Logo
अब मेरा लागि नेपालका हरेक युवा–युवती ‘प्रकाश’ : अध्यक्ष प्रचण्ड

रत्ननगर, चितवन, १० मंसिर : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशका हरेक युवा–युवती अब मेरा लागि ‘प्रकाश’ भएको बताउनुभएको छ । दक्षिण चितवनको माडीमा आज साँझ भएको चुनावी

Published On : २०७४ मंसिर १०, आईतवार १५:०८
मन र मतलाई परिवर्तन गर्न संयोजक मिश्रको आग्रह

नेपालगञ्ज, १० मंसिर :  विवेकशील साझा पार्टीका केन्द्रीय संयोजक रवीन्द्र मिश्रले राजनीतिमा दलहरुले खेलेको भूमिकाको मूल्यांकन र उम्मेदवारको पृष्ठभूमिका आधारमा मतदान गर्न नागरिकलाई आग्रह गर्नुभएको छ । सो पार्टीद्वारा आज

Published On : २०७४ मंसिर १०, आईतवार १५:०५
राप्रपाका महामन्त्री प्रधानसँग स्पष्टीकरण माग

काठमाडौँ, १० मंसिर  : निर्वाचन आयोगले राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का महामन्त्री तथा उक्त पार्टीका तर्फबाट प्रतिनिधिसभा सदस्यको समानुपातिकतर्फका उम्मेदवार ध्रुवबहादुर प्रधानसँग २४ घण्टे स्पष्टीकरण माग गरेको छ । मौन

Published On : २०७४ मंसिर १०, आईतवार १५:०२
जनताप्रति बफादार उम्मेदवार छान्नुहोस् : मन्त्री पाण्डे

चितवन, १० मंसिर (रासस) : वन तथा भूसंरक्षणमन्त्री विक्रम पाण्डेले जनताप्रति बफादार बनेर विकासलाई गति दिने उम्मेदवारको पक्षमा मतदान गर्न सबैसंग आग्रह गर्नुभएको छ । भरतपुर महानगरपालिका– २० भीमनगर धर्मभकारी

Published On : २०७४ मंसिर १०, आईतवार १४:५९
वाम गठबन्धनका कार्यकर्ताको बुथ कब्जा गर्ने प्रयास असफल : सञ्चारमन्त्री बस्नेत

काठमाडौँ, १० मंसिर (रासस) : सूचना तथा सञ्चार मन्त्री एवं नेपाली काँग्रेसका नेता मोहनबहादुर बस्नेतले वाम गठबन्धनका कार्यकर्ताले बुथ कब्जा गर्न गरेको प्रयास सुुरक्षाकर्मीका कारण पूर्ण हुन नपाएको बताउनुभएको छ

Published On : २०७४ मंसिर १०, आईतवार १४:५७
स्थिर सरकार बनेमा मुलुकको मुहार फेरिन्छ : माधव नेपाल

काठमाडौँ, १० मंसिर : नेकपा (एमाले)का नेता माधवकुमार नेपालले अबको निर्वाचनपछि वाम गठबन्धनको बहुमतको स्थिर सरकार बनेर मुलुकले समृद्धि हासिल गर्ने बताउनुभएको छ । काठमाडौँ क्षेत्र नं २ बाट उम्मेदवार

Published On : २०७४ मंसिर १०, आईतवार १४:५३
डा आरजु राणा देउवाद्वारा प्रतिबद्धतापत्र सार्वजनिक

धनगढी, १० मंसिर : कैलाली निर्वाचन क्षेत्र नं ५ बाट प्रतिनिधिसभाकी उम्मेदवार काँग्रेस नेत्री डा आरजु राणा देउवाले आज आफ्नो चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गर्नुभएको छ । नेपाल महिला संघद्वारा आयोजित

Published On : २०७४ मंसिर १०, आईतवार १४:४९
निर्धक्क भएर मतदान गरौँ : उपप्रधानमन्त्री थापा

विराटनगर, १० मंसिर (रासस) : उपप्रधानमन्त्री कमल थापाले सरकारले चुनावको निम्ति सम्पूर्ण सुरक्षा व्यवस्था मिलाएकाले निर्धक्क भएर मतदान गर्न आह्वान गर्नुभएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीद्वारा आज विराटनगरमा आयोजित आमसभालाई

Published On : २०७४ मंसिर १०, आईतवार १४:४८
एमालेले जनतालाई खुल्ला कैदी बनायो : नेता पौडेल

दमौली, तनहुँ, १० मंसिर (रासस) : नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले साविक तनहुँको क्षेत्र नं ३ का जनतालाई एमालेले खुल्ला कैदी बनाएको आरोप लगाउनुभएको छ । तनहुँको घिरिङ गाउँपालिका

Published On : २०७४ मंसिर १०, आईतवार १४:४५
मतपेटिका ल्याउँदै गरेको टोलीलाई लक्षित गरी बम विस्फोट

त्रिशूली, नुवाकोट, १० मंसिर (रासस) ः मतदान सम्पन्नपछि मतपेटिका लिएर सदरमुकाम विदुर आउँदै गरेको टोलीलाई लक्षित गरी आज साँझ बम विस्फोट भएको छ । विदुर नगरपालिका–७ तुप्चेको चण्डेश्वरी मतदानस्थलको मतपेटिका

Published On : २०७४ मंसिर १०, आईतवार १४:४०
मार्वु मतदान केन्द्रमा पाँच राउन्ड हवाई फायर

दोलखा, १० मंसिर (रासस) : दिनभर शान्त रहेको दोलखाको निर्वाचनमा अपराह्नपछि तनाव शुरु भएको छ । नखसेको मत अन्य व्यक्तिले हाल्न खोजेपछि जिल्लाका विभिन्न मतदान केन्द्रमा तनाव भएको हो ।

Published On : २०७४ मंसिर १०, आईतवार १४:३७
बिपी रहेको भए केपी काँग्रेस हुन्थे : महामन्त्री कोइराला

चितवन, १० मंसिर : बिपी पुत्र डा शशांक कोइरालाले आफ्ना पिता जिवित रहेको भए एमाले अध्यक्ष केपी शर्मा ओली अहिले काँग्रेस हुने बताउनुभएको छ । ओलीले देशका विभिन्न ठाउँमा मन्तव्यका

Published On : २०७४ मंसिर १०, आईतवार १४:३४