Logo
मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

२९ मंसिर, काठमाण्डौ । काठमाडौंको गोकर्णेश्वरमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ । बा ८८ प १९८७ नम्बरको मोटर साइकलले गएराती ठक्कर दिदा गम्भीर घाइते भएका स्थानीय ६० वर्षीया

Published On : २०७४ मंसिर २९, शुक्रबार ०४:५१
राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेश पारित हुन नसक्दा नयाँ सरकार गठन अन्योलमा, प्रधानमन्त्री देउवाद्धारा सर्वदलीय बैठक आह्वान गर्ने तयारी

२९ मंसिर, काठमाण्डौ । राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेश राष्ट्रपतिकहाँ अड्किएपछि अन्योल बढेको छ । राष्ट्रिय सभा गठन नभएसम्म नयाँ सरकार गठन गर्न कानुनी अड्चन देखिएपछि समस्या बढेको हो । अध्यादेशका विषयमा

Published On : २०७४ मंसिर २९, शुक्रबार ०४:४९
आइसिसीले दियो अनुमति

२९ मंसिर, काठमाण्डौ । एभरेष्ट प्रिमियर लिग (इपिएल) क्रिकेटका लागि अन्तर्रा्ष्ट्रिय क्रिकेट परिषद (आइसिसी) ले अनुमति दिएको छ । यो संगै अब इपिएलमा नेपाली राष्ट्रिय टिमका खेलाडीसँगै विदेशी खेलाडी पनि

Published On : २०७४ मंसिर २९, शुक्रबार ०४:४६
पहिलो प्रधानमन्त्री नेकपा एमालेको तर्फबाट, त्यसपछि आलोपालो प्रणालीमा जान्छौँ : झलनाथ खनाल

नेकपा एमाले र माओवादीबिचको गठबन्धनले सरकार गठन गर्ने तयारी भइरहेको छ । दुई दलबिचको गठबन्धनले सरकार गठनका लागि सुविधाजनक सिट जितेको छ । सरकार गठनसँगै पार्टी एकता प्रक्रिया पनि अगाडि

Published On : २०७४ मंसिर २९, शुक्रबार ०४:१०
नेकपा एमालेले कांग्रेसले सरकार लम्ब्याउन खोज्यो भन्नुभन्दा पहिला कानुनी अड्चनका बारेमा जानकारी लिनुपछ : शेरबहादुर केसी

२९ मंसिर, काठमाण्डौ । नेपाल बार एसोसियसनका अध्यक्ष शेरबहादुर केसीले नेपाल सरकारले राष्ट्रपति समक्ष लगेको अध्यादेशलाई राष्ट्रपतिले स्विकृति दिनबाहेकको अरु कुनै विकल्प नभएको बताएका छन् । राष्ट्रियसभा निर्वाचनसम्बन्धी अध्यादेश सरकारले

Published On : २०७४ मंसिर २९, शुक्रबार ०३:१८
सडकको ठेक्का भारतीय कम्पनीलाई दिन एडीबीको दबाब

काठमाडौं २९ मंसिर । बहुपक्षीय दातृ निकायको ऋणमा बन्ने आयोजना कति महँगा पर्छन् भन्ने पछिल्लो उदाहरण एसियाली विकास बैंक (एडीबी) को सहयोगमा निर्माण हुन लागेको नारायणघाट–बर्दघाट र बर्दघाट–बुटवल सडक चौडा

Published On : २०७४ मंसिर २९, शुक्रबार ०१:२३
पूर्वडिआइजी सिलवाललाई कारबाही गर्न सर्वोच्चको आदेश

काठमाडौं २९ मंसिर । सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक बन्न पूर्वडिआईजी नवराज सिलवालले कार्यसम्पादन मूल्यांकन किर्ते कागजात पेस गरेकाले अनुसन्धान गरी कारबाही चलाउन आदेश दिएको छ । सर्वोच्चले बिहीबार पूर्णपाठको फैसला

Published On : २०७४ मंसिर २९, शुक्रबार ०१:१२
राष्ट्रपति अलमलमा : राष्ट्रिय सभा अध्यादेश स्वीकृत गर्ने कि प्रधानमन्त्री नियुक्त गर्ने ?

काठमाडौं २९ मंसिर । राष्ट्रिय सभा अध्यादेश स्वीकृत गर्ने–नगर्ने विषयमा राष्ट्रपति विद्यादेवी भण्डारी अलमलमा परेकी छिन् । दलहरूबीच सहमति नभई सरकारले अध्यादेश ल्याएको भन्दै राष्ट्रपतिले दुई महिनादेखि अध्यादेश स्वीकृत गरेकी

Published On : २०७४ मंसिर २९, शुक्रबार ०१:०८
नेतृत्वको लापरबाहीले सशस्त्र र नेपाल प्रहरीको साढे २५ करोड गुम्यो

काठमाडौं २९ मंसिर । नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले साढे २५ करोड रुपैयाँ गुमाएका छन् । संयुक्त राष्ट्रसंघको शान्ति मिसनमा खटिएका सुरक्षाकर्मीलाई समयमै आर्म पर्सनल क्यारियर (एपिसी) र त्यससँग

Published On : २०७४ मंसिर २९, शुक्रबार ०१:०२
‘पहिले अध्यादेश अनि पद त्याग’

काठमाडौं २९ मंसिर । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपतिसमक्ष प्रमाणीकरणका लागि पेस भएको राष्ट्रियसभा निर्वाचन अध्यादेश जारी भएलगत्तै पद त्याग गर्ने बताएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट गर्न बिहीबार राष्ट्रपति भवन

Published On : २०७४ मंसिर २९, शुक्रबार ००:५२
क्रिकेटर पृथु बास्कोटासहित आठजना पक्राउ : ठगी मुद्दा चलाउने तयारी

काठमाडौं २९ मंसिर । चर्चित डिजे मार्समेलोको कन्सर्ट आयोजना गर्ने भन्दै रकम असुली गरेको आरोपमा क्रिकेटर पृथु बास्कोटासहित राजधानीको दरबारमार्गमा सञ्चालित क्लब डेजाभुका आठजना सञ्चालक पक्राउ परेका छन्। उनीहरुलाई महानगरीय

Published On : २०७४ मंसिर २९, शुक्रबार ००:४६
सहमति नखोजे फिर्ता हुन सक्ने राष्ट्रपतिको चेतावनी

काठमाडौं २९ मंसिर , राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारले पेस गरेको राष्ट्रिय सभा सदस्य निर्वाचनसम्बन्धी अध्यादेशमा राजनीतिक सहमति खोजी पुन : पेस गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरेकी छिन् । सहमति

Published On : २०७४ मंसिर २९, शुक्रबार ००:४१