Logo
आन्तरिक पर्यटकलाई लोभ्याउँदै म्याग्दीकोे बेलढुंगा

बेनी, म्याग्दी, ३ पुस । म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीको शिरमा अवस्थित पर्यटकीयस्थल बेलढुंगा आन्तरिक पर्यटकको रोजाइमा परेको छ । प्रचारप्रसार र पूर्वाधारको अभावमा ओझेलमा परेको बेलढुंगाका बारेमा प्रचारप्रसार हुन थालेपछि

Published On : २०७४ पुष ३, सोमबार ०५:५८
पर्यटकीयस्थल विकासका लागि फेसबुकबाट एक लाख संकलन

बैतडी, ३ पुस । पत्ताल भुमेश्वरको विकासका लागि प्रवासमा रहेका बैतडीका युवाहरु जुटेका छन् ।रोजगारीको सिलसिलामा देश बाहिर रहेका बैतडीका युवाले प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल पत्ताल भुमेश्वर क्षेत्रको विकास तथा

Published On : २०७४ पुष ३, सोमबार ०५:४९
जनता भन्छन, ‘हामीले भोट दियौँ, अब पानी दिनुस्’

भक्तपुर, ३ पुस । सूर्यविनायक नगरपालिका– १ सिरुटारका ८४ वर्षीय कृष्णबहादुर श्रेष्ठले हालै निर्वाचित प्रतिनिधिसभा सदस्य महेश बस्नेतलाई भन्नुभयो ‘बाबु पानी खान पाइएन, पानी ल्याइदिनुस् है ।’ ज्येष्ठ नागरिकले पानीको

Published On : २०७४ पुष ३, सोमबार ०५:२३
जिल्ला प्रशासनलाई केन्द्र सरकारमातहत नराखे असहयोग गर्ने देशभरका सिडिओहरुको चेतावनी

३ पुस, काठमाण्डौ । देश भरका प्रमुख जिल्ला अधिकारी (सीडीओ)हरूले जिल्ला प्रशासन कार्यालयलाई केन्द्र सरकारमातहत रहने गरी कानुन बनाउन माग गरेका छन् । ७७ वटै जिल्लाका सीडीओले आफूहरूको सुझावविपरित जिल्ला

Published On : २०७४ पुष ३, सोमबार ०५:१४
चलचित्र ‘कृ’ को ट्रेलरले रच्यो किर्तिमानी रेकर्ड

काठमाडौं, ३ पुस । अनमोल केसी स्टारर फिल्म ‘कृ’को प्रतिक्षा झन्डै डेढ वर्षदेखि व्यापक रुपमा भइरहेको छ । यसैबीच फिल्मको ट्रेलर निर्माण पक्षले शुक्रवार साँझ युुट्युबमा सार्वजनिक गर्‍यो । इन्टरनेटमा

Published On : २०७४ पुष ३, सोमबार ०५:११
देउवाले हलो अड्काउने गरी राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेश राष्ट्रपतिकहाँ पु¥याएर गल्ती गरे : भिम रावल

पुस ३, काठमाण्डौ । नेकपा एमालेका नेता भिम रावलले आफूहरुलाई सरकारमा जान हतार नभएको बताएका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा कुरा गर्दै नेता रावलले प्रणाली र प्रक्रियका

Published On : २०७४ पुष ३, सोमबार ०५:०५
एमालेले हाम्रो माग र समस्यालाई इन्कार गरेर मेरो गोरुको बाह्रै टक्का भन्यो भने संविधान धरापमा पर्छ : राजेन्द्र महतो

राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी फोरमले संविधान संशोधन गरेर मधेशी जनताको हक अधिकार स्थापित गराउने मुद्दालाई अघि सारेका छन् । तर सरकारको नेतृत्व गर्न लागेका एमाले र माओवादीले यस

Published On : २०७४ पुष ३, सोमबार ०४:५०
कानुनमन्त्री यज्ञबहादुर थापा र कानुनविद् टिकाराम भट्टराईबिच चर्काचर्की, थापाले जवाफ दिन नसकेपछि हङ्गामा (भिडियोसहित)

३ पुस, काठमाण्डौ । राष्ट्रियसभा गठन पहिले कि सरकार गठन पहिले भन्ने विषयमा कानुनमन्त्री र कानुनविद्बिचमा विवाद भएको छ । टेलिभिजन कार्यक्रम धमलाको हमलामा सहभागि कानुनमन्त्री यज्ञबहादुर थापा र कानुनविद

Published On : २०७४ पुष ३, सोमबार ०३:५९
संसदीय दलमा राज गर्नका लागि समानुपातिकमा आफ्ना मान्छे खोज्दै देउवा र पौडेल

३ पुष, काठमाण्डौ । नेपाली कांग्रेसमा संसदीय दलको नेता बन्नका लागि सभापति शेरबहादुर देउवा र महामन्त्री शशांक कोइरालाबिच प्रतिस्पर्धा देखिएको छ । समानुपातिकतर्फबाट आफ्नो गुटका नेतालाई सासंद बनाएर संसदीय दलमा

Published On : २०७४ पुष ३, सोमबार ०३:३६
नेता आउट भएपनि कांग्रेसबाट सांसद बन्ने भाग्यमानी उद्योगी

काठमाडौं ३ पुस । समानुपातिकबाट यसपटक दलहरुले सोचभन्दा कम पुरुषलाई सहभागि गराउनु पर्ने भएको छ । दलहरुले सूचीमा बुझाएका नाममा अब सांसद बनाउन सकस देखिएको छ । नेपाली कांग्रेसमा सूचीमा

Published On : २०७४ पुष ३, सोमबार ०३:३४
एमालेसँगको एकतामा माओवादी केन्द्रको सर्त, आज बैठक

काठमाडौं ३ पुस । नेकपा माओवादी केन्द्रले सम्मानजनक हैसियतमा मात्रै पार्टी एकता गर्ने भएको छ । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछि पार्टीएकतासहितको भावी कार्यदिशा बारे छलफल गर्न माओवादी केन्द्रको बैठक बस्दैछ

Published On : २०७४ पुष ३, सोमबार ०२:५२
प्रदेशसभामा अधिकांश नयाँ अनुहार, प्रतिनिधिसभामा भने पुरानै दोहोरिए

काठमाडौं ३ पुस । प्रदेश ५ मा प्रतिनिधिसभाका २४ र प्रदेशसभाका ५२ निर्वाचन क्षेत्र छन् । प्रदेशसभामा निर्वाचित हुने अधिकांश नयाँ अनुहार छन् । प्रतिनिधिसभामा भने धेरै पुरानै दोहोरिएका छन्

Published On : २०७४ पुष ३, सोमबार ०१:३३