Logo
चुनाव जितको खुशीमा परिवारका सदस्यसँग प्रचण्ड, स्वर्गीय प्रकाशलाई सम्झिँदै भक्कानिए

चितवन, २५ मंसिर । चितवन क्षेत्र नं ३ बाट नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ विजयी भएका छन् । प्रचण्डले राप्रपा प्रजातान्त्रिकका उपाध्यक्ष विक्रम पाण्डेलाई ९ हजार ३२७ को

Published On : २०७४ मंसिर २५, सोमबार ०८:१८
चलचित्र बोर्डको अध्यक्ष बन्नको लागि ५० लाख घुस बुझाएको खुलासा

काठमाडौँ, २५ मंसिर । विगत ६ महिना देखि रिक्त अवस्थामा रहेको चलचित्र विकाश बोर्ड अध्क्षय पदमा निकिता पौडेल नियुक्त भएकी छिन्। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले निकितालाई बोर्ड अध्यक्षमा नियुक्ति गरेको

Published On : २०७४ मंसिर २५, सोमबार ०८:१५
निर्वाचन बिथोल्न खोज्ने समूह जनताबाट बहिष्कृत–ओली

भद्रपुर, २५ मंसिर : नेकपा (एमाले) का अध्यक्ष एवं झापा निर्वाचन क्षेत्र नं ५ का नवनिर्वाचित प्रतिनिधिसभाका सदस्य केपी शर्मा ओलीले झापाली जनता देशले चाहेको परिवर्तनलाई आत्मसाथ गरी देखाएको अभिमतप्रति

Published On : २०७४ मंसिर २५, सोमबार ०८:०९
देउवालाई प्रचण्डले भने,‘पराजय भोग्नुपर्ने थाहा हुँदाहुँदै पनि तपाईले चुनाव गर्ने बाचा पूरा गरेकोमा धन्यवाद छ’

काठमाडौं, २५ मंसिर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिकुलताका बीच चुनाव गरेकोमा प्रधानमन्त्री शेरबहादुर देउवालाई धन्यवाद दिएका छन् । चितवन ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वा्चित भएपछि प्रचण्डले

Published On : २०७४ मंसिर २५, सोमबार ०८:०५
प्रत्यक्षतर्फ चुनाव लडेका कांग्रेसका सबै महिला उम्मेदवार पराजित, वाम गठबन्धनबाट पाँच जना निर्वाचित

२५ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका तर्फबाट प्रत्यक्षतर्फको चुनावमा एक जना महिला पनि जित्न सकेनन् । यसअघि देशकै ठूलो पार्टी बनेको कांग्रेस यसपटक प्रत्यक्षतर्फको नतिजामा तेस्रो दलमा खुम्चिएसँगै महिलाको प्रतिनिधित्व

Published On : २०७४ मंसिर २५, सोमबार ०७:५८
सिरहा–१ मा काँग्रेसका प्रदीप गिरि विजयी

सिरहा, २५ मंसिर : सिरहा क्षेत्र नं १ प्रतिनिधिसभा सदस्यमा नेपाली काँग्रेसका प्रदीप गिरि विजयी हुनुभएको छ । गिरिले २३ हजार ९५१ मत प्राप्त गरी विजयी हुनुभयो । उहाँका निकटतम

Published On : २०७४ मंसिर २५, सोमबार ०७:५३
१ सय ६५ निर्वाचन क्षेत्रमध्ये १५२ स्थानको अन्तिम मतपरिणाम सार्वजनिक

काठमाडौं, २५  मंसिर । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ १ सय ६५ निर्वाचन क्षेत्रमध्ये १५२ स्थानको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । घोषित क्षेत्रको मत परिणाममध्ये अधिकांश स्थानमा वाम गठबन्धनका उम्मेदवार विजयी भएका

Published On : २०७४ मंसिर २५, सोमबार ०७:५१
इङलिस प्रिमियर लिग : म्यान्चेस्टर सिटीद्वारा म्यान्चेस्टर युनाईटेड पराजित

काठमाडौं, २५ मंसिर । इङलिस प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर सिटीले म्यान्चेस्टर युनाईटेडलाई २-१ ले हराएको छ ।गएराति म्यान्चेस्टर युनाईटेडको मैदान ओल्ड ट्राफोर्डमा भएको म्यान्चेस्टर डर्बीमा सिटीलाई विजयी गराउन डेभिड सिल्भा

Published On : २०७४ मंसिर २५, सोमबार ०७:४७
एमालेमा प्रवेश गर्ने भनि हल्ला चलाइएकोप्रति राप्रपा महामन्त्री राजेन्द्र लिङ्देनको आपत्ति

२५ मंसिर, काठमाडौं । झापा क्षेत्र नम्बर ३ बाट निर्वाचित सांसद एवं राप्रपाका महामन्त्री राजेन्द्र लिङदेनले आफूलाई एमालेमा प्रवेश गर्ने हल्ला चलाएर अपमानित गर्न खोजिएको बताएका छन् । वामपन्थीसँग तालमेल

Published On : २०७४ मंसिर २५, सोमबार ०७:४३
धनुषा-४ बाट एमालेका रघुवीर महासेठ विजयी

काठमाडौं, मंसिर २५: धनुषा क्षेत्र नम्बर ४ बाट नेकपा एमालेका रघुवीर महासेठ विजयी भएका छन्। प्रदेश नं २ को प्रतिनिधि सभामा एमालेको यो दोश्रो जित हो। यसअघि सिरहा-३ बाट एमालेका लिलानाथ

Published On : २०७४ मंसिर २५, सोमबार ०७:४३
काम चलाउ सरकारले गरेका नियुक्तिप्रति एमालेको आपत्ति, नियुक्तिको निर्णय खारेज गरिने

२५ मंसिर,काठमाडौं । निर्वाचन सम्पन्न भएर कामचलाउन बनिसकेको सरकारले सरकारी संस्थानमा नयाँ नियुक्ति गरेको छ । मन्त्रिपरिषदको सोमवारको बैठकले सन्चार मन्त्री मोहनवहादुर बस्नेतको ठाडो प्रस्तावमा नयाँ नियुक्ति गरेको छ ।

Published On : २०७४ मंसिर २५, सोमबार ०७:३२
काम चलाउ बनेको देउवा सरकारले जाँदाजाँदै गरेका निर्णयहरु

काठमाडौं, २५ मंसिर । निर्वाचन सम्पन्न भएर कामचलाउन बनिसकेको सरकारले सरकारी संस्थानमा नयाँ नियुक्ति गरेको छ । सोमवार बसेको मन्त्रिपरिषदको बैठकले सन्चारमन्त्री मोहनवहादुर बस्नेतको ठाडो प्रस्तावमा नयाँ नियुक्ति गरेको छ ।

Published On : २०७४ मंसिर २५, सोमबार ०७:२७