Logo
cpn-uml-1
सिराहा १ नम्बर प्रदेश क बाट एमालेका लगन लाल चौधरी ११५४२ सहित निर्वाचित

Published On : २०७४ मंसिर २३, शनिबार २१:०८
प्रतिनिधिसभा अछाम-१ भीमबहादुर रावल (एमाले) १२६०६/ भरतकुमार स्वार (कांग्रेस) ८०३९

Published On : २०७४ मंसिर २३, शनिबार २०:५६
मकवानपुर क्षेत्र नम्बर १ को मतपिरणाम कृष्‍ण प्रसाद दहाल (एमाले) ३५६७२/ कमल थापा (राप्रपा) २९३५८

Published On : २०७४ मंसिर २३, शनिबार २०:५५
रौतहट– २ बाट प्रतिनिधिसभा : नेपाली कांग्रेसका मोहम्मद आफताब आलम विजयी

निर्वाचन आयोगका अनुसार उनले १८८३३ मत ल्याएका छन् भने उनका निकट प्रतिद्वन्द्वी संघीय समाजवादी फोरम नेपालका किरणकुमार साहको मत १६८६५ छ। योसँगै प्रतिनिधिसभामा कांग्रेसले सात स्थान जितेको छ।

Published On : २०७४ मंसिर २३, शनिबार २०:५३
cpn-uml-1
दैलेख २ बाट एमालेका राजबहादुर बुढा २३ हजार ३२३ मत सहित निर्वाचित

दैलेख २ बाट एमालेका राजबहादुर बुढा २३ हजार ३२३ मत सहित निर्वाचित।

Published On : २०७४ मंसिर २३, शनिबार २०:५१
cpn-uml-1
कास्की ३ प्रदेशसभा–ख मा एमाले उम्मेदवार राजीव पहरी विजयी

उनले १६ हजार १ सय ६७ मत पाए भने प्रतिस्पर्धी कांग्रेसका शिकन्दर गुरुङले १० हजार ८ सय ७६ मत पाए

Published On : २०७४ मंसिर २३, शनिबार २०:२१
देउवा पत्नी आरुजु राणा २ हजार मतान्तरले पछाडि

प्रतिनिधि सभा तर्फ कैलाली ५ मा प्रधानमन्त्री शेर बहादुर देउवा पत्नी आरुजु देउवा पछाडि परेकी छिन्। वाम गठबन्धनका उम्मेद्वार नेकपा एमालेका नारद मुनि राणा १७ हजार १ सय ७६ मत

Published On : २०७४ मंसिर २३, शनिबार २०:१८
समानुपातिकको डेढ लाख मत गन्दा एमाले-कांग्रेस टक्कर

समानुपातिकको डेढ लाख मत गन्दा एमाले-कांग्रेस टक्कर

Published On : २०७४ मंसिर २३, शनिबार २०:१०
भक्तपुर-२ बाट महेश बस्नेत विजयी, बुढेशकालमा दमननाथको लज्जास्पद हार

काठमाडौं, २४ मंसिर । नेकपा एमालेका नेता महेश बस्नेत प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित भएका छन् । भक्तपुर क्षेत्र नम्बर २ बाट बस्नेत सांसदमा निर्वाचित भएका हुन् । कांग्रेस नेता

Published On : २०७४ मंसिर २३, शनिबार २०:०८
जितपछि राजेन्द्र महतोले भने- संविधान संशोधन र मधेस विकास हाम्रो एजेन्डा

जितपछि महतोले भने- संविधान संशोधन र मधेस विकास हाम्रो एजेन्डा

Published On : २०७४ मंसिर २३, शनिबार १९:५६
cpn-uml-1
अष्टलक्ष्मी शाक्य प्रदेशसभा सदस्यमा निर्वाचित

अष्टलक्ष्मी शाक्य प्रदेशसभा सदस्यमा निर्वाचित

Published On : २०७४ मंसिर २३, शनिबार १९:५०
खोटाङको तीन वटै सिटमा वाम विजयी

प्रदेशसभा सदस्यमा एमालेका विशाल भट्टराई विजयी भएका छन् । उनले ३६ हजार ३२९ मत पाए भने कांग्रेसकी सरवस्ती वजिमयले २२ हजार ४३२ मत पाएकी छन् । प्रदेशतर्फ कमा राजन राई र

Published On : २०७४ मंसिर २३, शनिबार १९:४७