Logo
रुपन्देही क्षेत्र नम्बर २ बाट नेकपा एमालेका विष्णु पौडेल ४४ हजार ९ मत ल्याएर विजयी

Published On : २०७४ मंसिर २४, आईतवार ०१:२६
दैलेख क्षेत्र नम्बर २ बाट एमालेका राजबहादुर बुढा क्षेत्री २३ हजार ३२३ मत ल्याएर विजयी

Published On : २०७४ मंसिर २४, आईतवार ०१:१९
सुर्खेत क्षेत्र नम्बर १ बाट एमालेका ध्रुबकुमार शाही ३६ हजार ७५९ मत ल्याएर विजयी

Published On : २०७४ मंसिर २४, आईतवार ०१:१९
बाँके क्षेत्र नम्बर २ बाट संघीय समाजवादी फोरमका मोहम्मद इस्तियाक राई २१ हजार ५५७ मत पाएर विजयी

Published On : २०७४ मंसिर २४, आईतवार ०१:१८
कांग्रेस सभापति देउवा ७ हजार मतान्तरले विजयी

Published On : २०७४ मंसिर २४, आईतवार ०१:१७
बिहानसम्मको नतिजा, कसले कहाँ जिते ?(नामावलीसहित)

प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मत परिणाम निरन्तर आइरहेको छ । बिहान ५ बजेसम्म ७१ क्षेत्रको नतिजा सार्वजनिक भएको छ। अहिलेसम्म सार्वजनिक मत परिणामअनुसार वाम गठबन्धनले  प्रतिनिधि सभामा दुई

Published On : २०७४ मंसिर २४, आईतवार ०१:०१
एमालेका पूर्व अध्यक्ष झलनाथ खनाल प्रतिनिधिसभा सदस्य निर्वाचित भएका छन्। इलाम-१ बाट आफ्ना निकट प्रतिद्वन्द्वीलाई १७१६७ मतले उछिन्दै उनी विजयी भएका हुन्।

Published On : २०७४ मंसिर २४, आईतवार ००:५९
नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा विजयी

डडेल्धुरा । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा विजयी भएका छन् । प्रतिनिधिसभाको जारी मतगणनामा नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा डडेलधुराबाट निर्वाचित भएका छन्। देउवाले आफ्नो सुरुआती अग्रता कायम

Published On : २०७४ मंसिर २४, आईतवार ००:५३
आरजु देउवा राणा दुई हजार बढी मतले पछि

कैलाली ५ को जारी मतगणनामा नेपाली कांग्रेसकी उम्मेदवार आरजु देउवा राणा दुई हजार बढी मतले पछि परेकी छन्। प्राप्त पछिल्लो मतपरिणाममा वाम गठबन्धनका उम्मेदवार नारदमुनि रानाले १८१८४ मत पाएका छन्।

Published On : २०७४ मंसिर २३, शनिबार २१:३७
काठमाडौं-५ मा एमालेका ईश्वर पोखरेल साढे ६ हजार मतले अगाडि

Published On : २०७४ मंसिर २३, शनिबार २१:३४
उदयपुरमा कांग्रेसका नारायण खड्का झिनो मतले अगाडि

Published On : २०७४ मंसिर २३, शनिबार २१:३४
श्रम तथा रोजगार राज्यमन्त्री मा. डिल्ली बहादुर चौधरी दांग क्षेत्र न. ३ ‘१’ बाट प्रदेससभा सदस्य मा २३३७ मत काे अन्तर ले निर्बाचित

Published On : २०७४ मंसिर २३, शनिबार २१:१२