मनोज न्यौपाने, प्रवक्ता, नेपाल प्रहरी प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मिति नजिकिदै गर्दा सुरक्षा संवेदनशीलता बढ्दै गएको छ । उम्मेदवारहरुमाथि नै बम र एम्बुस आक्रमण भइरहेका छन् । चुनावका बेला
Published On : २०७४ मंसिर ८, शुक्रबार ०३:१८अमेरिकाले एक करोड डलर मूल्य इनाम घोषणा गरेका पाकिस्तानका एक जना उच्च इस्लामवादी नेता हाफिज सइद अदालतको आदेशपछि नजरबन्दबाट मुक्त भएका छन्। संयुक्त राज्य अमेरिका र भारतले ९ वर्षअघि १
Published On : २०७४ मंसिर ८, शुक्रबार ०२:५८८ मंसिर, काठमाण्डौ । पहिलो चरणमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि बिहीबार मध्यरातदेखि मौन अवधि सुरु भएको छ । यही १० गते मतदान हुने क्षेत्रमा मौन अवधि लागु
Published On : २०७४ मंसिर ८, शुक्रबार ०२:१०काठमाडौं ८ मंसिर । मंसिर १० र २१ गरी दुई चरणमा हुन गइरहेको प्रदेश सभा र प्रतिनिधिसभाको निर्वाचनमा सामाजिक सञ्जालमा ‘स्पोन्सर’को नाममा मुलुकबाट करोडौँ रुपैयाँ बाहिरिँदै छ । सामाजिक सञ्जालमा ‘पेज
Published On : २०७४ मंसिर ८, शुक्रबार ०२:०४काठमाडौं ८ मंसिर । प्रतिनिधिसमा र प्रदेशसभा निर्वाचन प्रत्यक्षतर्फ ५ हजार १ सय ८४ उम्मेदवार मैदानमा छन् । मंसिर १० र २१ मा दुई चरणमा हुने प्रत्यक्ष निर्वाचनबाट प्रतिनिधिसभा र पदैशसभा
Published On : २०७४ मंसिर ८, शुक्रबार ०२:००८ मंसिर, काठमाण्डौ । कम्मर दुख्ने व्यथाले सताएपछि एक महिला उपचारको क्रममा दक्षिणकाली चाल्नाखेलस्थित पेमा टासी छुल्ठिम घोम्बो कासुङ गुम्बा पुगिन् । उनले सुनेकी थिइन्, ‘गुम्बाका रिम्पोछे छुल्ठिम दोर्जे योन्तान
Published On : २०७४ मंसिर ८, शुक्रबार ०१:३०काठमाडौं ८ मंसिर । प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा मतदाताले तीनवटा मतपत्रमा मतदान गर्नुपर्नेछ । तीनवटै मतपत्र फरक–फरक छन् । मतदाताले यी तीन मतपत्र छुट्टाछुट्टै मतपेटिकामा खसाल्नुपर्नेछ । निर्वाचन आयोगका अनुसार सबैभन्दा
Published On : २०७४ मंसिर ८, शुक्रबार ०१:११काठमाडौं ८ मंसिर । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्तासँग मिलेमतो गरी आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन बिथोल्न लबिङ गर्दै हिँडेका एक तिब्बती शरणार्थीलाई पोखरा प्रहरीले पक्राउ गरेको छ । पोखराडाँडाको
Published On : २०७४ मंसिर ८, शुक्रबार ०१:०७काठमाडौं ८ मंसिर । अपरिचित ठाउँ पनि होइन, अपायक पनि होइन । बिन्ध्यवासिनी मन्दिरबाट सराङ्कोटतिर उकालो लाग्ने ठाउँबाट १५ किलोमिटरको मोटरबाटोको दूरीमै छ, कास्कीकोट । कास्कीकोटको पनि मूलबाटोबाट एक मिनेट
Published On : २०७४ मंसिर ८, शुक्रबार ०१:००८ मंसिर, काठमाण्डौ । पैसा हुनेले करोडौँ खर्च गर्ने अनि नहुनेले दश औँला जोडेर भोट माग्नुपर्ने अवस्था नेपालमा छ । चुनावमा अत्याधिक खर्च हुनेभएकाले नै दलहरु धनाढ्य व्यापारी तथा उद्योगिलाई आफ्नो
Published On : २०७४ मंसिर ८, शुक्रबार ००:५६काठमाडौं ८ मंसिर । संघीय व्यवस्था कार्यान्वयनका क्रममा पहिलोपटक गठन हुन लागेका सातवटा प्रदेशसभा सञ्चालनका लागि ठूलो धनराशि र जनशक्ति आवश्यक पर्ने प्रक्षेपण भएको छ । संसद् सचिवालयका प्रवक्तासमेत रहेका
Published On : २०७४ मंसिर ८, शुक्रबार ००:५५काठमाडौं ८ मंसिर । महिनादेखि नाकाबन्दी खेपिरहेको कतारमा हजारौ नेपालीको रोजगार गुमेको छ । निर्माण क्षेत्र, बजारमा सामान सप्लाई गर्ने र होटल क्षेत्रमा कार्यरत नेपाली कामदारको रोजगारी गुमेको हो ।
Published On : २०७४ मंसिर ८, शुक्रबार ००:५२