Logo
राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेशका विषयमा एमाले र माओवादीबिच फरक मत

६ पुस, काठमाण्डौ । माओवादी र एमाले राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेशका विषयमा एकमत हुन सकेका छ्रैनन् । नेकपा माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालले सरकारले लगेको अध्यादेश पारित गर्नुपर्ने बताएकी छिन् ।

Published On : २०७४ पुष ६, बिहीबार ०२:०६
कांग्रेसका युवा नेताहरुबिच पार्टी सुधारका विषयमा मतान्तर, नेतृत्व परिवर्तन कि सुधार भन्नेमा विवाद

६ पुस, काठमाण्डौ । नेपाली कांग्रेसका युवा नेताहरुले पार्टी नेतृत्व दोस्रो पुस्तामा हस्तान्तरण गर्न अभियान नै चलाउन लागेको बताइएको छ । कांग्रेसका युवा नेताहरुले बुधबार राजधानीमा बैठक नै गरेर यस्तो

Published On : २०७४ पुष ६, बिहीबार ०२:०३
एमाले र माओवादी केन्द्रको पार्टी एकता संयोजन समितिको बैठक शुक्रवार बस्दै

६ पुस, काठमाण्ठौ । वाम गठबन्धनमा आबद्ध नेकपा एमाले र नेकपा माओवादी केन्द्रको पार्टी एकता संयोजन समितिको बैठक शुक्रवार बस्ने भएको छ । निर्वाचनलगत्तै पार्टी एकता गर्ने घोषणा गरेपनि अनेक

Published On : २०७४ पुष ६, बिहीबार ०१:४१
प्रधानमन्त्री देउवाले ओली र प्रचण्डसँग छलफल नगर्ने

काठमाडौं ६ पुस । सरकारले ‘राष्ट्रिय सभाको निर्वाचनसम्बन्धी व्यवस्था गर्न बनेको अध्यादेश’का बारेमा देखिएको विवादका विषयमा दलीय छलफल नगर्ने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले अहिलेसम्म अध्यादेशका विषयमा दलका नेताहरूसँग

Published On : २०७४ पुष ६, बिहीबार ०१:२६
कर्णालीमा छोरातिहारको रौनक

काठमाडौं ६ पुस । भाइतिहार सकिएको दुई महिनापछि बुधबार कर्णालीवासीले छोरातिहार मनाएका छन् । प्रत्येक वर्ष पुस शुक्ल द्वितीयाका दिन जुम्ला र डोल्पाका बासिन्दाले छोरातिहार धुमधामका साथ मनाउने गर्छन् ।

Published On : २०७४ पुष ६, बिहीबार ०१:२०
पूर्वडिआइजी सिलवालविरुद्ध प्रहरीमा जाहेरी दर्ता, के भन्छन् सिलवाल ?

काठमाडौं ६ पुस । ललितपुर १ का नवनिर्वाचित सांसद तथा नेपाल प्रहरीका पूर्वडिआइजी नवराज सिलवालले सर्वोच्च अदालतमा पेस गरेको कार्यसम्पादन मूल्यांकन विवरण सम्बन्धमा छानबिन गर्न महानगरीय प्रहरी परिसर काठमाडौंमा जाहेरी

Published On : २०७४ पुष ६, बिहीबार ०१:१८
सयमा २९ नेपाली गरिब

काठमाडौं ६ पुस । राष्ट्रिय योजना आयोग र अक्सफोर्ड विश्वविद्यालयको प्रतिवेदन – बहुआयामिक गरिबी सूचकांक (एमपिआई) अनुसार सयमध्ये २९ नेपाली गरिब छन् । बेलायतको अक्सफोर्ड विश्वविद्यालयको अक्सफोर्ड गरिबी तथा मानव

Published On : २०७४ पुष ६, बिहीबार ०१:१४
‘खाडीमा घरेलु कामदार महिलाको अवस्था दयनीय’

काठमाडौं ६ पुस । खाडी मुलुकमा महिलालाई घरेलु कामदारको रुपमा पठाउनुपर्छ भनेर केहीले लबिङ गरिरहेको बेला हालै खाडीका केही मुलुकमा गरिएको अध्ययनले घरेलु कामदार महिलाको अवस्था निकै कमजोर रहेको देखाएको

Published On : २०७४ पुष ६, बिहीबार ०१:११
सर्वोच्चको पूर्ण पाठ भन्छ, नवराज सिलवालसँगै शुशीला कार्कीसमेत दोषी

६ पुस, काठमाण्डौ । ‘कीर्ते’ अपराधमा गरेको आरोपमा छानविनमा परेका पूर्व डिआइजी नजवराज सिलवालसँगै उनको पक्षमा फैसला गर्ने तत्कालिन प्रधानन्यायाधिश सुशीला कार्कीसमेत कारबाहीमा पर्ने भएकी छिन् । सिलवालले दायर गरेको

Published On : २०७४ पुष ६, बिहीबार ०१:०९
प्रदेशसभाको समानुपातिक परिणाम दिने तयारी

काठमाडौं ६ पुस । निर्वाचन आयोगको समानुपातिक निर्वाचन अधिकृतको कार्यालयले प्रदेशसभाको समानुपातिकतर्फको परिणाम निकाल्ने कामलाई अन्तिम चरणमा पुर्‍याएको छ । सातवटै प्रदेशको समानुपातिकतर्फका सम्पूर्ण परिणामको प्रस्ताव बिहीबार साँझसम्म आयोगसमक्ष पेस

Published On : २०७४ पुष ६, बिहीबार ०१:०५
विद्यार्थीहरुलाई किताब हेरेरै परीक्षा दिने व्यवस्था गर्न सुझाव

काठमाडौं ६ पुस । निजी र सार्वजनिक विद्यालयको शैक्षिक स्तर समान बनाउन बर्षमा दुई पटक मुल्याङ्कन गर्ने व्यवस्था गर्न उच्च स्तरीय शिक्षा आयोगले गठन गरेको विज्ञ समूहले सुझाव दिएको छ

Published On : २०७४ पुष ६, बिहीबार ०१:०१
के हो राष्ट्रिय सभा गठनको विवाद ?

काठमाडौं ६ पुस । संघीय व्यवस्थापिकाको तल्लो सदन प्रतिनिधि सभाको प्रत्यक्षतर्फको नतिजा आइसकेको छ । तर, समानुपातिकतर्फको सांसदको टुङ्गो नलाग्दा सदन सञ्चालन र सरकार गठन दुवै अहिले अन्योलमा परेका छन्

Published On : २०७४ पुष ६, बिहीबार ००:५८