Logo
प्यूठान प्रदेशसभा (ख) मा वाम गठबन्धनबाट माअोवादीका कृष्णध्वज खड्का बिजयी ।

माअोवादी : २७,९१० कांग्रेस : १४१६८ माले : १९७१ नयाँशक्ति : ३१३ बदर : २९३१

Published On : २०७४ मंसिर २४, आईतवार ०६:३१
झापा क्षेत्र नम्बर २ प्रतिनिधिसभा वामगठबन्धन (एमाले) – पवित्रा निरौला खरेल ३७,२२७ कांग्रेस– उद्धव थापा २६,२२९

Published On : २०७४ मंसिर २४, आईतवार ०६:३०
रौतहट-३ बाट माओवादी केन्द्रका प्रभु साह र ४ बाट काग्रेसका देवप्रसाद तिमल्सिना विजयी । औपचारिक घोषणा हुन बाँकी ।

Published On : २०७४ मंसिर २४, आईतवार ०६:३०
कपिलवस्तु १ मा वाम गठबन्धनको अग्रता माओवादी, चक्रपाणि खनाल- २५,२८९ कांग्रेस, दीपकुमार उपाध्याय- २२,६८१

Published On : २०७४ मंसिर २४, आईतवार ०६:२९
भक्तपुर क्षेत्र नं १ प्रतिनीधिसभामा नेमकिपाको अग्रता कायमै नेमकिपा, प्रेम सुवाल- १२,४४६ कांग्रेस, बाबुराजा जोशी- ८,७९८ माओवादी, मिलन सुवाल- ७,५९६

Published On : २०७४ मंसिर २४, आईतवार ०६:२९
संखुवासभा प्रतिनिधिसभा एमाले, राजेन्द्र गौतम- १७ हजार ६२ कांग्रेस, दीपक खड्का- १६ हजार २२७

Published On : २०७४ मंसिर २४, आईतवार ०६:२८
झापा क्षेत्र नम्बर १ मा वाम गठबन्धनका सुरेन्द्रकुमार कार्की विजयी

माओवादी नेता कार्कीले ३६ हजार १७३ मत ल्याए भने कांग्रेस नेता विश्वप्रकाश शर्मा ३३ हजार ३१० मत प्राप्त गरे।

Published On : २०७४ मंसिर २४, आईतवार ०६:२८
तनहुँ १ प्रतिनिधिसभा एमाले, कृष्णकुमार श्रेष्ठ- २९,३७८ कांग्रेस, रामचन्द्र पौडेल- २३,८४२

Published On : २०७४ मंसिर २४, आईतवार ०६:२७
सुनसरी क्षेत्र नम्बर १ एमाले, जयकुमार राई- ३१,७८९ संघीय समाजवादी, अशोक राई- १६,००१

Published On : २०७४ मंसिर २४, आईतवार ०६:२६
बाँके प्रतिनिधिसभा क्षेत्र १ माओवादी- महेश्वर गहतराज – २१,१५० कांग्रेस- माधवराम खत्री- १८,९२१

Published On : २०७४ मंसिर २४, आईतवार ०६:२६
चितवन क्षेत्र नम्बर २ एमाले, कृष्णभक्त पोखरेल- २३,७०६ कांग्रेस, शेषनाथ अधिकारी- १५,६०९

Published On : २०७४ मंसिर २४, आईतवार ०६:२६
चितवन क्षेत्र नम्बर ३ पुष्पकमल दाहाल प्रचण्ड- १६,४९८ विक्रम पाण्डे- १२,१३५

Published On : २०७४ मंसिर २४, आईतवार ०६:२५