Logo
नागढुंगाबाट लागूऔषधसहित एकजना पक्राउ

काठमाडौँ, ३ पुस । महानगरीय प्रहरी प्रभाग नागढुंगाले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । प्रभागबाट खटिएको टोलीले धादिङबाट काठमाडौँ आउँदै गरेको बा ३ ख २८६६ नं को बसमा झोलामा

Published On : २०७४ पुष ३, सोमबार १०:११
अपाङ्गतासम्बन्धी लक्ष्य पूरा गर्नुपर्नेमा जोड

काठमाडौँ, ३ पुस । दिगो विकासले अवलम्बन गरेको अपाङ्गताको अधिकारसम्बन्धी लक्ष्यलाई पूरा गर्न सरकार र निजी क्षेत्रको सहयोग आवश्यक रहेको सरोकारवालाले बताएका छन् । छब्बीसाँै अन्तर्राष्ट्रिय अपाङ्गता दिवसका अवसरमा महिला

Published On : २०७४ पुष ३, सोमबार १०:०९
भूमिदानका लागि रु ६ करोड ५० लाख सहयोग

पोखरा, ३ पुस । पोखरा–लेखनाथ महानगरपालिका–११ काहुँडाँडामा निर्माण गरिने धर्मकायबुद्ध मण्डला भूमिदानका लागि आजसम्म रु छ करोड ५० लाख सहयोग प्राप्त भएको छ । बुद्ध मण्डला निर्माणका लागि आवश्यक पर्ने

Published On : २०७४ पुष ३, सोमबार १०:०३
विराटनगरमा पर्खाल भत्किँदा कामदारको मृत्यु

विराटनगर, ३ पुस । निर्माणाधीन भवनको पर्खाल भत्किँदा एक कामदारको मृत्यु भएको छ र तीन कामदार घाइते भएका छन् ।विराटनगर–४ स्थित केशलिया खोला नजिक निर्माणाधीन अवस्थामा म्याजिक चप्पल उद्योगको पर्खाल

Published On : २०७४ पुष ३, सोमबार १०:०१
भक्तपुरमा एम्बुलेन्सको व्यापक दुरुपयोग

भक्तपुर, ३ पुस । भक्तपुरमा एम्बुलेन्सको व्यापक दुरुपयोग भएको छ । बिरामी बोक्न प्रयोग हुने एम्बुलेन्सले बिरामी नै बोक्न छाडेर आफन्त, डाक्टर, अस्पतालका कर्मचारी बोक्नेदेखि विवाहको भोज र पार्टीमा समेत

Published On : २०७४ पुष ३, सोमबार ०९:५९
ओली र प्रचण्डलाई एउटालाई प्रधानमन्त्री र अर्कोलाई अध्यक्ष बनाएर पार्टी एकता हुन्छ : भीम रावल (भिडियोहित)

‘आफ्नो पराजयको पीडा देउवाले अर्काको टाउकोमा हाल्नु उचित कुरा होईन’ काठमाडौं, ३ पुस । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले एमाले र माओवादी केन्द्रवीच एकता र सरकार गठनबारे आन्तरिक छलफल सुरु

Published On : २०७४ पुष ३, सोमबार ०९:४७
पर्यटकीय गन्तव्य छादी झरना ओझेलमा

पाल्पा, ३ पुस । पाल्पा जिल्लाको रामपुर नगरपालिका–१ खटाङगस्थित पर्यटक आकर्षणको गन्तव्य रहेको छादी झरना अझै पनि ओझेलमा रहेको छ । स्थानीय बासिन्दाको पहल नहुनु र प्रचारप्रसारको अभावले पर्यटकीय गन्तव्यका

Published On : २०७४ पुष ३, सोमबार ०९:३७
समानुपातिकमा राजपा पहिलो, काँग्रेस दोस्रो

सप्तरी, ३ पुस । सप्तरी जिल्लामा हालै सम्पन्न मतगणनाअनुसार समानुपातिकतर्फ राजपा पार्टी पहिलो र नेपाली काँग्रेसले दोस्रो स्थानमा प्राप्त गरेको छ । जिल्ला मुख्य निर्वाचन कार्यालयले सार्वजनिक गरेको अन्तिम मत

Published On : २०७४ पुष ३, सोमबार ०९:१४
पार्टी एकताबारे छलफल गर्न माओवादी केन्द्रको कार्यालयको बैठक शुरू

काठमाडौं, ३ पुस । निर्वाचनको समीक्षासहित सरकार र पार्टी एकताबारे छलफल गर्न माओवादी केन्द्रको केन्द्रीइ कार्यालयको बैठक शुरू भएको छ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको अध्यक्षतामा पार्टी मुख्यालय पेरिसडांडामा बैठक

Published On : २०७४ पुष ३, सोमबार ०८:३२
हेलो सरकारबाट कल सेन्टर शुरु

काठमाडौँ, ३ पुस । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अन्तर्गतको हेलो सरकारले कल सेन्टर शुरु गरेको छ । यही मंसिर २८ गतेदेखि सर्वसाधारणका गुनासोलाई व्यवस्थित तरिकाले सम्बोधन गर्न कल सेन्टर शुरु

Published On : २०७४ पुष ३, सोमबार ०८:२६
नेपालगञ्जको हुस्सुले पश्चिममा हवाई उडान प्रभावित

दुनै, डोल्पा, ३ पुस । एक सातादेखि नेपालगञ्जमा हिउँदे मौसम शुरु भएस“गै बाक्लो हुस्सु लाग्न शुरु गरेपछि डोल्पालगायतका पश्चिम क्षेत्रका हवाई उडान अनियमित भएका छन् । नेपालगञ्ज विमानस्थलमा बाग्लो हुस्सुका

Published On : २०७४ पुष ३, सोमबार ०८:१५
राष्ट्रिय सभाको निर्वाचन सम्पन्न नभएसम्म सरकार छोड्दैनौं : कानूनमन्त्री थापा

‘अध्यादेश स्विकृत गर्नु बाहेक राष्ट्रपतिसँग अर्को विकल्प छैन’ ‘ओली–प्रचण्डले देउवाको राजिनामा माँग्नु दम्भ हो’ काठमाडौं, ३ पुस । कानून, न्याय तथा संसदीय मामिलामन्त्री यज्ञबहादुर थापाले राष्ट्रिय सभाको निर्वाचन सम्पन्न नभएसम्म

Published On : २०७४ पुष ३, सोमबार ०७:५८