Logo
निर्वाचनमा उत्साहपूर्वक सहभागी ,आम नेपालीलाई प्रधानमन्त्रीद्वारा धन्यवाद ज्ञापन

काठमाडौं, मंसिर १० । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभा र प्रदेशसभाको प्रथम चरणको निर्वाचन उत्साहपूर्वक सम्पन्न भएकामा आम नेपालीमा धन्यवाद ज्ञापन गरेका छन् । प्रधानमन्त्री देउवाले आइतबार (आज) एक विज्ञप्तिमार्फत लोकतन्त्रको

Published On : २०७४ मंसिर १०, आईतवार १४:३०
भिष्म पितामहलाई ढाल्ने तेस्रो लिंगीका सामु दुर्योधन चरित्रका कम्युनिष्टहरु टिक्दैनन् : भूमिका श्रेष्ठ

काठमाडौ, १० मंसिर । चर्चित कलाकार तथा यौनिक अल्पसंख्यकको हितमा समर्पित ब्ल्यू डायमण्ड सोसाइटीकी भूमिका श्रेष्ठले नेपालभरका तेस्रो लिंगी नागरिकको समर्थन नेपाली कांग्रेसलाई भएकोले चुनावी मैदानमा अब भिष्मपितामह नै आएपनि

Published On : २०७४ मंसिर १०, आईतवार १३:५६
देशका विभिन्न भागमा राखिएको विष्फोटक पदार्थ नष्ट

काठमाडौँ, १० मंसिर (रासस) : पहिलो चरणअन्तर्गत आज भएको निर्वाचनका क्रममा देशका विभिन्न भागमा निर्वाचन विरोधी समूहले राखेका विष्फोटक पदार्थ नष्ट गरिएको प्रहरीले जनाएको छ । प्रहरी केन्द्रीय समाचार कक्षका

Published On : २०७४ मंसिर १०, आईतवार १३:५३
शान्तिपूर्ण वातावरणमा सम्पन्न भएको छ, ६५ प्रतिशतभन्दा बढी मतदान : निर्वाचन आयोग

काठमाडौँ, १० मंसिर (रासस) : निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको पहिलो चरणको निर्वाचन आज मंसिर १० गते मुलुकका ३२ जिल्लामा शान्तिपूर्ण, उत्साहजनक र मतदाताको व्यापक सहभागितामा सम्पन्न भएको जनाएको

Published On : २०७४ मंसिर १०, आईतवार १३:४८
संस्थागत विकासका लागि काँग्रेसलाई मतदान गर्न आम मतदातालाई कोइरालाको आग्रह

नवलपरासी, १० मंसिर (रासस):  नेपाली काँग्रेसका महामन्त्री डा शशांक कोइरालाले लोकतन्त्रको संस्थागत विकासका लागि नेपाली काँग्रेसलाई मतदान गर्न आम मतदातालाई आग्रह गर्नुभएको छ । बर्दघाट सुस्ता पूर्व नवलपरासी निर्वाचन क्षेत्र

Published On : २०७४ मंसिर १०, आईतवार १३:४६
जनता भन्छन् खानेपानी, नेता भन्छन् राजधानी

सुशील दर्नाल : सुनसरी, धरान, १० मंसिर (रासस) : सुनसरी क्षेत्र नम्बर १ का उम्मेदवारले धरान बजारलाई राजधानी बनाउने मुख्य चुनावी मुद्दा बनाइरहेको सन्दर्भमा यहाँका जनताले भने खानेपानीको माग गरेका

Published On : २०७४ मंसिर १०, आईतवार १३:४३
स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण निर्वाचन सबैको दायित्व : राष्ट्रपति भण्डारी

प्रकाश सिलवाल : चुलाचुली, (इलाम) १० मंसिर : राष्ट्रपति विद्यादेवी भण्डारीले स्वतन्त्र, निष्पक्ष, स्वच्छ र शान्तिपूर्ण निर्वाचन सम्पन्न गर्नु सम्बद्ध सबैको दायित्व भएको बताउनुभएको छ । राष्ट्रपति भण्डारीले भन्नुभयो, “परिवर्तनलाई

Published On : २०७४ मंसिर १०, आईतवार १३:४१
सफलतापूर्वक निर्वाचन सम्पन्न भएको समाजको प्रारम्भिक निष्कर्ष

काठमाडौँ, १० मंसिर (रासस) : पहिलो चरणअन्तर्गत आज ३२ जिल्लामा भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन केही अपवादलाई छोडेर शान्तिपूर्णरुपमा सम्पन्न भएको छ । मानवअधिकार तथा शान्ति समाजले गरेको निर्वाचन

Published On : २०७४ मंसिर १०, आईतवार १३:३८
बुद्ध भारतमा जन्मिएका हुन् भन्ने दलाई लामालाई अभिव्यक्ति सच्याउन ओलीको सुझाब

१० मंसिर, काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले धार्मिक नेता दलाई लामालाई बुद्धको जन्मस्थान बारे दिएको गलत बयान सच्याउन आग्रह गरेका छन् । काठमाडौं क्षेत्र न. ३ मा बौद्धमा

Published On : २०७४ मंसिर १०, आईतवार १०:४५
श्याम–सुनीता चलचित्रकर्मी सम्मान दीपाश्री निरौलालाई

खासगरी मनोरञ्जन क्षेत्रमा कार्य गर्दै आएको ड्रिम वल्र्ड ल्फिम मेकर्स प्रा.लि. ले अब पुरस्कार एवं सम्मानको श्रृंखला शुरु गर्ने भएको छ । पुरस्कार एवं सम्मान साहित्य, कला एवं संस्कृतिक क्षेत्रमा

Published On : २०७४ मंसिर १०, आईतवार १०:३९
काँग्रेस अधिनायकवादविरुद्ध लड्न तयार छ : बालकृष्ण खाँण

काठमाडौँ, १० मंसिर : नेपाली काँग्रेसका नेता बालकृष्ण खाँणले काँग्रेस पार्टीले पुनःएकपटक कम्युनिष्ट अधिनायकवाद विरुद्ध लड्नुपर्नेे बेला आएको बताउनुभएको छ । नेपाली काँग्रेस निर्वाचन परिचालन समितिअन्तर्गत प्रचारप्रसार उपसमितिद्वारा आयोजना गरिएको

Published On : २०७४ मंसिर १०, आईतवार १०:३५
देउवाविरुद्ध ओलीको व्यंग्य :‘ड्राईभरको कुर्सीमा बस्दैमा ड्राईभर बनिँदैन, लाईसेन्स लिनुपर्छ’ (भिडियोसहित)

काठमाडौँं, १० मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवा प्रधानमन्त्रीको कुर्सीमा मात्रै बसेकोले असली प्रधानमन्त्री अहिले भई नसकेको आरोप लगाएका छन् । प्रधानमन्त्री देउवाविरुद्ध खनिएका एमाले

Published On : २०७४ मंसिर १०, आईतवार १०:३०