Logo
उत्तर कोरिया वार्तामा आए राष्ट्रसंघले सघाउने

संयुक्त राष्ट्रसंघ, २८ मङसिर : उत्तर कोरिया कोरियाली प्रायद्वीपको विषयमा वार्तामा बस्न तयार भयो भने संयुक्त राष्ट्रसंघले सो वार्ताका लागि मध्यस्थता गर्न तथा आवश्यक परेमा सघाउन तयार रहेको राष्ट्रसंघले जनाएको

Published On : २०७४ मंसिर २८, बिहीबार ०६:५१
म्याग्दीमा अभिभावक शिक्षा प्रभावकारी : अभिभावक नै शिक्षक

ध्रुवसागर शर्मा :बेनी, म्याग्दी, २८ मंसिर : आफ्ना बालबालिकालाई प्रारम्भिक सिकाइ तथा पढाइप्रति आकर्षित गराउने र उनीहरुलाई सहजरुपले पढ्ने वातावरण मिलाउन सघाउ पु¥याउने उद्देश्यले म्याग्दीमा सञ्चालित अभिभावक शिक्षा प्रभावकारी बन्दै

Published On : २०७४ मंसिर २८, बिहीबार ०६:४८
राष्ट्रियसभा गठनकोे निर्वाचन प्रणालीमा मतभेदले ढिलाइ

कालिका खड्का:काठमाडौँ, २८ मंसिर : प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सम्पन्न भई नयाँ जनादेश आइसक्दा पनि राष्ट्रियसभा गठन गर्न दलहरुबीच सहमति हुन नसक्दा कानून निर्माण गर्ने प्रक्रियामा ढिलाइ भइरहेको छ ।

Published On : २०७४ मंसिर २८, बिहीबार ०६:४६
मतदाताको घर दैलोमा पुगेर समस्या सुन्दै बीना

कञ्चनपुर, २८ मंसिर  : कञ्चनपुरको निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्य पदमा विजयी वाम गठबन्धनबाट नेकपा (माओवादी केन्दै)का उम्मेदवार बीना मगरले बुधबारदेखि मतदातालाई भेट्न घरदैलो अभियान सञ्चालन गर्नुभएको छ

Published On : २०७४ मंसिर २८, बिहीबार ०६:४४
समानुपातिकतर्फ ६० जिल्लाको मतगणना समाप्त

काठमाडौँ, २८ मंसिर : मंसिर १० र २१ गते पहिलो र दोस्रो चरणमा भएको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फको ६० जिल्लाको मतगणना कार्य सकिएको छ । निर्वाचन

Published On : २०७४ मंसिर २८, बिहीबार ०६:४२
रु एक अर्बको हाराहारीमा राजस्व असुली

रसुवा, २८ मंसिर  : उत्तरी नाका रसुवागढीबाट चिनियाँ सामग्री दिन प्रतिदिन नेपाल भित्रने क्रम बढेपछि रु एक अर्बको हाराहारीमा राजस्व असुली भएको छ । प्रमुख भन्सार अधिकृत गोपाल कोइरालाका अनुसार

Published On : २०७४ मंसिर २८, बिहीबार ०६:४०
विकास र समृद्धि नै मुख्य लक्ष्य : डा रिजाल

पथरी, मोरङ, २८ मंसिर  : नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं नवनिर्वाचित सांसद डा मीनेन्द्र रिजालले विकास र समृद्ध नै राष्ट्र निर्माणको आधार भएको बताउनुभएको छ । जिल्ला निर्वाचन कार्यालय मोरङले

Published On : २०७४ मंसिर २८, बिहीबार ०६:३७
म्यान्चेस्टर सिटीले स्वान्सी सिटीलाई ४-० ले हरायो

काठमाडौं, २८ मंसिर । इङ्लिश प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर सिटी, म्यान्चेस्टर युनाईटेड र टोटनह्याम हट्सपर विजयी भएका छन् । तालिकाको शीर्ष स्थानमा रहेको म्यान्चेस्टर सिटीले स्वान्सी सिटीलाई ४-० ले हरायो

Published On : २०७४ मंसिर २८, बिहीबार ०६:३५
संविधानको मर्म र भावनाभन्दा बाहिर जाँदैनौँ : अध्यक्ष दाहाल

चितवन, २८ मंसिर : नेकपा (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले वाम गठबन्धन संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानको मर्म र भावनाभन्दा बाहिर नजाने बताउनुभएको छ । नेपाल पत्रकार महासंघ चितवन शाखाले आज

Published On : २०७४ मंसिर २८, बिहीबार ०६:३३
राजनीतिक सिनबाट राजावादी शक्ति आउट !

काठमाडौं, २८ मंसिर । मंसिर १० र २१ गते सम्पन्न भएको प्रदेश र प्रतिनिधि सभाको निर्वाचनको प्रत्यक्षतर्फको मतपरिणाम सार्वजनिक भैसकेको छ। अब समानुपातिकतर्फको पनि भोलिसम्म नतिजा आईसक्ने आयोगले जनाएको छ

Published On : २०७४ मंसिर २८, बिहीबार ०६:२९
मधेशी जनताको अधिकारका लागि संघर्ष जारीः अध्यक्ष यादव

राजविराज, २८ मंसिर । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेशी जनताले अधिकार नपाएसम्म अधिकार प्राप्तिका लागि संघर्ष जारी रहने बताउनुभएको छ । राजविराजस्थित साह धर्मशालामा बुधबार साँझ तेलि

Published On : २०७४ मंसिर २८, बिहीबार ०५:५३
कांग्रेस उम्मेदवार दिपक खड्का हराउन अन्तरघात गर्ने संखुवासभाका तीन कांग्रेस नेतामाथि कारबाहीको माग

२८ मंसिर, काठमाण्ठौ । संखुवासभामा नेपाली कांग्रेसका उम्मेदवारलाई हराउन कांग्रेसकै नेता लागिपरेको पाइएको छ । जिल्लाबाट प्रतिनिधिसमा सदस्यका लागि उम्मेदवार बनेका दिपक खड्कालाई हराउनका लागि जिल्लाका केही नेताले चलखेल गरेको

Published On : २०७४ मंसिर २८, बिहीबार ०५:४६