्ने मूल नाराका साथ अन्नपूर्ण सेन्चुरी पर्यटन समितिको आयोजनामा यही पुस १० देखि १५ गतेसम्म दोस्रो चरणको अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सव, २०७४

Published On : २०७४ पुष ९, आईतवार १०:४९
राष्ट्रिय समृद्धि र एकता आगामी सरकारको प्राथमिकता : महरा

दाङ, ९ पुस (रासस) : नेकपा (माओवादी केन्द्र)का नेता तथा उपप्रधानमन्त्री कृष्णबहादुर महराले नयाँ जनादेश प्राप्त आगामी सरकारको प्राथमिकता राष्ट्रिय समृद्धि र एकता हुने बताउनुभएको छ । ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालय

Published On : २०७४ पुष ९, आईतवार १०:४७
विद्युत् चुहावट २० प्रतिशतमा झार्ने लक्ष्यसहित कार्यसम्पादन सम्झौता गर्दै प्राधिकरण

रमेश लम्साल : काठमाडौँ, ९ पुस : विद्युत् चुहावटलाई २० प्रतिशतमा झार्ने लक्ष्यका साथ नेपाल विद्युत् प्राधिकरणले आफ्ना मातहतका कर्मचारीसँग कार्यसम्पादन करार सम्झौता गर्न शुरु गरेको छ । प्राधिकरण सञ्चालक

Published On : २०७४ पुष ९, आईतवार १०:४४
‘सन्त्रास’ लिएर आएका ढकालले चलचित्र निर्माण गर्ने

काठमाडौं ९ पुस । ढकाल राधेश्याम नेपाली साहित्य र सामाजिक कार्यहरुमा प्ररिचित व्यत्तित्व हुन् । उनका “सम्झना” र “सौराई” दुई कृती प्रकाशित भईसकेका छन् । उनको यो सन्त्रास उपन्यास तेस्रो

Published On : २०७४ पुष ९, आईतवार १०:४३
रेशम चौधरीलाई पक्राउ गरेर अदालतमा दाखिल गर्नुपर्ने सर्वोच्चको ठहर, सांसद बन्ने बाटो रोकियो

९ पुस, काठमाण्डौ । कैलाली क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा विजयी रेशम चौधरीको सांसद बन्ने बाटो रोकिएको छ । फरार रहेकै अवस्थामा चौधरीले राजपाबाट चुनाव जितेका जितेका थिए ।

Published On : २०७४ पुष ९, आईतवार १०:३३
नेपाल विद्यार्थी संघमा चर्कियो विवाद, अध्यक्ष महरविरुद्ध असफलताको आरोप, समानान्तर समिति बनाउने तयारी

९ पुस, काठमाण्डौ । आइतबार नेपाल विद्यार्थी संघको केन्द्रिय समितिको आयोजनामा एक कार्यक्रम भयो । कार्यक्रम थियो, राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेश जारी गर्न राष्ट्रपतिलाई दबाब । नेविसंघ केन्द्रिय समितिको आयोजनामा भएको

Published On : २०७४ पुष ९, आईतवार १०:२२
नवराज सिलवाल अनुसन्धानमा मिडिया तानिए, प्रहरीले तीनवटा अनलाईनलाई पत्र काट्यो

९ पुस, काठमाण्डौ । नेपाल प्रहरीले नवराज सिलवालको कार्यसम्पादन मुल्यांकनसँग सम्बन्धित समाचारको स्रोत उल्लेख गर्न भन्दै तीन वटा समाचार अनलाइनलाई पत्र काटेको छ । प्रहरीले ललितपुर–१ बाट प्रतिनिधिसभामा निर्वाचित पूर्वप्रहरी

Published On : २०७४ पुष ९, आईतवार १०:१८