Logo
सुरक्षाको कमजोरीका कारण चुनाव विरोधी कुनै पनि गतिविधि हुँदैन : मनोज न्यौपाने, प्रवक्ता, नेपाल प्रहरी

मनोज न्यौपाने, प्रवक्ता, नेपाल प्रहरी प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मिति नजिकिदै गर्दा सुरक्षा संवेदनशीलता बढ्दै गएको छ । उम्मेदवारहरुमाथि नै बम र एम्बुस आक्रमण भइरहेका छन् । चुनावका बेला

Published On : २०७४ मंसिर ८, शुक्रबार ०३:१८
एक करोड डलर मूल्य तोकिएका नेता रिहा

अमेरिकाले एक करोड डलर मूल्य इनाम घोषणा गरेका पाकिस्तानका एक जना उच्च इस्लामवादी नेता हाफिज सइद अदालतको आदेशपछि नजरबन्दबाट मुक्त भएका छन्। संयुक्त राज्य अमेरिका र भारतले ९ वर्षअघि १

Published On : २०७४ मंसिर ८, शुक्रबार ०२:५८
मौन अवधिको पालना नगर्ने उम्मेदवारले चुनाव जिते पनि सबै प्रक्रिया रद्द हुने

८ मंसिर, काठमाण्डौ । पहिलो चरणमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि बिहीबार मध्यरातदेखि मौन अवधि सुरु भएको छ । यही १० गते मतदान हुने क्षेत्रमा मौन अवधि लागु

Published On : २०७४ मंसिर ८, शुक्रबार ०२:१०
सामाजिक सञ्जालमा विज्ञापनको होड: बिदेसियो १४ करोड

काठमाडौं ८ मंसिर । मंसिर १० र २१ गरी दुई चरणमा हुन गइरहेको प्रदेश सभा र प्रतिनिधिसभाको निर्वाचनमा सामाजिक सञ्जालमा ‘स्पोन्सर’को नाममा मुलुकबाट करोडौँ रुपैयाँ बाहिरिँदै छ । सामाजिक सञ्जालमा ‘पेज

Published On : २०७४ मंसिर ८, शुक्रबार ०२:०४
मैदानमा ११, ० २२ उम्मेदवार भिड्दै

काठमाडौं ८ मंसिर । प्रतिनिधिसमा र प्रदेशसभा निर्वाचन प्रत्यक्षतर्फ ५ हजार १ सय ८४ उम्मेदवार मैदानमा छन् । मंसिर १० र २१ मा दुई चरणमा हुने प्रत्यक्ष निर्वाचनबाट प्रतिनिधिसभा र पदैशसभा

Published On : २०७४ मंसिर ८, शुक्रबार ०२:००
कम्मर दुखेको निको पार्न ६ वर्षदेखि यौन क्रियाकलाप, अन्ततः महिलालाई यौन शोषण गर्ने रिम्पोछे प्रहरी फन्दामा

८ मंसिर, काठमाण्डौ । कम्मर दुख्ने व्यथाले सताएपछि एक महिला उपचारको क्रममा दक्षिणकाली चाल्नाखेलस्थित पेमा टासी छुल्ठिम घोम्बो कासुङ गुम्बा पुगिन् । उनले सुनेकी थिइन्, ‘गुम्बाका रिम्पोछे छुल्ठिम दोर्जे योन्तान

Published On : २०७४ मंसिर ८, शुक्रबार ०१:३०
कसरी गर्ने मतदान ? मतगणना कहिले ?

काठमाडौं ८ मंसिर ।  प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा मतदाताले तीनवटा मतपत्रमा मतदान गर्नुपर्नेछ । तीनवटै मतपत्र फरक–फरक छन् । मतदाताले यी तीन मतपत्र छुट्टाछुट्टै मतपेटिकामा खसाल्नुपर्नेछ । निर्वाचन आयोगका अनुसार सबैभन्दा

Published On : २०७४ मंसिर ८, शुक्रबार ०१:११
विप्लवका कार्यकर्ताको तिब्बती कनेक्सन

काठमाडौं ८ मंसिर । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्तासँग मिलेमतो गरी आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन बिथोल्न लबिङ गर्दै हिँडेका एक तिब्बती शरणार्थीलाई पोखरा प्रहरीले पक्राउ गरेको छ । पोखराडाँडाको

Published On : २०७४ मंसिर ८, शुक्रबार ०१:०७
‘हाम्रा कुरा सुन्दैनन्, भाषणमात्रै सुनाउँछन्’

काठमाडौं ८ मंसिर । अपरिचित ठाउँ पनि होइन, अपायक पनि होइन । बिन्ध्यवासिनी मन्दिरबाट सराङ्कोटतिर उकालो लाग्ने ठाउँबाट १५ किलोमिटरको मोटरबाटोको दूरीमै छ, कास्कीकोट । कास्कीकोटको पनि मूलबाटोबाट एक मिनेट

Published On : २०७४ मंसिर ८, शुक्रबार ०१:००
मौन अवधिमा मतदातालाई पैसा बाँड्ने तयारी, यस्ता छन् ५० करोडसम्म खर्च गर्ने उम्मेदवार

८ मंसिर, काठमाण्डौ । पैसा हुनेले करोडौँ खर्च गर्ने अनि नहुनेले दश औँला जोडेर भोट माग्नुपर्ने अवस्था नेपालमा छ । चुनावमा अत्याधिक खर्च हुनेभएकाले नै दलहरु धनाढ्य व्यापारी तथा उद्योगिलाई आफ्नो

Published On : २०७४ मंसिर ८, शुक्रबार ००:५६
प्रदेशसभाका लागि वार्षिक २ अर्ब ५५ करोड चाहिने

काठमाडौं ८ मंसिर । संघीय व्यवस्था कार्यान्वयनका क्रममा पहिलोपटक गठन हुन लागेका सातवटा प्रदेशसभा सञ्चालनका लागि ठूलो धनराशि र जनशक्ति आवश्यक पर्ने प्रक्षेपण भएको छ । संसद् सचिवालयका प्रवक्तासमेत रहेका

Published On : २०७४ मंसिर ८, शुक्रबार ००:५५
कतारमा नाकाबन्दीको असर : हजारौं नेपाली फर्किए

काठमाडौं ८ मंसिर । महिनादेखि नाकाबन्दी खेपिरहेको कतारमा हजारौ नेपालीको रोजगार गुमेको छ । निर्माण क्षेत्र, बजारमा सामान सप्लाई गर्ने र होटल क्षेत्रमा कार्यरत नेपाली कामदारको रोजगारी गुमेको हो ।

Published On : २०७४ मंसिर ८, शुक्रबार ००:५२